हरिश चन्द
सोमवार, असार २, २०७६

सुदूरपश्चिम प्रदेशको डडेल्धुराको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरमा खानेपानी अभाव भएको छ । जिल्ला सदरमुकामनजिकै रहेको उग्रतारा मन्दिरका लागि आपूर्ति हुँदै आएको पोखरा खानेपानी योेजनाको खालिगाड मुहानमा पानीको सतह कम हुनुका साथै मन्दिर परिसरमै रहेको डिपबोरिङमा पानी आउन बन्द भएपछि खानेपानी अभाव भएको हो ।

219
प्रगति ढकाल
आइतवार, असार १, २०७६

वागमती नदी किनारा आसपासको जग्गाको मुआब्जालाई लिएर पछिल्लो समय बढ्दै गइरहेको विवाद समाधानका लागि सरकारलाई हम्मे परिरहेको छ । नदी किनारामा पर्ने जग्गाको क्षतिपूर्ति उपलब्ध गराउन कानुनी व्यवस्था छैन । मुआब्जा दिन नमिल्ने सरकारी पक्षको दाबी र जबर्जस्ती सेना लगाएर नदीको बहाव परिवर्तन गरेकाले मुआब्जा पाउनैपर्ने स्थानीयको मागका कारण २ पक्षबीच विवाद देखिएको हो ।

389
विप्लव काफ्ले
आइतवार, असार १, २०७६

भरतपुर महानगरपालिकाको विपद् तथा जलवायु उत्थानशील योजना बनाउने काम अन्तिम चरणमा पुगेको छ । तीन महिनापछि योजनाको मस्यौदा तयार हुने क्रममा छ । २९ वटै वडा तहबाट विपद्को जोखिम क्षेत्र पहिचान गर्ने काम सकिएको छ । जेठ ७ देखि १५ गतेसम्म संकटासन्नता क्षमता लेखाजोखा गर्न स्वयंसेवक परिचालन भएका थिए । सर्वेक्षणलाई आधार बनाएर उत्थानशील योजना बनाइँदैछ ।

202
कारोबार संवाददाता
आइतवार, असार १, २०७६

धौलागिरि आइसफल पदमार्गअन्तर्गत रुइसे–भेडीओढारमा पूर्वाधार निर्माणले तीव्रता पाएको छ । धौलागिरि हिमालसम्म पुग्ने पर्यटकलाई लक्षित गरेर रघुगंगा गाउँपालिकाले रुईसे– भेडीओढारमा पदमार्ग निर्माणलाई तीव्रता दिएको हो ।

372
कारोबार संवाददाता
आइतवार, असार १, २०७६

लमजुङ सदरमुकाम बेंसीसहरमा शुक्रबार अपरान्ह एकैचोटि चारवटा एम्बुलेन्सको साइरन बज्यो । बेंसीसहर–३, रानीकुवामा घरमा आगोलागी र बेंसीसहर–६ स्थित खरखरे भीरमा पहिरोमा परेर ९ जना घाइते भएको खबरले बेंसीसहर स्तब्ध भयो ।

232
रासस
आइतवार, असार १, २०७६

काम गर्ने निकायको सार्थक प्रयास भयो र निर्माण व्यवसायीले पनि इमान्दार भएर काम ग¥यो भने जतिसुकै अप्ठ्यारा समस्या पनि समाधान हुने दृष्टान्त पछिल्ला दिनमा स्थापित हुन थालेका छन् ।

303
कारोबार संवाददाता
आइतवार, असार १, २०७६

नेपाल इन्भेष्टमेन्ट बैंक तथा यसका साझेदार बैकहरूबीच ७८ मेगावाटको सान्जेन खोला जलविद्युत् आयोजनाका लागि सिन्डिकेट सुविधाहरूबारे सम्झौता भएको छ ।

350
कारोबार संवाददाता
शुक्रवार, जेठ ३१, २०७६

संघीय संसदको विकास तथा प्रविधि समितिले तीनकुनेस्थित वाग्मती पुल निर्माणमा पप्पु कन्स्ट्रक्सनले बदमासी गरेको निष्कर्ष निकाल्दै तत्काल कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

1088
सुब्बा कार्की
शुक्रवार, जेठ ३१, २०७६

रौतहटको चन्द्रपुर नगरपालिकामा निर्माण भएको सडक सातादिन नहुँदै भत्किन थालेको छ । चन्द्रपुर नगरपालिका–९ को सिन्धुरेघारीदेखि चेतनगरसम्मको करिब १ किलोमिटर ८ सय मिटर सडक बनाएको एक सातामै भत्किन लागेपछि स्थानीयले गुणस्तरहीन सामग्री प्रयोग गरेको भन्दै विरोध जनाएका छन ।

340
कारोबार संवाददाता
शुक्रवार, जेठ ३१, २०७६

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकामा खानेपानी समस्या चुलिँदै गएको छ । खडेरीले मुहान सुक्दै गएपछि उपभोक्ताको धारामा ९६ घण्टाको अन्तरालमा पानी आउने गरेको हो ।

240
दिलबहादुर केसी
शुक्रवार, जेठ ३१, २०७६

दोलखामा निर्माणाधीन ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । गौरीशंकर गाउँपालिका–५, सुरीदोभान निर्माणाधीन तल्लो खारे खोला जलविद्युत् आयोजनाको भौतिक प्रगति ९० प्रतिशत बढी छ ।

704
कारोबार संवाददाता
शुक्रवार, जेठ ३१, २०७६

भू–माफियाले सार्वजनिक कुलो प्लटिङ गरेर बेचेको खुलासा भएको छ । पनौती नगरपालिका–५ चौकोटमा सार्वजनिक जग्गा प्लटिङ गरेर बेचेको खुलासा भएको हो ।

844
कारोबार संवाददाता
शुक्रवार, जेठ ३१, २०७६

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विनाशकारी भूकम्पले भत्किएको धरहरा पुनर्निर्माणका लागि रकम अपुग हुने भन्दै थप रकमको माग गरेको छ । पुनर्निर्माण प्राधिकरणले सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत धरहरा पुनर्निर्माणका लागि छुट्याएको रकम अपुग हुने भन्दै थप रकम माग गरेको हो ।

276
कारोबार संवाददाता
शुक्रवार, जेठ ३१, २०७६

काभे्रका भूकम्पप्रभावितले आगामी फागुन मसान्तसम्ममा निजी आवास निर्माण सम्पन्न नगरे पहिलो र दोस्रो किस्तावापतको अनुदान रकम फिर्ता गर्नुपर्ने भएको छ ।

226
रासस
बिहिवार, जेठ ३०, २०७६

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमालको आधार शिविर जाने बाटो अन्र्तगत नाउराको भीरमा निर्माण गरिएको पदमार्ग ।

273