गजेन्द्र बुढाथोकी
मंगलबार, जेठ १, २०७५

संविधानमा भएको व्यवस्थाअनुरूप सरकारले यही जेठ १५ मा नयाँ संरचनामा आउँदो आर्थिक वर्षका लागि बजेट पेस गर्दैछ ।

1593
नारायण पौडेल
मंगलबार, जेठ १, २०७५

भारतले नेपालमा कुनै न कुनै बहानामा पटक–पटक आर्थिक नाकाबन्दी लगाउँदै आएको छ ।

1185
कारोबार संवाददाता
सोमवार, बैशाख ३१, २०७५

राप्ति गाउँपालिका– २, लालमटियाकी लोकमाया चौधरी (तामाङ) ले कहिल्यै सफल व्यवसायी बन्ने कल्पनासम्म पनि गरेकी थिइनन् । अरूको घरमा काम गर्दै आएकी उनले अहिले व्यवसाय गर्दै आएकी छिन् । आम्दानीबाट उनले जग्गा किनेर घरसमेत निर्माण गरिन् ।

911
कारोबार संवाददाता
सोमवार, बैशाख ३१, २०७५

‘जहाँ काम छ त्यहीँ जनशक्ति परिचालन हुनुपर्छ र उपयुक्त मानिसलाई उपयुक्त ठाउँमा काम दिनुपर्छ’ भन्ने जनशक्ति व्यवस्थापनको विश्वव्यापी मान्यता हो ।

1760
टेरेसा केरिङ्टन
सोमवार, बैशाख ३१, २०७५

हिमालय पर्वत शृङ्ला वर्षको एक मिलिमिटर अग्लन्छ । पृथ्वीको भित्री सतहको गहिराइबाट भौगर्भिक शक्तिले पर्वतलाई बिस्तारै तिब्बती पठारमा धकेलिरहेको छ । नगरकोटस्थित म बसेको होटलको झ्यालबाट देखिएको हिमालयको दृश्य मनमोहक छ ।

5009
कारोबार संवाददाता
आइतवार, बैशाख ३०, २०७५

सर्वविदितै छ, ३६ वर्ष बित्दासमेत पश्चिम सेतीको काम अघि बढ्न सकेको छैन । पश्चिम सेतीको सर्वेक्षण हुँदा बैतडी ढुंगाडका पूर्वप्रधानपञ्च रणबहादुर चन्द नौजवान थिए । ७२ वर्षे चन्दको अझै गाउँमा बिजुली बलेको हेर्ने सपना पूरा भएको छैन ।

1113
रत्न प्रजापति
आइतवार, बैशाख ३०, २०७५

एकातिर देशको कुल गार्हस्थ्य उत्पादनमा कृषिको सर्वाधिक योगदान रहेको भन्दै यसको बखान गरिन्छ भने अर्कातिर कृषिबाट आर्थिक उन्नति भएन भनेर यसलाई बेवास्ता पनि गरिन्छ । यस्तो विरोधाभासपूर्ण स्थितिले गर्दा नेपालको कृषिमाथिको लगानी र कृषिप्रतिको आशा र अपेक्षा पनि अन्योलमा परेको अनुमान गर्न सकिन्छ ।

1137
ढुनबहादुर बुढाथोकी
आइतवार, बैशाख ३०, २०७५

नेपाल कृषिप्रधान मुलुक हो । कृषिक्षेत्र पाँचौं योजनाकालदेखि प्राथमिकतामा पारिएको मात्र छैन, ६६ प्रतिशत श्रमशक्ति यसै पेसामा संलग्न छन्, तर ०७३र७४ मा जीडीपीमा कृषिक्षेत्रको योगदान २९ प्रतिशतमा ओर्लिएको छ ।

1103
कारोबार संवाददाता
शुक्रवार, बैशाख २८, २०७५

राज्यले नागरिकमा सहज कानुनको पहुँच पुर्याउन भन्दै निःशुल्क रूपमा कानुनी सहायता उपलब्ध गराइरहेको छ । तर, राज्यले गरेको यस्तो व्यवस्था प्रभावकारी नहुँदा ग्रामीण क्षेत्रका नागरिक तथा विद्यार्थीहरू अझै पनि कानुनको पहुँचबाट बाहिर छन् ।

781
कारोबार संवाददाता
शुक्रवार, बैशाख २८, २०७५

जीविकोपार्जनका लागि गरिने कुनै पनि काम, इलम, पेसा, व्यवसायलाई रोजगारी भनिन्छ, तर जीवननिर्वाहका लागि चाहिने माथि उल्लिखित पेसा वा अन्य कुनै व्यवसाय नभएको अवस्थालाई भने बेरोजगारी भनिन्छ । चाहेर पनि जब कुनै व्यक्तिले पेसा, व्यवसाय वा अन्य कुनै आय आर्जन हुने काम पाउँदैन तब व्यक्ति बेरोजगार बन्न पुग्छ । बेरोजगारी समस्या हाम्रो मुलुकका लागि एउटा चुनौतीपूर्ण समस्याका रूपमा रहेको छ । अ

2436
जगदीश दाहाल
शुक्रवार, बैशाख २८, २०७५

मुलुकको आर्थिक विकासलाई तीव्रता दिन र समृद्धिको बाटोतिर डोर्याउन वर्तमान सरकारको जुन प्रतिबद्धता देखियो त्यसको वास्तवमै कार्यान्वयन हुनका लागि कतिपय कानुन र व्यवहारमा परिवर्तन आवश्यक देखिन्छ । नत्र त्यो प्रतिबद्धता भाषण र बोलीमा मात्र सीमित हुन पुग्छ । सरकारका कुरागराइ राम्रा छन् ।

1186
कारोबार संवाददाता
बिहिवार, बैशाख २७, २०७५

सन् १९५० भन्दा अगाडि हाम्रो देश नेपाल बाहिरी मुलुकहरूसँग त्यति परिचित थिएन, जति बेला यहाँ जनताका छोराछोरीले अध्ययन गर्नु हुँदैन, शासकवर्गका छोराछोरीले मात्र अध्ययन गर्नुपर्छ भन्ने मानसिकताबाट ग्रस्त थियो भन्ने सुनिन्छ ।

1639
डा. भरतराम ढुंगाना
बिहिवार, बैशाख २७, २०७५

हामीजस्ता पितृसत्तात्मक मुलुक भएका देशहरूमा महिला सशक्तीकरणको अवस्था सबल देखिँदैन । महिलाले जन्मेदेखि पालन–पोषण, शिक्षा–दीक्षालगायत जीवनका हरेक चरणमा विभेदका कारणले निरन्तर रूपमा संघर्ष गर्नुपर्छ ।

1901
प्रा. डा. हरि शर्मा
बिहिवार, बैशाख २७, २०७५

विकासका लागि दिगो पर्यटन अन्तर्राष्ट्रिय वर्ष २०१७ घोषणा गर्दै राष्ट्रसंघीय संयुक्त विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ) ले पर्यटनक्षेत्र सम्पूर्ण विश्वमा सबैभन्दा बृहत् आर्थिक क्षेत्र रहेको र पर्यटन क्षेत्र पर्यटनकै माध्यमबाट यथेष्ट रोजगारीहरूको सिर्जना हुने, निर्यात बढ्ने र विश्व मानव समुदायमा समृद्धि र सम्पन्नता सहज हुने बताएको उल्लेख छ ।

936
कारोबार संवाददाता
बुधवार, बैशाख २६, २०७५

केही समयअघि ट्रेकिङ, ट्राभल, ¥याफ्टिङलगायत पर्यटन क्षेत्रसँग सम्बन्धित मजदुरको तलब बढेको समाचार प्रकाशित भएको थियो । स्मरणीय छ, विगत एक दशकअघिदेखि सरकारले आधिकारिक रूपमा ट्रेकिङ, ट्राभल, ¥याफ्टिङलगायत क्षेत्रमा कार्यरत मजदुरको तलब–भत्ता बढाएको छैन ।

839