रासस
मंगलबार, जेठ ७, २०७६

घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको गुरुङले जानकारी दिए । वडाध्यक्ष हस्तराज फियाकले घटनाको पुष्टि गरे ।

360
कारोबार संवाददाता
शुक्रवार, जेठ ३, २०७६

नेपालको सबैभन्दा ठूलो नोट कस्तो हुन्छ हेर्छौं’ भन्दै नेपाली रकम चोरी गरी लैजाने गरेको अभियोगमा प्रहरीले दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले पाकिस्तानी नागरिक ३२ वर्षीय मोहसिन खान र अर्का पाकिस्तानी नागरिक ३१ वर्षीया पूजा मोसिनलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए ।

402
कारोबार संवाददाता
सोमवार, बैशाख २३, २०७६

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा संलग्न नेपाल एयरलाइन्सका एक जना कर्मचारीलाई प्रहरीले प्रकाउ गरेको छ ।

663
कारोबार संवाददाता
सोमवार, माघ २१, २०७५

राजश्व अनुसन्धान विभागले हुण्डी कारोबारमा संलग्न रामेश्वर शाहसहित ८ जना विरुद्ध १२ अर्ब ५४ करोडको मुद्धा दायर गरेको छ ।

2877
रासस
आइतवार, माघ २०, २०७५

आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो ।

2169
लक्ष्मी सापकोटा
सोमवार, मंसिर ३, २०७५

चिनीमा सरकारले तोकेकोभन्दा बढी मूल्य लिने प्रदेश ३ का सांसद राजेश शाक्यलाई ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ । संसदको सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको र सरकारले अधिकतम मूल्य ७० रुपैयाँ लागू गरेको थियो । तर, सांसद शाक्यले ताहाचलमा रहेको आफ्नो पसलबाट प्रतिकिलो ७८ रुपैयाँमा चिनी बिक्री गरेका थिए ।

2988
कारोबार संवाददाता
शुक्रवार, आश्विन २६, २०७५

लमजुङको सुन्दरवजारमा नक्कली नोट भेटिएको छ । नेपाल बैंक लिमिटेड सुन्दरवजार शाखामो एकहजार रुपैयाँको नक्कली नोट भेटिएको हो ।

5801
कारोबार संवाददाता
बुधवार, आश्विन २४, २०७५

यौन दुव्र्यवहार गरेको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्ष लिला चौहानविरुद्ध स्थानीय एक ३३ वर्षिया महिलाले आफूलाई पटक–पटक यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला अदालत खोटाङमा मुद्दा दर्ता गरेकी हुन् ।

2128
प्रकाश पाक्साँवा
सोमवार, आश्विन ८, २०७५

जिल्लामा अघिल्ला वर्षहरुको तुलनामा अपराधिक घटना बढ्न थालेका छन् । जिल्लामा अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत अपराधका घटना बढेको पाइएको हो ।

1896
कारोबार संवाददाता
बुधवार, भदौ २७, २०७५

बारा प्रहरीले बिभिन्न अपराध गरेर सजाय तोकीए पनि समाजमा खुलेआम हिडदै गरेका अपराधीहरु धमाधम पक्राउ गर्न थालेको छ । अपराधी खुलेआम घुम्दा समाजमा नकारात्मक असर पर्ने भन्दै प्रहरीले महिना यता सजाए तोकीएका अपराधिहरुलाई धमाधम पक्राउ थालेको हो ।

1616
मनोरञ्जन शर्मा
बुधवार, भदौ २७, २०७५

नक्कली अन्तःशुल्क स्टिकरको मुद्दामा आन्तरिक राजस्व कार्यालय भैरहवाले दुई भारतीय नागरिकसहित ६ जनालाई १० करोड रूपैयाँभन्दा बढी जरिवाना र ६ महिनादेखि १ वर्षसम्मको कैद फैसला गरेको छ ।

1590
कारोबार संवाददाता
बुधवार, भदौ २७, २०७५

६६ लाख रुपैयाँ अनियमितता गरेर ४ करोड थप ठग्न खोज्ने कृषि विकास बैंक खजुरा शाखाका एक कर्मचारीलाई निलम्बन गरेर कानुनी कारवाही अगाडि बढाइएको छ । कृषि विकास बैंक खजुरा शाखाले दिएको जानकारीअनुसार खजुरा शाखाका व्यवसाय सहायक घनश्याम अधिकारीले सूचना प्रविधिको दुरुपयोग गरी ६६ लाख रुपैयाँ अनियमितता गरेको भेटिएको छ भने उनले सवा ४ करोड अनियमितता गर्न खोज्दा सो को खुलासा भएको छ ।

2053
कारोबार संवाददाता
सोमवार, भदौ १८, २०७५

आपराधिक घटना बढेसँगै चौतर्फी आलोचना खेप्दै आएको मोरङ प्रहरीले विराटनगर महानगरपालिकामा बम विस्फोट गराउने ३ जनालाई पक्राउ गरेको छ ।

1783
सागर परियार
सोमवार, श्रावण २८, २०७५

गत २० गते साँंझ नया शक्तिका पुर्व जिल्ला संयोजक राधाकृष्ण बुढ्थापाको हत्यामा प्रहरीको संङलनता रहेको मृत्तकका परिवारले आसंका गरेका छन । घट्ना घटे्को ठाउमा पुगेका प्रहरीले बुढ्थापाको शव लाई समयमै उद्धार गर्न नदिनु , मृतकका आफन्तलाइ घटना घटेको स्थानमा जान नदिनु शव भेटिएको आधा घण्टा पछि घाँटिमा दोरी लगायर शव निकाल्नु लगायतका कार्य प्रहरी गरेको भन्दै पिडित परिवारहरुले हत्यामा प्रहरीको संङलनता रहेको आसंका गरेका हुन ।

1426
मातृका दाहाल
सोमवार, श्रावण २१, २०७५

आइतबार साँझ अपहरणमा परेका ११ वर्षीय निशान खड्का अपहरणमा परे लगत्तै बावु गणेशबहादुर खड्कालाई फोन आयो – ‘२ करोड फिरौती दिएमात्रै बच्चा सकुशल रहने छ ।’

5451