प्रकाश पाक्साँवा
मंगलबार, भदौ १९, २०७५

म्याङलुङ नगरपालिका–५ की ६० वर्षीया फुलमाया लिम्बुलाई पाठेघर खस्ने समस्या भएको १५ वर्ष बढी भयो । सातजना सन्तानकी आमा लिम्बुलाई समाजमा लाज र पछि उपचारका लागि आर्थिक समस्याका कारण रोग पालेर बस्नुपर्ने बाध्यता छ । त्यस्तै आठराई गाउँपालिका खाम्लालुङकी देवीमाया दाहाललाई पनि पाठेघर खस्ने रोग छ ।

1595
कारोबार संवाददाता
सोमवार, भदौ १८, २०७५

स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आफूहरुसँग कुनै छलफल नै नगरी आन्दोलनमा उत्रिएकोमा दुखेसो पोखेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा राज्यमन्त्री यादवले भने, “चिकित्सकहरुको माग भनेको त स्वास्थ्य मन्त्रालयसँग प्रत्यक्ष असर पर्ने कुरा हो, उहाँहरुले हामीसँग छलफल गर्नुपर्ने थियो । तर, त्यसो गर्नुभएन ।

1128
गोपाल संग्रौला
बिहिवार, भदौ १४, २०७५

यही भदौ १४ र १५ गते (आज र भोलि) काठमाडौंमा हुन लागेको बिमस्टेक शिखर सम्मेलनमा आउने आगन्तुक पाहुना तथा सहभागी विशिष्ट पाहुनाहरुको आकस्मिक उपचारको स्वास्थ्य आपलकालिन तथा विपत् व्यस्थापन इकाई गठन गरिएको छ ।

1186
कारोबार संवाददाता
आइतवार, भदौ १०, २०७५

वरिष्ठ मुटुरोग विशेषज्ञ उपप्राध्यापक डा. अनिल भट्टराईको नेतृत्वमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अहिलेसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी) सम्पन्न भएको छ ।

1990
रासस
बिहिवार, भदौ ७, २०७५

औषधि व्यवस्था विभागले ट्रमाडोल नामक औषधि चिकित्सकको सिफारिशविना बिक्री वितरण नगर्न रोक लगाउने भएको छ ।

2497
रासस
बुधवार, भदौ ६, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ मा निर्माण हुने आयुर्वेदिक चिकित्सालयको आज शिलान्यास गर्नुभएको छ ।

1579
सागर परियार
बुधवार, भदौ ६, २०७५

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको छेउमै जिल्ला स्वास्थ्य कार्यालयको नयाँ भवन बन्दैछ । निकै ढिलासुस्ती र अस्तव्यस्त तरिकाले निर्माणाधिन भवनको झ्याल, ढोका, पानी जडान, शौचालय तथा भवन फिनिसिङलगाएत सबै काम बाँकी छन् । ह्वाङ परेको भवनभित्र र बाहिर जथाभावि निर्माण सामग्री फालिएको छ ।

1562
मेगराज खड्का
सोमवार, भदौ ४, २०७५

रुकुम पूर्वको एक सामुदायिक स्वास्थ्य इकाई बन्द भएको छ । सामुदायिक स्वास्थ्य इकाईमा काम गर्ने कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउन नसक्दा बन्द भएको हो ।

2471
कारोबार संवाददाता
आइतवार, भदौ ३, २०७५

घरमा बसेर नै आकस्मिक स्वास्थ्य सेवा, औषधी मगाउने, डाक्टर तथा नर्सको सेवा लिने र ल्याब टेष्टका बारेमा जानकारी दिने एप सञ्चालनमा आएको छ ।

1936
कारोबार संवाददाता
शुक्रवार, भदौ १, २०७५

पछिल्लो समय झापाका अधिकांश युवती र महिला फुर्तिलो र आकर्षक शरीरसँगै स्वस्थ रहन जिम सेन्टर धाउन थालेका छन् । झापामा सञ्चालन भएका जिम सेन्टरहरूमा आउने पुरुषको भन्दा युवती र महिलाको संख्या बढी हुने गरेको जिम सेन्टरका सञ्चालक बताउँछन् ।

3999
रासस
बिहिवार, श्रावण ३१, २०७५

सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म जिल्लामा झण्डै छ हजार व्यक्ति आवद्ध भएका छन् ।

1259
कारोबार संवाददाता
बिहिवार, श्रावण ३१, २०७५

मोरङको लेटाङस्थित एक विद्यालयको ट्यांकीमा विषादी हालेको पानी पिउँदा २२ जना विद्यार्थी बिरामी परेका छन् ।जाँतेस्थित श्री माध्यमिक विद्यालयमा मंगलबार बिहान पानी पिउँदा विद्यार्थीहरू बिरामी भएका हुन् ।

1144
सागर परियार
बिहिवार, श्रावण ३१, २०७५

चिउडी गाउँका स्थानीयले खोलाको दुषित पानी प्रयोग गर्दा ५० जनाभन्दा बढी बिरामी परेका छन् । चिउडी गाउँमा यसअघि पनि झाडापखालाको प्रकोप फैलिएको थियो ।

1445
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. उमाशंकर प्रसादले बोर्डलाई सक्दो चाँडो पूर्णता दिन सरकारसँग आग्रह गरेका छन् । हालै नियुक्त भएका अध्यक्ष डा. प्रसादले गरेको आग्रह अनुसार मन्त्रालयबाट आवश्यक कारबाही अघि बढाइएको बताए ।

1873
कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५

नेपालमा औद्योगिक उत्पादनका नमुना परीक्षणका लागि सहयोगी ल्याब सञ्चालन हुने क्रममा सन् २०१६ देखि ग्लोबल रेप्रेन्सल्याब सञ्चालनमा आउन सफल भएको हो ।

1123

सातामा धेरै पढिएको