रासस
मंगलबार, बैशाख २५, २०७५

पोखरा–बागलुङ सडकलाई फराकिलो र सुधार गर्नका लागि दैनिक साढे छ घण्टा बन्द गर्न थालिएको छ ।

957
कारोबार संवाददाता
मंगलबार, बैशाख २५, २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बेलायतलाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आव्हान गरेका छन् ।

1293
कारोबार संवाददाता
मंगलबार, बैशाख २५, २०७५

सिन्धुलीका स्थानीय तह आर्थिक विकास र समृद्धिका योजना बनाउन व्यस्त भएका छन् । स्थानीय तहहरू छिटो र सजिलो ढंगबाट आर्थिक विकास र समृद्धि हासिल गर्न सक्ने सम्भावनाको पहिचान गर्न लागेका हुन् । पर्यटन, जलविद्युत्, जडिबुट्टी, प्राकृतिक तथा सांस्कृतिक स्रोत साधन, भौतिक संरचनाको प्रचुर सदुपयोग गर्दै उनीहरू समृद्धिको खाका बनाउन लागेका हुन् ।

2045
कारोबार संवाददाता
मंगलबार, बैशाख २५, २०७५

डडेल्धुरा सदरमुकाममा साना सहरी खानेपानी योजनाको काम सुरु भएको छ । १५ सय धाराबाट पानी वितरण गर्न सदरमुकाममा साना सहरी खानेपानी योजनाको काम थालिएको हो ।

1050
रासस
सोमवार, बैशाख २४, २०७५

पूर्वी नवलपरासीको पहाडी क्षेत्रअन्तर्गत हुप्सेकोट झ्यालबास बसेनी रुचाङ्ग हुँदै डेढगाउँ बुङ्गदीकालीसम्मको सडकको ट्र्याक खोलिएको छ ।

2647
कारोबार संवाददाता
सोमवार, बैशाख २४, २०७५

झापाका स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै निर्माणतर्फका काम धमाधम हुन थालेका छन् । झापाको बिर्तामोडमा जनप्रतिनिधिहरू निर्वाचित भएर आएसँगै बिर्तामोड–५ मा विकास निर्माणतर्फका योजना आर्थिक वर्ष ०७४/७५ मा लगभग ७५ प्रतिशत सम्पन्न भएको बिर्तामोड–५ का वडाध्यक्ष राजेन्द्रकुमार लिङ्देनले बताए । स्थानीय निकायमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि बिर्तामोड–५ मा छोटो समयमै विकास निर्माणतर्फ लगभग ७५ प्रतिशत काम सम्पन्न भएको छ ।

1249
कारोबार संवाददाता
सोमवार, बैशाख २४, २०७५

निर्धारित समयमै निर्माण सम्पन्न हुन नसक्दा व्यास नगरपालिकाको भवनको म्याद ५ महिना थपिएको छ । सम्झौताअनुसार २०७४ माघ २२ गतेभित्रै भवन निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि उक्त अवधिमा निर्माण नसकिएपछि नगरपालिकाले ५ महिनाको म्याद थपेको हो । थपिएको अवधि अनुसार उक्त भवन असार २२ गतेसम्म निर्माण सम्पन्न हुने नगरपालिकाका वरिष्ठ इन्जिनियर रविन्द्रलाल मूलले बताए । उक्त भवनको २०७३ साल मंसिर २२ गते शिलान्यास गरिएको थियो ।

1041
कारोबार संवाददाता
सोमवार, बैशाख २४, २०७५

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल पहिलो पटक बाँकेको सबैभन्दा दुर्गम र विकट मानिने राप्तीपारि पुगेका छन् । राप्ती–सोनारी गाउँपालिका–६, सिधनवास्थित सिद्धेश्वर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहमा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् ।

896
कारोबार संवाददाता
सोमवार, बैशाख २४, २०७५

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण तीन वटा विषयमा केन्द्रित हुने जानकारी दिएका छन् । उनले भ्रमणमा दुई देशबीच विश्वासको वातावरण अभिवृद्धि, पहिला भएका सहमतिको कार्यान्वयन र सहयोगको नयाँं क्षेत्रका विषयमा बृहत छलफल हुने जानकारी दिए ।

1188
कारोबार संवाददाता
सोमवार, बैशाख २४, २०७५

भारतको जीएमआर गु्रपले स्थापना गरेको हिमताल कम्पनी ६ सय मेगावाटको अपरमस्र्याङ्दी–२ आयोजनाबाट बाहिरिएको छ । प्रतिमेगावाट १५ सय डलर तिरेर लगानी बोर्डसँग आयोजना विकास सम्झौता (पीडीए) नेगोसिएसन अघि बढाउन लागेको कम्पनी आफ्नो सेयर बुटबल पावर कम्पनीलाई बेचेर बाहिरिएको हो ।

5093
भीम गौतम
सोमवार, बैशाख २४, २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनासहितको नीति तथा कार्यक्रम तयार पारेको छ । आगामी आर्थिक वर्ष २०७५-०७६ को लागि मन्त्रालयले तयार पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइएको नीति तथा कार्यक्रममा पाँच नारादेखि ५ वर्षभित्र ५ हजार र १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने उल्लेख छ ।

2246
कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५

सल्यान दार्मा गाउँपालिका–६ चिफ्लेमा सोलार लिफ्टमार्फत गाउँमा खानेपानी पाएपछि स्थानीय खुसीले छमछमी नाँचेका छन् । दार्मा गाउँपालिका र स्थानीयको जनश्रमदान गरी ३० लाख रकमको लागतमा खानेपानी ल्याइएको हो ।

1026
कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५

सरकारले बनाइदिने भनेको पक्की घरमा बस्ने सपना देखेका बर्दियाका विपन्न, दलित, लोपोन्मुख र अतिसीमान्तकृत समुदायको घर निर्माणकार्य अलपत्र परेको छ ।

1620
भीम गौतम
आइतवार, बैशाख २३, २०७५

जलविद्युत् क्षेत्रमा लगानी जोखिम निर्धारणका विभिन्न सूचकांकको आधारमा विश्लेषण गर्दा दक्षिण एसियामा नेपालको अवस्था सबैभन्दा कमजोर देखिएको छ । अमेरिकी सहयोग नियोग (यूएसएआईडी) को साउथ एसिया इनिसिएटिभ (इनर्जी–सारी-ई)ले दक्षिण एसियाको विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा लगानी प्रवद्र्धनका लागि तयार पारिएको लगानीको मार्गचित्र र निर्देशिकासम्बन्धी प्रतिवेदनले नेपालको अवस्था दक्षिण एसियाभित्र सबैभन्दा कमजोर देखाएको छ ।

4281
रासस
शुक्रवार, बैशाख २१, २०७५

कास्कीको तिखेढुङ्गाबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ ।

2708

सातामा धेरै पढिएको