कारोबार संवाददाता
बिहिवार, जेठ १५, २०७७
868

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको आगामी वर्षको बजेट ल्याएको छ।
कुल बजेटमध्ये ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ चालु खर्च हुने छ। ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पुँजीगत खर्च हुने छ ।