कारोबार संवाददाता
सोमवार, कार्तिक १२, २०७५

सरकारले आजदेखि हुन लागेको राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताए ।

579
रासस
आइतवार, कार्तिक ११, २०७५

‘दी अरब गल्फ प्रोग्राम फर डेभलमेन्ट इन्टरनेशनल प्राइज २०१७ ’नामक अन्तराष्ट्रिय पुरस्कार नेपालले प्राप्त गर्न सफल भएको छ ।

750
कारोबार संवाददाता
आइतवार, कार्तिक ११, २०७५

म्याग्दीको धवलागिरी गाउँपालिका– ४ मा पर्ने विकट चेचुङ गाउँमा सोलारबाट विद्युतीकरण गरिएको छ । अमेरीकाको फाइर गिभ संस्थाको सहयोगमा छ किलोवाट क्षमताको सौर्य उर्जा जडान गरेर २० घरमा विद्युत सुबिधा पुराइएको स्थानीय लोकबहादुर मगरले बताए ।

806
कारोबार संवाददाता
आइतवार, कार्तिक ११, २०७५

भारतीय कम्युनिस्ट पार्टी(माक्र्सवादी)का महासचिव सीताराम यचुरीले चन्द्रागिरि केबलकारको शुक्रबार अनौपचारिक भ्रमण गरे ।

519
अमरराज आचार्य
आइतवार, कार्तिक ११, २०७५

दाङ जिल्लामा पछिल्लो समयमा हजारीको फूलखेती गर्नेतर्फ आकर्षण बढ्दै गएको छ । व्यक्तिगत तथा सामूहिक रूपमा फूल खेती गर्ने थालिएको छ । आफ्नो जग्गा हुनेले आफ्नो जग्गामा, नहुनेले जग्गा भाडामा लिएर समेत खेती गर्ने थालेका छन् । जिल्लामा फूल खेती नहुँदा चाडपर्वको समयमा बाह्य जिल्लाबाट फूल ल्याउनुपर्ने बाध्यता थियो ।

737
कारोबार संवाददाता
आइतवार, कार्तिक ११, २०७५

करिब ३८ वर्षअघि सयभन्दा बढी डल्फिन रहेको कर्णाली नदीबाट पछिल्ला वर्षहरूमा आएर डल्फिन हराउँदै गएका छन् । ४ वर्ष अगाडी बर्दिया राष्ट्रिय निकुञ्जले गरेको सर्वेक्षण अनुसार कर्णाली नदीमा डल्फिनको संख्या ६ रहेकोमा अहिले एउटा पनि नरहेको निकुञ्जले जनाएको छ ।

662
अमृता राई
आइतवार, कार्तिक ११, २०७५

पदयात्रीको अभावमा जिरी–लुक्ला पदमार्गमा पर्यटन व्यवसाय नै ठप्प भएको छ । सगरमाथा क्षेत्र आउने पर्यटकहरूको जहाजको प्रयोग गरी सिधै लुक्ला आउन थालेपछि जिरी–लुक्ला पदमार्ग संकटमा परेको हो ।

743
कारोबार संवाददाता
आइतवार, कार्तिक ११, २०७५

नेपाल चिया विकास निगमअन्तर्गत झापाको टोकला चिया कमानमा कार्यरत बबिता भारतीले दसैं खर्च पाइनन् । ऐनमा तोकिए बमोजिम दसैं खर्च माग्दा कम्पनी घाटामा गएको भन्दै खर्च नदिएको गुनासो उनले गरिन् । टोकला चिया कमानमा कार्यरत अर्का मजदुर विशाल डमुले पनि दसैं खर्च नपाएको दुखेसो गरे ।

707
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ९, २०७५

संघीय समाजवादी फोरम नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले चाँडोभन्दा चाँडो कानुन ल्याउन सरकारसँग माग गरेका छन् ।

859
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ९, २०७५

स्वदेशमै खसी बोकाको उत्पादन बढेपछि यो वर्ष दसैंका बेला भारतबाट नेपालगन्ज नाका हुँदै हुने गरेको खसीबोकाको आयात निकै घटेको छ  । गत वर्ष असोज महिनामा २३ हजार खसीबोका भारतबाट आयात गरिएकोमा यसपटक सोही अवधीमा ५ हजार १ सय खसीबोका मात्र आयात भएको छ ।

1279
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ९, २०७५

तनहुँको व्यास नगरपालिका–५ चापाघाट निवासी हिमाल श्रेष्ठले १ करोड १० लाख रुपैयाँको लगानीमा कुखुरापालन व्यवसाय सञ्चालन गरेका छन् । ०६९ सालदेखि कुखुरापालन सुरु गरेका उनले हाल दुइटा फार्ममा गरी ६ हजार ५ सयवटा कुखुरा पालिरहेका छन् । उनले हाल दैनिक १ हजार ६ सयवटा अण्डा बिक्री हुने गरेको बताए ।

1003
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ९, २०७५

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत -यान्डी बेरीले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

992
शिव बोहरा
शुक्रवार, कार्तिक ९, २०७५

असोज दोस्रो सातादेखि रोकिएको मोटरसाइकल दर्ता अब खुल्ने भएको छ । यातायात व्यवस्था नियमावलीमा दुई महले लटको मात्र व्यवस्था गरिएकाले साविक बागमती अञ्चल कार्यालयमा मोटरसाइकल दर्ता रोकिएको थियो । मन्त्रिपरिषद्ले यातायात व्यवस्था नियमावली संशोधन गरेर प्रदेशअनुसार दर्ता गर्ने व्यवस्था गरी कात्तिक ८ गतेको राजपत्रमा प्रकाशित भएपछि रोकिएको मोटरसाइकल दर्ता पुनः सुचारु भएको हो ।

919
कारोबार संवाददाता
बिहिवार, कार्तिक ८, २०७५

कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ वामीमा दोस्रो नौमती बाजा आयोजना गरिएको छ । हराउँदै जान थालेको नौमती बाजाको प्रचार प्रसार गर्दै लोप हुनबाट बचाउने उद्देश्यका साथ वामी विश्व सम्पर्क मञ्चले नौमती बाजा महोत्सव आयोजना गरेको हो । महोत्सवको अवसरमा नौमती बाजा प्रतियोगीता, नौमती बाजामा पुरुष तथा महिलाको नृत्य प्रतियोगिता आयोजना गरिएको थियो ।

869
कारोबार संवाददाता
बिहिवार, कार्तिक ८, २०७५

दसैं सकिंदैसँगै गाँउघरमा पनि रौनक घट्दै गएको छ । दसैं–तिहार मनाउन गाउँमा आएका नागरिक आ–आफ्नो कर्मथलो फर्कन थालेपछि गाउँघर शून्य हुन थालेको हो । दसैं मनाउन गाउँ आउँदा गाउँको चहलपहल बढेको थियो । तर चाडपर्व मनाउन थातथलो आएकाहरू फर्कन थालेपछि रौनक विस्तारै घट्न थालेको हो ।

862