कारोबार संवाददाता
बिहिवार, श्रावण २४, २०७५

बसाइँ सराइका कारण धनकुटाको छथरजोरपाटी साविक तेलिया, तांखुवा गाविसमा पर्ने अधिकांश बारी बाँझो छ ।

660
कारोबार संवाददाता
बिहिवार, श्रावण २४, २०७५

वर्षाको समयमा ओखलढुंगाका दर्जनौं गाउँलाई मानव नियन्त्रणबाहिर रहेका १४६ ठूला पहिरोले सताउँदै आएको छ । वर्षात्को समयमा बर्सेनि धनजनको क्षति पु¥याउँदै आएका ठूला पहिरो नियन्त्रणमा समस्या देखिएको छ ।

884
कारोबार संवाददाता
बिहिवार, श्रावण २४, २०७५

इलाममा बहुमूल्य वनस्पति अगरको वृक्षरोपण सुरु गरिएको छ । इलामको दक्षिणी क्षेत्रमा पर्ने चुरे वन क्षेत्रमा सो वनस्पतिको वृक्षरोपण गर्न थालिको हो । जिल्ला वन कार्यालयले जडिबुटी विकास कार्यक्रमअन्तर्गत यो वर्ष एक हजार आठ सय अगरउड जातको वनस्पति रोपेको हो ।

1882
कारोबार संवाददाता
बिहिवार, श्रावण २४, २०७५

बाजुराका स्थानीय तहले गत आर्थिक वर्षको आयव्यय नबुझाउँदा कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई समस्या भएको छ ।

634
कारोबार संवाददाता
बिहिवार, श्रावण २४, २०७५

झापामा गतवर्ष आएको बाढीले किसानको करोडौं रुपैयाँ बराबरको क्षति भएपछि राहतका लागि जिल्ला कृषि विकास कार्यालय मार्फत आएको कार्यक्रमको ९ करोड रुपैयाँ फिर्ता भएको छ ।

711
रासस
बुधवार, श्रावण २३, २०७५

जिल्लाका एक हजार ८२ जना द्वन्द्वपीडितले राहत रकम पाएका छन् ।  जिल्ला प्रशासन कार्यालयमा गत आर्थिक वर्षको अन्त्यतिर आएको राहत रकम वितरण गरिएको हो । द्वन्द्वका समयमा तत्कालीन सरकार र विद्रोही पक्षका कारण पीडित भएकाहरुलाई वितरण गर्न रु चार करोड २५ लाख ६५ हजार पठाइ ए पनि रु तीन करोड आठ लाख ५० हजार मात्र खर्च भएको जिप्रकाका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए । 

1116
कारोबार संवाददाता
बुधवार, श्रावण २३, २०७५

समयमै काम सम्पन्न नभएपछि इलाममा छवटा सडक अलपत्र अवस्थामा पुगेका छन् । तोकिएको म्यादमा निर्माणकार्य सम्पन्न नभएपछि ती सडक अलपत्र बनेका हुन् । डेनमार्क सरकारको सहयोगमा निर्माण सुरु भएका आठमध्ये ६ वटा सडक निर्माणको जिम्मा पाएका ठेकेदार र उपभोक्ता समितिले काम नगर्दा अलपत्र परेका हुन् । १५ असारसम्म बनाइसक्नुपर्ने ती सडकको करिब आधामात्र काम सम्पन्न भएको छ ।

915
कारोबार संवाददाता
बुधवार, श्रावण २३, २०७५

अत्याधुनिक प्रविधिको प्रयोग गरेर खानेपानी प्रशोधन, वितरण र महशुल संकलन गर्ने उद्देश्यले बेनीमा ‘स्मार्ट’ खानेपानी आयोजनाको प्रारिम्भक अध्ययन सुरु भएको छ ।

1326
कारोबार संवाददाता
बुधवार, श्रावण २३, २०७५

ओखलढुंगामा भूकम्पबाट क्षति पुगेका घर प्रबलीकरण (रेक्ट्रोफिटिङ) गर्न समस्या भएको छ । लाभग्राही सूचीमा परेका घरहरूको प्रबलीकरणका लागि प्राविधिक र दक्ष कामदार अभावका कारण अन्योलता बढेको हो ।

1057
कारोबार संवाददाता
बुधवार, श्रावण २३, २०७५

एसियाली विकास बैंकको ऋणमा निर्माण गरिएको सडक महिना दिन नबित्दै भत्किएको छ । जनकपुर उपमहानगरपालिकाभित्र निर्माणाधीन सडकमा ठेकेदारको लापारबाहीका कारण भ्वांग परी भत्किएको हो ।

946
कारोबार संवाददाता
बुधवार, श्रावण २३, २०७५

जिल्लामा प्रभावकारी अनुगमन र कारबाही नहुँदा अस्पताल र विद्यालयनजिकै खुलेआम सूर्तिजन्य पदार्थ बिक्री वितरण गरेको पाइएको छ ।

672
कारोबार संवाददाता
बुधवार, श्रावण २३, २०७५

रोल्पाका स्थानीय सडक वर्षापछि अवरुद्ध भएका छन् । जिल्ला सदरमुकामबाट गाउँगाउँ जाने सडक पहिरो खसेपछि अवरुद्ध हुन पुगेका छन् । चालू आवमा पनि रोल्पाका १० वटै स्थानीय तहले अधिकांश बजेट सडक विस्तारमा छुट्याएका छन् ।

523
केशव समर्पण
बुधवार, श्रावण २३, २०७५

प्रदेश नम्बर ३ नम्बर को नीति तथा योजना आयोगले पहिलो काम प्रादेशिक पाश्र्वचित्र तयार गरेको छ । प्रदेशभित्रको जनसंख्या, जनसांख्यिकी विवरणलगायत अन्य सामाजिक आर्थिक वस्तुस्थिति पाश्र्वचित्रमा समेटिएको छ ।

2277
कारोबार संवाददाता
बुधवार, श्रावण २३, २०७५

भारतले करिब एक महिना अघिबाट लगाएको गोलभेंडा निकासी अवरोध हटाएको छ । निकासी प्रतिबन्ध हटेसँगै पूर्वी पहाडी क्षेत्रमा उत्पादित गोलभेंडा भारतीय बजारमा निकासी हुन थालेको हो ।

920
कारोबार संवाददाता
बुधवार, श्रावण २३, २०७५

पूर्वी पहाडी जिल्ला भोजपुरमा स्थानीय चामलनै रोजाइमा पर्ने गरेको छ । आयातित चामलको भन्दा स्थानीय चामलको मूल्य बढी भए पनि स्वास्थ्य र स्वादका लागि उपभोक्ताले स्थानीय चामल नै रोज्ने गरेका हुन् । स्थानिय चामलभन्दा तराईबाट आयात गरिएको चामलको मूल्य करिब दोब्बरले अन्तर छ ।

629