कारोबार संवाददाता
बिहिवार, श्रावण १०, २०७५

धनकुटाको शहिदभूमि गाउँपालिका ४ पिप्लेका पल्टनबहादुर राईले ६ रोपनीमा उत्पादन गरेको गोलभेंडा बेचर गएको वर्ष ७ लाख रुपैयाँ आम्दानी गरेका थिए । तर अहिले त्यती नै क्षेत्रफलमा गरीएको खेती ३० हजार रुपैयाँमा लिन समेत नसक्ने भएका छन् ।

654
कारोबार संवाददाता
बिहिवार, श्रावण १०, २०७५

व्यवसायिक पशुपालन सुरु भएपछि बाँकेमा पशुचौपायाको संख्या बढ्दै गएको पशु सेवा कार्यालय बाँकेले जनाएको छ । पशुचौपायाको संख्या बढ्दै गएपनि खुला सीमानाका कारण अधिकांश कुखुरा भारतबाटै अवैध रुपमा आयात भैरहेकोले कुखुराको संख्या भने घटेको पाईएको सो कार्यालयले जनाएको छ ।

649
कारोबार संवाददाता
बिहिवार, श्रावण १०, २०७५

रोपाइँको लागि बर्षा अनुकूल बन्दा यो वर्षको धान रोपाइँको गति उच्च देखिएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गत वर्ष भन्दा यो वर्षको वर्षाको गति १० देखि १२ प्रतिशत बढी रहेको जनाएको छ ।

710
प्रगति ढकाल
बिहिवार, श्रावण १०, २०७५

मुलुकमा सञ्चालित ५ सय १६ आयोजनाका लागि करिब १६ हजार ७ सय हेक्टर वन क्षेत्र उपलब्ध गराइएको छ । मुलुकको विकासका लागि पूर्वाधार विकास तथा अन्य परियोजनाहरू सञ्चालन गर्न आवश्यक रहेकाले वन ऐन २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वनको जग्गा जलविद्युत् आयोजना तथा अन्य भौतिक पूर्वाधार निर्माणको प्रयोजनका लागि उपलब्ध गराइएको हो ।

2792
कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५

महाकालीमा बन्ने ४ लेनको पक्की पुल निर्माणकार्य रोकिएको छ । वर्षातको समयमा महाकाली नदीमा पानीको बहाव बढ्न थालेपछि पुल निमार्णकार्य रोकिएको महाकाली पुल योजना कार्यालयले जनाएको छ ।

1367
कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५

जिल्लाका दुई कार्यालय दुई वर्षदेखि प्रमुखविहीन भएको छ । मधेस आन्दोलनपछिका दिनमा पर्सामा कार्यालय प्रमुख भएर आउन नचाहेका कारणले घरेलु तथा साना उद्योग कार्यालय र वाणिज्य कार्यालय दुई वर्षदेखि प्रमुखबिना नै सञ्चालन भइरहेको छ ।

2693
प्रकाश पाक्साँवा
बुधवार, श्रावण ९, २०७५

म्याङ्लुङ नगरपालिका–७ जिरिखिम्ती बस्ने तिलबहादुर श्रेष्ठले तरकारीखेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । ४९ वर्षीय श्रेष्ठले ब्यावसायिक तरकारीखेती गरेर मनग्य आम्दानी गरिरहेका हुन् ।

1030
कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५

कुम्मायक गाउँपालिकाको यासोक क्षेत्रमा तमोर नदीबाट लिफ्टिङ प्रविधिबाट खानेपानी आयोजना निर्माणाधीन छ । ३ वर्ष अघि सुरु भएको तमोर लिफ्ट खानेपानी अयोजनाको काम ७० प्रतिशत बाँकी छ ।

1188
कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५

के तपाईंले राडर गनको नाम सुन्नुभएको छ ? यो गनले दुर्घटना न्यूनीकरण गर्न सहयोग पु¥याउँछ । सवारीसाधनको गति मापन गर्ने राडर गनको ट्रिगरलाई औंलाले दबाएपछि त्यसको विकिरण सडकमा गुडिरहेको सवारीमा पर्छ । कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अंक देखाउँछ । एक पटकमा एउटा गाडीको मात्र गति पत्ता लगाउन सकिन्छ । धेरै गाडी गुडेका बेला गति पत्ता लगाउनु पर्दा जुन गाडी तीव्र गतिमा गुड्छ, त्यसको मात्रै स्पिड पत्ता लाग्छ ।

531
मनोरञ्जन शर्मा
बुधवार, श्रावण ९, २०७५

एसियाली विकाश बैंकको सहयोगमा सिद्धार्थनगर नगरपालिकामा लागू भएको एकीकृत सहरी विकास आयोजनाको बहुआयामिक फोहरमैला प्रशोधन केन्द्र निर्माणकार्य अन्योलमा परेको छ ।

1536
कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५

स्याङ्जाका भूकम्प प्रभावित परिवारमध्ये १३.५६ प्रतिशतले मात्र दोस्रो किस्ताको रकम लिएका छन् । दोस्रो किस्ता रकम लिने अन्तिम म्याद असार मसान्तसम्ममा जिल्लाका १ हजार १५१ जनाले मात्र लिएका छन् । प्रथम किस्ता लिएका ८ हजार ४८५ मध्ये १ हजार १५१ परिवारले मात्र दोस्रो किस्तावापतको रकम लिएका हुन् ।

631
कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५

कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपानी खनालले सरकारले कुनै पनि मूल्यमा हलिया पुनस्र्थापना गर्ने बताएका छन् ।

870
कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५

अन्नभण्डार मानिने बर्दियाको राजापुरका कृषकहरूले यस वर्ष आफैंले उत्पादन गरेको धानको बीउ लगाएका छन । २ वर्षअघि सरकारी स्वामित्वको राष्ट्रिय बीउबिजन कम्पनीले अनुदानमा वितरण गरेको बीउमा ठगिएका कृषकहरू यसवर्ष भने आफ्नै बीउ बैंक मार्फत प्रसोधित बीउ लगाएर उत्पादन बढी लिने आशामा छन् ।

882
कारोबार संवाददाता
मंगलबार, श्रावण ८, २०७५

बाढी गएको लामो समय बितिसक्दा पनि राहत नपाएपछि मोरङ कटहरीका बाढीपीडित आन्दोलित भएका छन् ।

929
कारोबार संवाददाता
मंगलबार, श्रावण ८, २०७५

कास्कीको माछापुछ्रे गाउँपालिकाबाट यस वर्ष ६ लाखवटा निंगालो जातको टुसा बिक्री हुने भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ए–क्याप) ले यस वर्षका लागि माछापुछ्रे गाउँपालिका–१, माछापुछ्रे गाउँपालिका–२ सार्दीखोला र माछापुछ्रे गाँउपालिका–८ तथा ९ को ल्वाङबाट २/२ लाखको दरले ६ लाख टुसा बिक्री गर्न अनुमति दिएको हो ।

2428