रासस
आइतवार, आश्विन १४, २०७५

भीमदत्त नगरपालिकाका दुई वडाका दुर्ई हजार पाँच सय बासिन्दालाई शुद्ध पेयजल उपलब्ध गराउनका लागि खानेपानी आयोजना निर्माण कार्य शुरु गरिएको छ ।

984
कारोबार संवाददाता
शुक्रवार, आश्विन १२, २०७५

मोरङको रतुवामाई नगरपालिकाले व्यावसायिक कृषि पेशामा आवद्ध ९० जना किसानलाई जनही रु ५० हजारका दरले अनुदान रकम प्रदान गरेको छ ।

938
लक्ष्मी सापकोटा
शुक्रवार, आश्विन १२, २०७५

सरकारले खाद्य स्वच्छता तथा गुणस्तर अभियान सञ्चालन गरेको छ । बजारमा स्वास्थ्यलाई प्रतिकूल असर पर्ने खाद्य वस्तुको वितरण बढिरहेकाले दूध, पानी र खानेतेलको स्वच्छता एवं गुणस्तर कायम गर्न सो अभियान सञ्चालन गर्न लागिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिहीबार राजधानीमा संघीय प्रदेशका कृषिमन्त्रीसहित सातै प्रदेशका कृषिमन्त्री एवं सचिवको सहभागितामा सो अभियानको शुभारम्भ गरेको हो ।

1918
कारोबार संवाददाता
शुक्रवार, आश्विन १२, २०७५

सरकारले चाडपर्वलाई लक्षित गरेर आजदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिन उपत्यकासँगै सातै प्रदेशमा सुपथ पसल सञ्चालन गर्न लागिएको हो । सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पाेरेसन र नेपाल खाद्य संस्थानले संयुक्त रूपमा सहुलियत पसल सञ्चालन गर्न लागेका हुन् ।

1176
रासस
बिहिवार, आश्विन ११, २०७५

: एशियाली विकास बैंक (एडिबी)ले समुदायद्वारा व्यवस्थित नेपालका २० वटा शहरी क्षेत्रका नगरपालिकामा व्यवस्थित पानी आपूर्ति तथा सरसफाइमा पहुँच सुधार गर्न रु १३ अर्बभन्दा बढी ऋण स्वीकृत गरेको छ ।

1004
नीरज पिठाकोटे
बिहिवार, आश्विन ११, २०७५

दसैं नजिकिँदै गर्दा नेपालमा भारतीय नोटको कारोबार र ओसारपसारमा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले दुईदिनमा ८ लाख ५० हजार भारतीय नोटसहित दुईजनालाई पक्राउ गरेको घटनाले पनि भारतीय रूपैयाँको नेपाली बजारमा अवैध कारोबार भइरहेको देखिएको हो ।

829
लक्ष्मी सापकोटा
बिहिवार, आश्विन ११, २०७५

दसैको मुखमा आएर दैनिक उपभोग्य वस्तु खाद्यान्नको मूल्य वृद्धि भएको छ । सार्वजनिक यातायातको भाडा बढेसँगै तेल, मैदा, आँटा, चिनी, चामललगायतका खाद्यवस्तुको मूल्य प्रतिकेजीमा ५ देखि १५ रूपैयाँसम्म बढेको हो । चाडपर्वको मुख खाद्यान्नको मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव उपभोक्तालाई परेको छ । इन्धनको मूल्य वृद्धिसँगै सार्वजनिक यातायातको भाडा बढेकाले खाद्यान्नको मूल्य पनि बढेको व्यवसायीको भनाइ छ ।

1040
कारोबार संवाददाता
बिहिवार, आश्विन ११, २०७५

विगत लामो समयदेखि चिया क्षेत्रमा देखिएको समस्या हल गर्ने लक्ष्यसहित सरकारले सरोकारवालाको संलग्नतामा उच्चस्तरिय अध्ययन कार्यदल गठन गरेको छ ।

665
निरु अर्याल
बिहिवार, आश्विन ११, २०७५

सरकारले चालू आर्थिक वर्षमा उच्च अंकको आर्थिक वृद्धि हुने बताइरहेका बेला एसियाली विकास बैंक (एडीबी) ले सरकारको लक्ष्यभन्दा करिब तीन प्रतिशत कम आर्थिक वृद्धिको प्रक्षेपण गरेको छ । सरकारले चालू आर्थिक वर्षमा बजेटमार्फत् यो वर्ष ८ प्रतिशत आर्थिक वृद्धिदर गर्ने लक्ष्य लिएकोमा सरकारको लक्ष्यभन्दा एडीबीले साढे ३ प्रतिशत कम आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो ।

873
रासस
बुधवार, आश्विन १०, २०७५

नेपालीको महान् पर्व दशैँ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको भन्दै त्यसको नियन्त्रण गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गरेका छन् ।

1357
कारोबार संवाददाता
बुधवार, आश्विन १०, २०७५

तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष ०७५÷७६ का लागि पारित गरेको बजेट सार्वजनिक गरेको छ ।

667
कारोबार संवाददाता
बुधवार, आश्विन १०, २०७५

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले गण्डकी प्रदेशमा मुख्य दुई नाका भए पनि भन्सारबाट हाल एक पैसा पनि संकलन नहुने गरेको गुनासो गरेका छन् ।

884
सागर परियार
बुधवार, आश्विन १०, २०७५

कर्णाली प्रदेशका अधिकांश नागरिक गरिबीको रेखामुनी छन् । स्रोत अथाह भए पनि लगानी तथा परिचालन नहुँदा कर्णालीका नागरिकको अवस्था फेरिएको छैन । सम्भावनाका बीच पनि अभावमा चेपिएको कर्णालीका नागरिकको स्वास्थ्य, शिक्षा तथा रोजगारमा अझै पहुँच पुगेको छैन ।

988
कारोबार संवाददाता
बुधवार, आश्विन १०, २०७५

विश्व आर्थिक स्वतन्त्रतामा नेपालले संसारका ६० मुुलुकलाई पछार्दै १ सय २ स्थान हासिल गरेको छ । क्यनाडाको फ्रेजर इस्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले गरेको एक अध्ययनअनुसार नेपालको आर्थिक स्वतन्त्रताको अवस्था सुधारोन्मुख देखिएको हो ।

2755
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

पूर्वी पहाडी जिल्लाका किसानलाई कालो सुनको नामले परिचित अलैंची भित्र्याउने चटारो सुरु भएको छ । किसानले लगाएको अलैंची निकाल्ने बेला भएकाले चटारो सुरु भएको हो । नजिकिँदै गरेको ठूला चाडपर्वका लागि खर्च जुटाउनसमेत किसानले अलैंची निकालेर बिक्री गर्ने गरेका छन् ।

966