कारोबार संवाददाता
शुक्रवार, भदौ १, २०७५

नेपाल आयल निगमलाई पछिल्लो १५ दिनमा २५ करोड रुपैयाँ घाटा भएको छ । डलरको मूल्यवृद्धि भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको मूल्य बढेकाले निगमलाई १५ दिनमा २५ करोड रुपैयाँ घाटा भएको हो ।

1517
कारोबार संवाददाता
शुक्रवार, भदौ १, २०७५

स्थानीय तहका सरकारहरूले जथाभावी कर संकलन गर्न थालेको चर्को आलोचना हुन थालेको छ । विशेष गरी उद्योगी व्यवसायीहरूले करको विरोध गरेका छन् ।

1685
किरण आचार्य
शुक्रवार, भदौ १, २०७५

सरकारले निर्धारण गरेको धानको न्यूनतम समर्थन छिमेकी मुलुक भारतभन्दा प्रतिक्विन्टल ४ सय ६० रुपैयाँसम्म सस्तो रहेको पाइएको छ । नेपालमै पहिलो पटक तोकिएको धानको समर्थन मूल्य खुला सिमाना रहेको भारतसँग मूल्यअन्तर हुँदा धानको अवैध निर्यात जोखिम देखिएको हो ।

1423
रासस
बिहिवार, श्रावण ३१, २०७५

चालू आर्थिक वर्ष २०७५÷७६ का लागि खडक नगरपालिकाले दोस्रो नगरसभाबाट रु ५० करोड ३८ लाख ७५ हजारको बजेट सार्वजनिक गरेको छ ।

876
कारोबार संवाददाता
बिहिवार, श्रावण ३१, २०७५

इलाम बजारमा लाग्दै आएको हटिया सरेसँगै इलाम बजारमा तनाव सुरु भएको छ । साविक तरकारी बजारमा इलाम नगरपालिकाले स्मार्ट सिटी बनाउने भन्दै तरकारी बजार सारेपछि त्रिपक्षीय तनाव बढेको हो । तरकारी बजार लाग्दै गरेको स्थानबाट सुनगाभा चोक सानो टुंडिखेलमा कृषि बजार सारिएको छ ।

884
कारोबार संवाददाता
बिहिवार, श्रावण ३१, २०७५

धान खेतीयोग्य क्षेत्रमध्ये ९५ प्रतिशतभन्दा बढी क्षेत्रमा रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार सोमबारसम्म मुलुकभर १४ लाख ८१ हजार हेक्टरमा धान रोपाइँ सकिएको हो ।

857
कारोबार संवाददाता
बिहिवार, श्रावण ३१, २०७५

महालेखा परीक्षकको कार्यालयले सरकारले आर्थिक अनियमितता गर्नेमाथि कारबाही नगरेको भन्दै असन्तुष्टि जनाएको छ । लेखापरीक्षण नगर्ने निकायलाई बोलाएर आफ्नै उपस्थितिमा लेखा परीक्षणकै लागिमात्रै ६२ पटक ताकेता गरेको तर उपलब्धि हासिल हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

1001
लक्ष्मी सापकोटा
बुधवार, श्रावण ३०, २०७५

आकस्मिक निरीक्षण वा नियमित रूपमा हुने बजार अनुगमनको सूचना चुहावट गर्ने सरकारी कर्मचारीलाई १ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । बजार अनुगमन गर्न जाने स्थान र पसलका बारेमा अग्रिम सूचना चुहाउने कर्मचारीलाई १ हजारदेखि १ लाख रुपैयाँ जरिवाना र तीन वर्षसम्म कालोसूचीमा राखिने भएको हो । सोमबार संसद्मा प्रस्तुत भएको उपभोक्ता संरक्षण ऐन–२०७५ मा सो व्यवस्था गरिएको हो ।

1088
निरु अर्याल
बुधवार, श्रावण ३०, २०७५

सरकारले निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गरेर ६१ अर्ब रुपैयाँ कर असुली गर्ने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले एनसेलकोे सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गरेर ६१ अर्ब रुपैयाँ कर असुली गर्ने जानकारी दिएका हुन् ।

2643
कारोबार संवाददाता
बुधवार, श्रावण ३०, २०७५

नेपाल धितोपत्र बोर्डले विश्वसनीय सूचना प्रवाह गराउन भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको छ । बोर्डले स्टक डेरिभेटिभ मार्केटको विकास गर्न सम्भाव्यताको समेत अध्ययन गर्न नेप्सेलाई निर्देशन दिएको हो । दोस्रो बजारका परिसूचकहरूको गणना तथा सार्वजनिक गर्नुपर्ने सूचनाको प्रक्रियालाई थप प्रभावकारी बनाउन निर्देशन दिइएको बोर्डले जनाएको छ ।

880
कारोबार संवाददाता
बुधवार, श्रावण ३०, २०७५

नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष (२०७४÷७५)मा ९८ करोड रुपैयाँ बराबर खुद नाफा कमाएको छ । आन्तरिक लेखा परीक्षण हुन बाँकी रहे पनि हालसम्मको प्रारम्भिक आम्दानी र खर्चबाट यति नाफा देखिएको हो । यो रकम अघिल्लो आर्थिक वर्ष २०७३÷०७४ को भन्दा ४८ करोड कम हो ।

745
कारोबार संवाददाता
मंगलबार, श्रावण २९, २०७५

अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्त संस्थाहरूमा देखिएका समस्यालाई समयमै सुधार गरी सामाजिक जिम्मेवारीभित्र रहेर काम गर्न आग्रह गरेका छन् । उनले लघुवित्त संस्थाहरू ग्रामीण क्षेत्र र वित्तीय पहुँच नपुगेको वर्गमा जानुपर्नेमा जोड दिए ।

979
कारोबार संवाददाता
मंगलबार, श्रावण २९, २०७५

नेपाल धितोपत्र बोर्डले सूचीकरण शुल्क बढाएर समयसापेक्ष बनाएको दाबी गरेको छ । बोर्डले सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सूचीकरण विनियमावली स्वीकृत गर्दै यसअघिको व्यवस्थाभन्दा धेरै शुल्क निर्धारण गरी स्वीकृत गरेको हो ।

972
कारोबार संवाददाता
मंगलबार, श्रावण २९, २०७५

स्थानीय तहमा बढ्दै गएको करको समस्या तत्काल समाधान गर्न सरोकारवालाहरूले सुझाव दिएका छन् ।

1725
निरु अर्याल
मंगलबार, श्रावण २९, २०७५

सरकारले निजामति सेवामा प्रवेश गर्ने कर्मचारीका लागि योगदानमा आधारित पेन्सन लागू गर्ने घोषणा गरेसँगै निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश गरेको छ ।

2804