कारोबार संवाददाता
बुधवार, असार ४, २०७६
382

पोखरा महानगरपालिका–२२ स्थित पुम्दीभुम्दीको कालावाङ घरेडी होमस्टेमा आगन्तुक पाहुनालाई कोदाको रोटी बनाउँदै एक युवती । पोखराको मुख्य बजारदेखि उक्त होमस्टे करिब १२ किमि टाढा छ । तस्बिर ः दीननाथ बराल