कारोबार संवाददाता
बिहिवार, पुष २६, २०७५

सरकारले पशुपति क्षेत्र विकासको बृहत् गुरुयोजना निर्माणको अन्तिम तयारी गरेको छ ।

861
कारोबार संवाददाता
बुधवार, पुष २५, २०७५

वन तथा वातावरण मन्त्रालयले प्रस्तावित वन विधेयक २०७५ को मस्यौदाको विरोध आवश्यक नभएको टिप्पणी गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन ) लगायत सरोकारवाला निकायले छलफलै नगरी नयाँ वन ऐनको मस्यौदा बनेको र सामुदायिक वन उपभोक्ताको अधिकारको विषयमा स्पष्ट नभएको भन्दै विरोध जानाएको हो ।

705
लक्ष्मीप्रसाद सापकोटा
मंगलबार, पुष २४, २०७५

जिल्लाको ग्रामीण क्षेत्रमा निर्माण हुन लागेका सिँचाइ योजनाहरू धमाधम सम्झौता हुन थालेका छन् । र हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । चालू आवमा सञ्चालित योजना पूरा भएपछि करिब २ सय हेक्टर थप जमिनमा सिँचाइ सुविधा पुग्ने कार्यालयको अनुमान छ ।

881
कारोबार संवाददाता
मंगलबार, पुष २४, २०७५

तीन पटक म्याद थपिए पनि नेपालगन्ज बसपार्क निर्माणको काम ७५ प्रतिशत मात्र पूरा भएको छ । तीन महिनाका लागि अन्तिम पटक म्याद थप गरिएपछि नेपालगन्ज उपमहानगरपालिकाले तोकिएको मितिमा निर्माण सक्न निर्माण कम्पनीलाई कडा निर्देशन दिएको छ ।

614
भीम गौतम
मंगलबार, पुष २४, २०७५

सरकारले पानीको समुचित उपयोगका लागि देशभरि नदी बेसिन योजना बनाउन सुरु गरेको छ । पानीको उपयोग हुन थालेको सयौं वर्ष नाघेपछि सरकारले पानीको बहुउपयोगका लागि बल्ल नदी बेसिन योजना बनाउन सुरु गरेको हो । विश्व बैंकको सहयोगमा जल तथा ऊर्जा आयोगले जलविद्युत् विकास गुरुयोजना तथा वातावरण र सामाजिक मूल्यांकनसहितको नदी बेसिन योजनाको निर्माण सुरु गरिएको छ ।

1056
रासस
सोमवार, पुष २३, २०७५

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध विमानस्थल निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको छ । बाँकी रहेको ४० प्रतिशत काम सम्पन्न गरी आगामी साउनको दोस्रो सातादेखि अन्तर्राष्ट्रिय उडान गर्ने गरी तयारी गरिएको छ ।

807
कारोबार संवाददाता
सोमवार, पुष २३, २०७५

भूकम्पले क्षतिग्रस्त तीन ग्रामीण सडकको २८ किमी पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । निर्माण सम्पन्न भएका सडकमा तेलकोट–घट्टेडाँडा आठ किमी, ठैँब–गोदामचौर २ दशमलव ६ किमी र खोपासी–ढुङ्खर्क १४ किमी काम सकिएको हो । तीनै सडक आयोजना पुनःनिर्माणका लागि एशियाली विकास बैंक (एडिबी) ले आर्थिक सहयोग गरेको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख गणेशराज वस्तीले बताए । 

617
रासस
सोमवार, पुष २३, २०७५

गोदावरी नगरपालिकाले एकैसाथ अघि बढाएका नौ परियोजनामध्येका आठ परियोजना एकैसाथ अघि बढ्ने भएका छन् । गोदावरीलाई पर्यावरणीय पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न एकैसाथ अघि बढाइएका नौ परियोजनामध्ये एकको काम धमाधम अघि बढ्दा बाँकी आठको काम फूल्चोकी एकीकृत विकास कार्यक्रमले जिल्ला वन कार्यालयसँग वातावरणीय प्रभावको मापदण्ड पूरा गर्नुपर्ने प्रक्रिया अन्तिम चरणमा रहेकाले केही समयपछि शुरु गर्ने भएको छ ।

752
रासस
सोमवार, पुष २३, २०७५

दुई अति व्यस्त चोकमा आकाशे पुल निर्माणको प्रक्रिया शुरु गरिएको छ । “यहाँको अति व्यस्त बिपी चोक र धम्बोझी चोकमा आधुनिक प्रविधिको आकाशे पुल निर्माणका लागि विस्तृत अध्ययन परियोजना प्रतिवेदन (डिपीआर) बनाउन थालिएको हो”—नगर प्रमुख डा धवलशम्शेर राणाले भने । 

756
लक्ष्मण ढुंगाना
सोमवार, पुष २३, २०७५

नेपालगन्ज उपमहानगरपालिकाले चालू आव ०७५/७६ को नीति तथा कार्यक्रमका लागि २ अर्ब ४३ करोड बजेट विनियोजन गरेकोे छ । विनियोजित बजेटवाट भौतिक पूर्वाधारतर्फ २ सय ३० वटा योजना संचालनमा रहेको र तिनको डिजाइन र स्टिमेट भई कार्यान्वयनका क्रममा रहेको जनाएको छ ।

672
कारोबार संवाददाता
आइतवार, पुष २२, २०७५

३० वर्षमा सौर्यऊर्जा (सोलार) बाट ६० मेगावाट बराबरको बिजुली उत्पादन भएको छ ।

901
कारोबार संवाददाता
आइतवार, पुष २२, २०७५

मेलम्चीको पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न आफूहरू सक्षम रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कर्मचारीले बताएका छन् ।

1148
भीम गौतम
आइतवार, पुष २२, २०७५

सरकारले जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीय तहलाई मात्र विद्युत्को राजस्व (रोयल्टी) दिने प्रस्ताव गरेको छ । विगतमा प्रभावित निकायलाई भन्दा प्रभावित जिल्लालाई राजस्व दिइँदै आएकोमा राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगले विद्युत्को रोयल्टी स्थानीय तहलाई मात्र दिने गरी प्रस्ताव गरेको हो ।

1343
कारोबार संवाददाता
बिहिवार, पुष १९, २०७५

जलवायु परिवर्तनसम्बन्धी ऐन बनाउन सर्वोच्च अदालतले नेपाल सरकारका नाममा जारी गरेको आदेशको नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले स्वागत गरेको छ ।

744
मनोरञ्जन शर्मा
बिहिवार, पुष १९, २०७५

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै आयात तथा निर्यात गर्दा आउने सामान तथा वस्तु राख्ने प्रयोजनका लागि कार्गो हाउस (गोदाम घर) निर्माणकार्य सुरु भएको छ ।

773