कारोबार संवाददाता
शुक्रवार, जेठ ४, २०७५

लाइसेन्सको वर्ग ‘एफ’ र ‘जी’ (हेवी इक्युपमेन्ट)को ट्रायल परीक्षामा गम्भीर अनियमितता फेला परेको छ । यातायात व्यवस्था विभागले साविक बागमती अञ्चल यातायात कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुनाबाट विभिन्न मितिमा भएको ट्रायल परीक्षाको विवरण अनुसन्धान गर्दा अनियमितता भएको खुलेको हो ।

6575
नीरज पिठाकोटे
आइतवार, बैशाख ३०, २०७५

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा नपाल सरकारको कार्यशैली प्रति विरोध गर्दै आईतबार नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको दिन वीरगंजको वसपार्कमा एउटा बसमा आगजनी भएको छ ।

2753
कारोबार संवाददाता
आइतवार, बैशाख ३०, २०७५

नेपाल विद्युत् प्राधिकरणले झापाको गौरादहमा राजनीतिक संरक्षणको आडमा वर्षौदेखि विद्युत् चोरी गरिरहेका ४३ वटा मन्दिरको लाइन काटेको छ ।

1890
कारोबार संवाददाता
आइतवार, बैशाख ९, २०७५

नेपाल कम्युनिस्ट पार्टी विप्लब समूहका २ जना कार्यकर्ता विस्फोटक पदार्थसहित पक्राउ परेका छन् । सिन्धुलीको हरिहरपुरगढी गाँउपालीकाको वडा नम्बर ६ बाट उनिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

1803
कारोबार संवाददाता
बिहिवार, बैशाख ६, २०७५

रुपन्देहीको ओमसतिया गाउँपालिका–६ की १५ वर्षिय किशोरीको हत्यामा संलग्न अभियुक्तलाई रुपन्देही प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । बैशाख ३ गते राति घरबाट निस्किएकी हरिजन थरकी किशोरी ४ गते विहान घर नजिकैको खेतमा मृत अबस्थामा भेटिएकी थिईन् ।

1491
कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

वडामा मदिरा पूर्ण रुपमा निषेधित गर्ने निर्णय गरेको मंगलसेन नगरपालिका वडानम्वर १ कुन्तिबण्डालीले मदिरा बिक्रि तथा सेवन गर्ने बिभिन्न ब्याक्तिलाई कारबाही गरेको छ ।

3942
कारोबार संवाददाता
शुक्रवार, चैत्र २३, २०७४

झापाको बिर्तामोडस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको बिर्तामोड शाखा र धुलाबारी शाखा र नेपाल बैंक लिमिटेडको धुलाबारी शाखामा नक्कली सुनको गरगरहना धितो राखेर २७ लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले ६ जनालाई पक्राउ गरेको छ ।

2054
कारोबार संवाददाता
सोमवार, चैत्र १९, २०७४

वन्यजन्तु तस्करीका लागि दाङ ट्रान्जिट केन्द्रका रूपमा प्रयोग हुँदै आएको छ । जिल्ला वन कार्यालय दाङको विगत तीनवर्षको तथ्यांकलाई अध्ययन गर्दा तस्करले दाङलाई वन्यजन्तु बेचविखनको केन्द्र बनाएर ओसारपसार तथा बिक्रीवितरण गरेका छन् । कार्यालयको तथ्यांकअनुसार तीनवर्षको अवधिमा ११ वटा वन्यजन्तु चोरी सिकारी तथा बेचविखनका घटना भएको जिल्ला वन कार्यालय दाङले जनाएको छ । तस्करीको मुख्य तारो चितुवा पर्ने गरेको छ ।

1486
कारोबार संवाददाता
आइतवार, फाल्गुन २७, २०७४

संरक्षित वन्यजन्तु सूचीमा रहेको गौरीगाईको सिकार गरी मासु भाग लगाउँदै गरेको अवस्थामा मकवानपुरमा चारजनालाई नियन्त्रणमा लिइएको छ । पर्सा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति मनहरीले मनहरी गाउँपालिका– मुलखोलाबाट चार जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया सुरु गरेको छ ।

3214
नीरज पिठाकोटे
सोमवार, माघ २९, २०७४

पर्सा प्रहरीले ५६ लाख रुपैयाँभन्दा बढी हुण्डीको रकमसहित चार जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिकाको लिंक रोडस्थित दक्षिणकाली अटो पाट्र्सबाट प्रहरीले ५६ लाख ६४ हजार २ सय ९ रुपैयाँसहित चार जनालाई आइतबार पक्राउ गरेको हो ।

4442
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

बलात्कारको उजुरीलाई मिलापत्रमा टुंगो लगाएको भन्दै गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख र इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टरलाई निलम्वन गरेको छ ।

2426
मातृका दाहाल
शुक्रवार, माघ १२, २०७४

सर्वोच्च अदालतबाट दोषी ठहर भएर कैद भुक्तान गरिरहेका व्यक्तिलाई पनि ‘अंगरक्षक’ र ‘चालक’ सुविधा छ भन्दा आश्चार्य लाग्न सक्छ । तर आश्चर्य मान्नु पर्दैन ।

4138
कारोबार संवाददाता
बिहिवार, माघ ११, २०७४

विशेष अदालतले सम्पत्ति शुद्धिकरणको मुद्दामा गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङलाई सफाई दिएको छ ।

2585
कारोबार संवाददाता
बिहिवार, माघ ११, २०७४

नेटवर्किङ कम्पनीमार्फत् लामो समयदेखि ठगी गर्दै आएका अभियुक्तहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रहरीले नेपालका तराई तथा पहाडी जिल्लाहरुबाट जागिर लगाइदिने भन्दै विभिन्न बहानामा नेपालीहरुलाई भारतको विभिन्न सहरमा पुराई उनीहरुबाट पैसा असुल्ने र जागिर पनि नलगाइदिने पैसा पनि फिर्ता नगर्ने ५ जनालाई सार्वजनिक गरेको हो ।

1602
मातृका दाहाल
मंगलबार, माघ ९, २०७४

इन्टरपोलले नेपाल प्रहरीका पूर्वडीआईजी तथा नेकपा एमालेका सांसद नवराज सिलवाल पक्राउ गर्न उनको हुलिया १९२ मुलुकका प्रहरीलाई सर्कूलर गरेको छ । आइतबार साँझ सिलवाल विरूद्द डिफ्युजन नोटिस जारी भए लगत्तै इन्टरपोल मूख्यालयले १९२ सदस्य राष्ट्रका प्रहरी मार्फत जन्ममिति र राहदानी नम्बर सहित सिलवाल लाई पक्राउ गर्न परिपत्र गरेको हो ।

2013