कारोबार संवाददाता
आइतवार, बैशाख २, २०७५

ग्लोबल जीईईपीएलको आयोजनामा एजुकेसन वल्र्ड वाइड इन्डिया नामक इन्डियन एजुकेसन फेयर आयोजना हुने भएको छ । काठमाडौंको दरवारमार्गस्थित होटल अन्नपूर्णमा नयाँ वर्षको अवसर पारेर यही वैशाख ३ र ४ गते गरी दुई दिनसम्म भारतीय शैक्षिक मेलाको आयोजना हुन गइरहेको हो ।

1369
गोपाल संग्रौला
आइतवार, बैशाख २, २०७५

यो वर्ष सरकारले विद्यालय बाहिर रहेका बालबालिकालाई फरक र प्रभावकारी तरिकाले विद्यालयसम्म पुराउने अभियान चलाएको छ । अघिल्ला वर्षहरूमा विद्यालय भर्ना अभियानमा शिक्षा मन्त्रालय र सो मातहतका निकायहरूमात्र लाग्ने गरेका थिए । तर, यो वर्षको भर्ना अभियानमा प्रधानमन्त्री, सबै मन्त्रीहरु, कर्मचारीलगायत सबै सरोकारवाला अनिवार्य सहभागी भएका छन् ।

2349
कारोबार संवाददाता
आइतवार, बैशाख २, २०७५

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक बाल विकाससम्बन्धी एशिया प्रशान्त क्षेत्रीय सञ्जाल (एआरएनईसी) सम्मेलन र प्रारम्भिक बाल स्याहार तथा शिक्षाका लागि तेस्रो एशिया प्रशान्त क्षेत्रीय नीति मञ्चको बैठक आयोजना गर्ने भएको छ । गत वर्ष यो सम्मेलन कम्बोडियामा भएको थियो ।

2047
गोपाल संग्रौला
शुक्रवार, चैत्र ३०, २०७४

नेपालमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचनसँगै राजनीतिक सङ्व्रmमणकालको अन्त्य भएको छ । अब भने प्रशासनिक तथा आर्थिक पुनर्संरचनाको कार्यभार पूरा गर्न थप प्रयत्न गर्नुपर्ने अवस्थामा मुलुक प्रवेश गरेको छ । सामाजिक न्याय, दिगो शान्ति, विकास, सुशासन र समृद्धि सरकारका मुख्य प्राथमिकता हुन् । समृद्ध राष्ट्र निर्माणका लागि शिक्षाको क्षेत्रमा आमूल परिवर्तन अपरिहार्य भइसकेको छ । यसका लागि शिक्षामा गुणस्तर, पहुँच, समता, समावेशिता, सान्दर्भिकता, उत्पादनशीलता र उत्थानशीलता सुनिश्चित गर्न कानुनी, संरचनाचगत र संस्थागत रूपान्तरण जरुरी छ ।

2226
गोपाल संग्रौला
शुक्रवार, चैत्र ३०, २०७४

सरकारले शिक्षा क्षेत्रका महत्वपूर्ण तीन सूचकांकलाई वृद्धि गर्ने प्रतिबद्धता जनाउँदै ग्लोबल पार्टनरसीप फर एजुकेसन (जीपीई)सँग १५ मिलियन अमेरिकी डलर अनुदान सहयोग माग गरेको छ ।

2527
कारोबार संवाददाता
बिहिवार, चैत्र २९, २०७४

जिल्ला शिक्षा कार्यालय डडेल्धुराले वैशाख २ गतेदेखि ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ डडेल्धुरामा नयाँ भर्ना अभियान सुरु गर्ने भएको छ । जिल्ला शिक्षा कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै बालबालिकालाई विद्यालय ल्याउन सो अभियान सञ्चालन गर्न लागिएको जिल्ला शिक्षा कार्यालय डडेल्धुराले जनाएको छ ।

1401
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

भरतपुर महानगरपालिका र मित्रराष्ट्र चीनस्थित सेन्ट्रल साउथ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता भएको छ । भरतपुर महानगरपालिका भित्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक स्तर वृद्धि गर्न भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआन शैक्षिक सहकार्यको सम्झौतापत्रमा एक समारोहका बीच सम्झैतापत्रमा हस्ताक्षर गर्दै शैक्षिक सहकार्य भएको घोषणा गरिएको हो ।

1094
कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले पढाइमा खर्च गरेकोे रकम फिर्ता पाइन्छ भन्दा धेरैले विश्वास गर्दैनन् ।

5559
कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–१० झुलाठाँटीका दुईजना बालबालिका आर्थिक अभावका कारण विद्यालय जाने गरेका छैनन् । १० वर्षका गोपाल खड्का र ८ वर्षका पूर्णबहादुर खड्का आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित भएका हुन् ।

1187
गोपाल संग्रौला
सोमवार, चैत्र २६, २०७४

नेपाललाई सन् २०३० सम्म मध्यमआय भएको मुलुकमा रूपान्तरण गर्न आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित सुरु गरिएको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) का लागि अपुग ३० अर्ब रुपैयाँ सरकारले आफनै स्रोतबाट बेहोर्ने भएको छ ।

1288
कारोबार संवाददाता
आइतवार, चैत्र २५, २०७४

झापाका दृष्टिविहीनले माध्यमिक विद्यालयमा लिँदै आएको परीक्षा नीति संशोधन गर्न माग गरेका छन् । नेत्रहीन युवा संघ नेपालले आयोजना गरेको दृष्टिविहीन मैत्री शिक्षा प्रणालीको विकास विषयक कार्यक्रममा सहभागी दृष्टिविहीनहरुले यस्तो माग गरेका हुन् ।

1185
कारोबार संवाददाता
आइतवार, चैत्र २५, २०७४

बाँकेका १४ हजार बढी बाढीपीडित बालबालिकाले ८ महिनासम्म पुस्तक नै नपढेर अन्तिम परीक्षा दिइरहेका छन् । शैक्षिक सत्र सकिए पनि उनीहरूले पुस्तक, पोशाक, झोला र स्टेशनरीलगायतका सामान पाएका छैनन् ।

968
कारोबार संवाददाता
आइतवार, चैत्र २५, २०७४

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यपुस्तकसहित विद्यालय भर्ना अभियान सञ्चालन गर्ने निर्णयसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि विद्यालय भर्ना अभियान सञ्चालन गर्ने भएको छ ।

2924
कारोबार संवाददाता
बिहिवार, चैत्र २२, २०७४

ब्रिटिस मोडल कलेज (बीएमसी)ले ‘ए लेभल’मा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । राजधानीमा सम्पन्न एक कार्यक्रममा क्याम्ब्रिज असेस्मेन्ट इन्टरनेसनल एजुकेसन (सीआईई) मा नेपालबाट उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई कलेजका सीईओ, प्रिन्सिपल, फ्याकल्टी मेम्बरको साथमा अभिभावक तथा विद्यार्थीको उपस्थितिमा बधाई तथा सम्मान गरेको हो ।

1102
कारोबार संवाददाता
बिहिवार, चैत्र २२, २०७४

विगत ६ वर्षदेखि एक्रेटिभ मिडियाले निर्माण गर्दै आएको लोकप्रिय हाजिरीजवाफ प्रतियोगिताको एसियाली संस्करण नोबेल क्वीज मेनिया ६, बिहीबारदेखि सेमी फाइनल चरणमा प्रवेश गर्दैछ ।

1035