प्रा. डा. हरि शर्मा
आइतवार, जेठ १३, २०७५

नेपाल राष्ट्र बैंकबाट उपलब्ध गराइएको पछिल्लो तथ्यांकअनुसार सन् २०१८ को पहिलो चार महिनामा चार लाख विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

869
कारोबार संवाददाता
शुक्रवार, जेठ ११, २०७५

पर्यटकीय नगरी पोखराको फेवातालसँग नेपालको सबैभन्दा ठूलो एवम् सुन्दर ताल राराबीच वातावरण एवम् पर्यटनसम्बद्ध विभिन्न संघसंस्थाले पर्यटकीय साझेदारिताको पहल सुरु गरेका छन् ।

1341
भगवान खनाल
शुक्रवार, जेठ ११, २०७५

यतिखेर नेपालको अर्थतन्त्रका परिसूचकहरू धनात्मक छैनन् । अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको श्वेतपत्रले पनि यो तथ्य सार्वजनिक गरेकै छ । यद्यपि, संघीयतापछिको तेस्रो बजेट र वित्तीय संघीयताको सूत्रअनुसारको पहिलो बजेटको रेखांकन हुदैछ ।

1037
प्रकाश शर्मा ढकाल
शुक्रवार, जेठ ११, २०७५

कुनै पनि देशको आर्थिक विकास र समृद्धिका लागि स्रोतको दिगो व्यवस्थापन अपरिहार्य मानिन्छ । देशले लिएको आर्थिक विकासको लक्ष्य हासिल गर्नका लागि आवश्यक स्रोतको माग परिपूर्ति गर्न कर प्रणालीको सुधार एवं विकास गर्नु जरुरी हुन्छ ।

1182
प्रकाश पाक्साँवा
बिहिवार, जेठ १०, २०७५

तेह्रथुमको म्याङलुङ नगरपालिका—३, नाकदहका चन्द्रबहादुर श्रेष्ठको दैनिकी माटोसँग खेल्नु हो । उनको हरेक दिनको सुरुवात माटो छोएरै हुन्छ अनि साँझ अबेरसम्म पनि माटोकै काम गरिरहेका हुन्छन् ।

892
ढुनबहादुर बुढाथोकी
बिहिवार, जेठ १०, २०७५

विज्ञान तथा प्रविधिका कारण रासायनिक फोहर, मर्करी, लिडजस्ता ई–वयस्ट वृद्धि भइरहेको छ । भौतिक निर्माण, कलकारखाना, सवारी साधन, डढेलोका कारण कार्बनडाइअक्साइड, मिथेन, सल्फरडाइअक्साइडजस्ता हरितगृह ग्यासको उत्सर्जन भइरहेको छ । फलस्वरूप पर्यावरण असन्तुलित भइरहेको छ । पर्यावरण असन्तुलित हुँदा जैविक विविधता, विश्व तापमान र ओजन तहमा नकारात्मक असर परिरहेको छ ।

2052
नारायण पौडेल
बिहिवार, जेठ १०, २०७५

मुलुक अब सामान्य गतिबाट विकास र समृद्धिमा पुग्न नसक्ने अवस्थामा पुगिसकेको छ । त्यसैले आगामी आर्थिक वर्षको बजेट निरन्तरता मात्रै हुनु हुँदैन ।

1484
कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५

सिन्धुलीका विभिन्न स्थानीय तहबाट निर्वाचित दलित महिला जनप्रतिनिधिहरू नेतृत्वदायी भूमिकामा देखिन थालेका छन् । दलित महिला सदस्यहरू दलित समुदायको हक–अधिकारका लागि सक्रिय रूपमा लागिपर्न थालेका हुन् ।

1264
कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५

गरिबीको कथा बुनिने र उसको नाममा कार्यक्रम सञ्चालन गर्ने अनि गरिबी झरेको तथ्यांक पटक–पटक सार्वजनिक गर्ने विभिन्न मुलुकमध्ये नेपाल पनि एक हो । प्रत्येक वर्ष गरिबीको प्रतिशतमा कमी आए पनि लागू गरिएका गरिबीसँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारिता कहीँकतै देखिँदैन । यसले गरिबमाथिको जालझेललाई छर्लङ्ग बनाइदिएको छ ।

902
कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५

सरकारले सोमबार संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम नेपाली कांग्रेसले निर्वाचनअघि सार्वजनिक गरेको ‘सामाजिक एवं आर्थिक विकासको रोडम्याप’सँग निकै हदसम्म मिल्दोजुल्दो देखिएको छ ।

981
कारोबार संवाददाता
मंगलबार, जेठ ८, २०७५

नेपालमा अहिले पनि थुप्रै सम्पदा प्रचार–प्रसारको अभावमा ओझेल परिरहेका छन् । स्थानीय तथा सकारोकारवालाहरूको ध्यान पुग्न नसक्दा ती सम्पदाको समुचित विकास तथा प्रवद्र्धन हुन सकेको छैन । समयमै त्यस्ता सम्पदाको खोजी गर्न सकेमा नेपालको पर्यटनमा अवश्य नै योगदान पुग्न सक्छ । कतिपय भौगोलिक विकटताका कारण पनि जनमानसको चासोमा परेको पाइँदैन भने कतिपयमा आवश्यक योजना, नीति–नियम नहुँदा पनि संरक्षण तथा संवद्र्धन हुन सकेको छैन ।

1374
कारोबार संवाददाता
मंगलबार, जेठ ८, २०७५

अर्थमन्त्री डा. युवराज खतिवडा संघीय गणतन्त्र नेपालको पहिलो बजेट बनाउन व्यस्त हुनुहुन्छ । नेपाली अर्थतन्त्रले कस्तो गोरेटो समात्छ, अबको एक सातामा स्पष्ट हुनेछ ।

1274
गजेन्द्र बुढाथोकी
मंगलबार, जेठ ८, २०७५

देशका दुईवटा प्रमुख वामपन्थी दलहरू नेकपा (एमाले) र माओवादी केन्द्रको आपसमा विलयपछि शक्तिशाली कम्युनिस्ट पार्टीका निर्माण भएको छ । विश्वव्यापी अर्थ–राजनीतिमा कम्युनिजमको समाप्ति भएको घोषणा केही पश्चिमा विद्वान्हरूले गरे पनि (इन्ड अफ हिस्ट्री– फुकुयामा, द राइज एन्ड फल अफ कम्युनिजम– आर्काइ ब्राउन) चीनको अर्थ–राजनीतिक एवं सांस्कृतिक उदयसँगै नेपालमा वामपन्थीहरूको सत्तारोहणले केही नयाँ संकेत गरेको छ ।

1302
कारोबार संवाददाता
सोमवार, जेठ ७, २०७५

पुनः प्रयोगमा आउने सक्ने वस्तु उत्पादन गर्ने उद्योगहरू हाम्रै मुलुकभित्र उल्लेख्य मात्रामा स्थापना हुन सकेका भए आज औद्योगिक कच्चापदार्थ आयात गर्नैका लागि बर्सेनि बर्हिगमन हुने ठूलो मात्राको विदेशी मुद्राको सञ्चित हुन गई नेपालका औद्योगिक प्रतिष्ठानहरूले फस्टाउने सुवर्ण मौका पाउने थिए होलान् ।

2473
रमेश घिमिरे
सोमवार, जेठ ७, २०७५

असहाय, बेवारिसे र सडक मानिसको उचित व्यवस्थापन गर्नु राज्यको दायित्व हो र यो सभ्य समाजको सूचक पनि हो । नेपालको राजधानी काठमाडौंलगायत देशभर यस्ता मानिस ठूलो संख्यामा रहेका छन् । सडक र सवारी साधनमा हिंडडुल गरेर पैसा वा खानेकुरा माग्ने बालबालिका, वयस्क, वृद्धवृद्धा र अपांगता भएका मानिस छन् । सडकछेउमा कचौरा थापेर माग्ने महिला, दुधे बालकसहितका महिला, अपांगता भएका व्यक्ति, अशक्त व्यक्ति छन् । सार्वजनिक जमिनमा पाल राखेर अगरबत्ती, जडीबुटी, सिलौटा आदिको व्यापार गर्ने व्यक्तिका छोराछोरी वरिपरि माग्दै हिंडेको देखिन्छ । मानसिक रोगी मानिसहरू पनि सडकमा देखिन्छन् ।

903