रासस
बिहिवार, श्रावण २४, २०७५

विपद्का घटनाबाट चार महिना बित्न लाग्दा मुलुकभर पाँच सयको अकालमा मृत्यु भएको छ । त्यस्तै ८४ बेपत्ता र चार हजार बढी प्रभावित भइसके ।

615
हरिश चन्द
बिहिवार, श्रावण २४, २०७५

नेपाल सरकारको घोषणा अनुरुपनै डडेल्धुरा अमरगढी नगरपालीका स्मार्ट सिटि वन्ने भएको छ । अमरगढी नगरपालीकालाई स्मार्ट सिटि वनाउनका लागि पहिलो चरणमा सरोरकारवाला निकाय संग छलफल गरिएको छ ।

580
हरिश चन्द
बिहिवार, श्रावण २४, २०७५

केही दिनयता लागातार वर्षाका कारण डडेल्धुरा अमरगढी नगरपालीकाका विभिन्न गाँउमा लगाइएको लाखौ रुपयाँ वारावरको तरकारीवाली खेतवारीमै कुहिन थालेको छ । वर्षाका कारण विक्रि गर्न नपाएर अमरगढी नगरपालीकाको मालम गाउँमा विक्रिका लागि तयार भएको तरकारी कुहिन थालेको हो ।

501
कृष्ण न्यौपाने
बिहिवार, श्रावण २४, २०७५

शुक्लागण्डकी नगरपालिकाले जनप्रतिनिधिको पारिश्रमिक वृद्धि गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षभन्दा २ लाख ९६ हजार रुपैयाँ वृद्धि गरेको हो । नगरपालिकाका जनप्रतिनिधिको पारिश्रमिक संघीय सरकारबाट ४७ लाख र आन्तरिकबाट ४७ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।

675
कारोबार संवाददाता
बिहिवार, श्रावण २४, २०७५

भरतपुर महानगरपालिकालाई मानवीयताको सहर बनाउन पहल गरिएको छ । सडकपेटी तथा सार्वजनिकस्थलमा कष्टपूर्ण जीवनयापन गर्दै आएका असाहय, अशक्त, अनाथ, अपांग एवं मनोरोगीको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमले महानगरलाई मानवीयताको सहर बनाउन प्रस्ताव गरेको छ ।

621
कारोबार संवाददाता
बिहिवार, श्रावण २४, २०७५

भारतबाट अवैध बाटो प्रयोग गरी नेपाल भित्र्याइएको १९ हजार ८३२ केजी परिमाणको करिव डेढ करोड रुपैयाँ बराबरको रक्तचन्दन जिल्ला वन कार्यालय झापामा विगत ११ वर्षदेखि थन्किएको छ ।

1204
कारोबार संवाददाता
बिहिवार, श्रावण २४, २०७५

बसाइँ सराइका कारण धनकुटाको छथरजोरपाटी साविक तेलिया, तांखुवा गाविसमा पर्ने अधिकांश बारी बाँझो छ ।

468
कारोबार संवाददाता
बिहिवार, श्रावण २४, २०७५

वर्षाको समयमा ओखलढुंगाका दर्जनौं गाउँलाई मानव नियन्त्रणबाहिर रहेका १४६ ठूला पहिरोले सताउँदै आएको छ । वर्षात्को समयमा बर्सेनि धनजनको क्षति पु¥याउँदै आएका ठूला पहिरो नियन्त्रणमा समस्या देखिएको छ ।

624
कारोबार संवाददाता
बिहिवार, श्रावण २४, २०७५

इलाममा बहुमूल्य वनस्पति अगरको वृक्षरोपण सुरु गरिएको छ । इलामको दक्षिणी क्षेत्रमा पर्ने चुरे वन क्षेत्रमा सो वनस्पतिको वृक्षरोपण गर्न थालिको हो । जिल्ला वन कार्यालयले जडिबुटी विकास कार्यक्रमअन्तर्गत यो वर्ष एक हजार आठ सय अगरउड जातको वनस्पति रोपेको हो ।

895
कारोबार संवाददाता
बिहिवार, श्रावण २४, २०७५

बाजुराका स्थानीय तहले गत आर्थिक वर्षको आयव्यय नबुझाउँदा कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई समस्या भएको छ ।

464
कारोबार संवाददाता
बिहिवार, श्रावण २४, २०७५

झापामा गतवर्ष आएको बाढीले किसानको करोडौं रुपैयाँ बराबरको क्षति भएपछि राहतका लागि जिल्ला कृषि विकास कार्यालय मार्फत आएको कार्यक्रमको ९ करोड रुपैयाँ फिर्ता भएको छ ।

523
रासस
बुधवार, श्रावण २३, २०७५

जिल्लाका एक हजार ८२ जना द्वन्द्वपीडितले राहत रकम पाएका छन् ।  जिल्ला प्रशासन कार्यालयमा गत आर्थिक वर्षको अन्त्यतिर आएको राहत रकम वितरण गरिएको हो । द्वन्द्वका समयमा तत्कालीन सरकार र विद्रोही पक्षका कारण पीडित भएकाहरुलाई वितरण गर्न रु चार करोड २५ लाख ६५ हजार पठाइ ए पनि रु तीन करोड आठ लाख ५० हजार मात्र खर्च भएको जिप्रकाका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए । 

734
कारोबार संवाददाता
बुधवार, श्रावण २३, २०७५

समयमै काम सम्पन्न नभएपछि इलाममा छवटा सडक अलपत्र अवस्थामा पुगेका छन् । तोकिएको म्यादमा निर्माणकार्य सम्पन्न नभएपछि ती सडक अलपत्र बनेका हुन् । डेनमार्क सरकारको सहयोगमा निर्माण सुरु भएका आठमध्ये ६ वटा सडक निर्माणको जिम्मा पाएका ठेकेदार र उपभोक्ता समितिले काम नगर्दा अलपत्र परेका हुन् । १५ असारसम्म बनाइसक्नुपर्ने ती सडकको करिब आधामात्र काम सम्पन्न भएको छ ।

671
कारोबार संवाददाता
बुधवार, श्रावण २३, २०७५

अत्याधुनिक प्रविधिको प्रयोग गरेर खानेपानी प्रशोधन, वितरण र महशुल संकलन गर्ने उद्देश्यले बेनीमा ‘स्मार्ट’ खानेपानी आयोजनाको प्रारिम्भक अध्ययन सुरु भएको छ ।

1041
कारोबार संवाददाता
बुधवार, श्रावण २३, २०७५

ओखलढुंगामा भूकम्पबाट क्षति पुगेका घर प्रबलीकरण (रेक्ट्रोफिटिङ) गर्न समस्या भएको छ । लाभग्राही सूचीमा परेका घरहरूको प्रबलीकरणका लागि प्राविधिक र दक्ष कामदार अभावका कारण अन्योलता बढेको हो ।

585