निरु अर्याल
सोमवार, असार ३२, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीको पानीजहाज सञ्चालन गर्ने घोषणालाई डुंगासँग तुलना गरेर मजाक उडाउने काम भइरहेका बेला सरकारले पानीजहाज सञ्चालनका लागि आवश्यक काम अगाडि बढाएको छ । सरकारले पानीजहाज सञ्चालन गर्ने प्रधानमन्त्री ओलीको घोषणा कार्यान्वयनका लागि प्राविधिक पक्षमाथि छलफल सुरु गरेको हो ।

1127
कारोबार संवाददाता
आइतवार, असार ३१, २०७५

कास्कीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण क्षेत्रलाई ‘पर्यापर्यावरण कुमारी क्षेत्र’ घोषणा गर्ने भएको छ । विश्वका १० उत्कृष्ट पदमार्गमध्ये पर्ने अन्नपूर्ण पदमार्ग क्षेत्रको पर्यावरणीय संरक्षणलाई दृष्टिगत गरी गाउँपालिकाले उक्त नीति अवलम्बन गर्न लागेको हो ।

853
कारोबार संवाददाता
आइतवार, असार ३१, २०७५

पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषा र महोत्तरीलाई जोड्ने रातु पुल सम्पन्न गर्ने सम्झौता भएको मिति आउन डेढ वर्ष बाँकी छँदै निर्माण कार्य सम्पन्न भएको छ ।

3213
कारोबार संवाददाता
आइतवार, असार ३१, २०७५

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले स्थानीय तहमा रिक्त पद पदपूर्ति हुने व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।

612
प्रकाश पाक्साँवा
बिहिवार, असार २८, २०७५

लालिगुराँस नगरपालिकाको वसन्तपुरदेखि म्याङलुङसम्म सडक निर्माण भएको ३० वर्ष बितिसक्दा पनि बाह्रै महिना सवारीसाधन नचल्दा यात्रुलाई सास्ती भएको छ ।

1158
कारोबार संवाददाता
बिहिवार, असार २८, २०७५

कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नाग्मदेखि मुगुको गमगढी सडक स्तरोन्नति नहुँदा सवारीसाधन सञ्चालनमा समस्या भएको छ । सडक निर्माण भएको ८ वर्ष बित्दा पनि स्तरोन्नति नहुँदा सवारीसाधन सञ्चालनमा समस्या हुने गरेको हो ।

966
नीरज पिठाकोटे
बुधवार, असार २७, २०७५

नेपालको सामाजिक विकास र परिवर्तनका लागि आर्थिक सहयोग गर्दै आएको विकास साझेदार संस्था यूएन ह्याबिट्याटले वीरगन्ज महानगरपालिकालाई दिने सहयोग रोकेको छ ।

724
कारोबार संवाददाता
बुधवार, असार २७, २०७५

धादिङको रुवीभ्याली गाउँपालिकामा निर्माण हुने २३.६ मेगावाटको इलेप (तातोपानी) खोला जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको छ ।

758
कारोबार संवाददाता
बुधवार, असार २७, २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हरेक नेपालीलाई जलविद्युत् आयोजनाको सेयरधनी बनाउन प्रारम्भिक छलफल सुरु गरेको छ ।

744
भीम गौतम
बुधवार, असार २७, २०७५

“१० वर्षभित्र १५ हजार मेगावाट विद्युत् र जलविद्युत्मार्फत आर्थिक समृद्धिको नारा अघि सारेको सरकारले नै आफ्नो लक्ष्यविपरीत जलविद्युत् आयोजनाको वातावरण अध्ययन प्रभाव अध्ययन प्रक्रिया लम्ब्याउने प्रावधान अघि सारेको छ ।

2009
कारोबार संवाददाता
मंगलबार, असार २६, २०७५

बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले मुआब्जा निर्धारण गर्दाको निर्णयभन्दा १५ प्रतिशतसम्म मुआब्जा वृद्धि गर्न माग गरेको छ ।

896
कारोबार संवाददाता
मंगलबार, असार २६, २०७५

ऊर्जा क्षेत्रको विकासका लागि महत्वपूर्ण मानिएको नेपाल विद्युत् नियमन आयोग गठन प्रक्रियाअघि बढाउनका लागि बनाइएको नियमावली मन्त्रिपरिषद्बाट पारित भएको छ । ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयले एक महिनाअघि पेस गरे पनि मन्त्रिपरिषद्को आर्थिक समितिमा गएकोमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली पारित गरेको हो ।

515
प्रगति ढकाल
मंगलबार, असार २६, २०७५

नेपाल सरकारले चीनलाई उपहार स्वरुप दिन लागेको गैंडा चितवनबाट (आज) मंगलबार काठमाडौं ल्याइँदै छ । नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध बढाउने उद्देश्यका साथ बिहीबार नै चीनलाई १ जोडी गैंडा हस्तान्तरण गरिँदै छ ।

973
कारोबार संवाददाता
मंगलबार, असार २६, २०७५

सरकारले पानीजहाज चलाउनका लागि नदीको सर्वेक्षणको काम अगाडि बढाइसकेको जनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने क्रममा पानीजहाज चलाउनका नयाँ संस्था खडा गर्ने÷नगर्ने बारेमा सरकार छलफलमा रहेको बताएका हुन् ।

1625
रासस
आइतवार, असार २४, २०७५

गत साउन महिनाको अन्तिम सातामा आएको भीषण बाढी र पहिरोबाट पूर्णरुपमा क्षतिग्रस्त चन्द्रनहर सिँचाइ प्रणाली(आयोजना) को मर्मत एवं निर्माणकार्य सम्पन्न भएको छ ।

802