कारोबार संवाददाता
मंगलबार, भदौ १२, २०७५

गण्डकी प्रदेश सरकारले चार सय नमुना कृषि फार्म स्थापना गर्ने योजना बनाएको छ । प्रदेशका कृषि, सहकारी तथा भूमि ब्यवस्थामन्त्री लेखबहादुर थापाले बेनीमा आयोजित कार्यक्रममा सहकारी, ब्यावसायिक फर्म, कृषकलाई परिचालन गरेर चार सय नमुना कृषि फार्म स्थापना गर्न लागिएको जानकारी दिए ।

2151
कारोबार संवाददाता
मंगलबार, भदौ १२, २०७५

मुख्य चाडपर्व सुरु भएसँगै जिल्लाका बजारमा चहलपहल बढन थालेको छ ।

824
कारोबार संवाददाता
मंगलबार, भदौ १२, २०७५

प्रदेश नम्बर १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले तेह्रथुमकोे तमोर तटीय सुक्खाग्रस्त क्षेत्रमा खडेरीका कारण भएको क्षतिको स्थलगत अनुगमन गरेका छन् ।

1113
कारोबार संवाददाता
मंगलबार, भदौ १२, २०७५

पर्वतको कुस्माबजारमा कृषकलाई सहयोग पु-याउने उद्देश्यले दुई जिल्ला हेर्ने गरी ‘कृषि ज्ञान केन्द्र’ स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रालयअन्तर्गत रहने गरि कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो । कुस्मामा स्थापित कार्यालयको कार्यक्षेत्र पर्वत र बाग्लुङ तोकिएको छ ।

3435
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

सिन्धुलीको कमलामाई नगरपालिकाले प्लास्टिकजन्य फोहोर खरिद गर्ने भएको छ । नगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै नगरबासीले प्रयोग गरेर फालिएका प्लास्टिकजन्य फोहोर खरिद गर्ने जनाएको हो ।

2260
रासस
सोमवार, भदौ ११, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय नलाग्ने बताउनुभएको छ ।

1114
रासस
सोमवार, भदौ ११, २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा नेपाल आउने पाहुनालाई आवश्यक सुरक्षासहित आवास स्थलसम्म पु¥याउन आज पूर्वअभ्यास गरिएको छ ।

1100
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

मस्र्याङ्दी नदीको बाढीले कटान गरी चामे– बँेसीशहर सडक भासिएको छ ।

750
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित बेलचौतारामा सोलारबाट उत्पादन हुने विद्युत् खरिदका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ । बेलचौतारा सोलार आयोजना प्रालि र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भएको हो ।

1509
अनुपमा खनाल
सोमवार, भदौ ११, २०७५

शाहकालीन इतिहास देखाएरै गोरखा संग्रहालयले आधा करोडभन्दा बढी आम्दानी गरेको छ ।

1096
गोबिन्द खत्री
सोमवार, भदौ ११, २०७५

सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको एक बस्तीमा पाइपलाइनबाट घर–घरमा ग्याँस वितरण गरिएको छ ।

1329
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

सिन्धुलीका २ वटा स्थानीय तहले व्यक्तिगत घटना दर्ता सेवा निःशुल्क गरेको छ । पछिल्लो समय स्थानीय तहले मनपरि ढंगले कर निर्धारण गरेको चर्चा चलिरहँदा सिन्धुलीका २ नगरपालिकाले भने व्यक्तिगत घटनावापत कुनै शुल्क नलाग्ने जनाएको छ ।

784
अनुपमा खनाल
सोमवार, भदौ ११, २०७५

गोरखाको चुमनुब्री गाउँपालिका–६ को सर्दिभीरमा बनाइएको क्यान्टिलिभर पुलमा पहिरोले क्षति पु¥याएको छ ।

623
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युतीय गाडी प्रयोग गरेका छन् ।

985
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

सदरमुकाम म्याङलुङ बजारमा जथाभावी सवारी पार्किङ गर्न नपाइने भएको छ । तोकिएको स्थानभन्दा अन्यत्र सवारी पार्किङ गरे ट्राफिक प्रहरीसहित नगरपालिकाले समेत कारबाही गर्ने भएको छ । सवारी पार्किङका लागि बजार क्षेत्रमा अलग्यै ठाउ“ तोकिएको छ ।

733