कारोबार संवाददाता
शुक्रवार, श्रावण ११, २०७५

झापा अर्जुनधारा–९ का गणेशप्रसाद खरेल र भीम कडरिया मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । २०५५ सालमा दुईवटा आधुनिक घारमा सुरु भएको मौरीपालन व्यवसाय पछिल्लो समय आर्थिक उपार्जनको बलियो माध्यम बन्न पुगेको छ ।

641
दिपक बोहरा
शुक्रवार, श्रावण ११, २०७५

निर्यातको सूचीमा गोलभेंडा नरहेको भन्दै भारतीय व्यापारीहरूले गोलभेंडा किन्न नमानेपछि पाँचथरसहित पूर्वी पहाडमा उत्पादित गोलभेंडा भारत निकासी केही सातादेखि ठप्प भएपछि पाँचथरसहित पूर्वी पहाडी जिल्लाका गोलभेंडा कृषक चिन्तित छन् ।

979
कारोबार संवाददाता
शुक्रवार, श्रावण ११, २०७५

केही वर्षअघिसम्म धनकुटाका केही घर कम्पाउन्ड र करेसाबारीमा सौखका लागि एक÷दुई बोट रोपेको देखिने एभोकाडोको पछिल्लो समयमा व्यावसायिक खेती सुरु भएको छ । घ्यू फल पनि भनिने एभोकाडोमा व्यावसायिक भविष्य देखेका किसान यसतर्फ आकर्षित भएका हुन् ।

3549
कारोबार संवाददाता
शुक्रवार, श्रावण ११, २०७५

नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष हिमबहादुर रावलले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलले बिहीबार राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीलाई उनकै कार्यकक्षमा भेटी सम्बन्धित क्षेत्रका विभिन्न विषयमा छलफल गरेको छ ।

761
कारोबार संवाददाता
शुक्रवार, श्रावण ११, २०७५

रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नं. २ रसुवागढी नाका नजिकै टिमुरेमा बुधबार राति गएको पहिरोमा परी नौ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पहिरोमा परी ज्यान गुमाउनेमा रसुवा र सिन्धुपाल्चोकका स्थानीय छन् ।

622
मातृका दाहाल
शुक्रवार, श्रावण ११, २०७५

गृह मन्त्रालयले खारेजीमा गएका साविकका सार्वजनिक यातायात समितिको सम्पत्ति राष्ट्रियकरण गर्नुअघि सञ्चालन खर्चको विवरण भुक्तानीका लागि प्रमाणित कागजात पेश गर्न परिपत्र गरेको छ ।

1033
रासस
बिहिवार, श्रावण १०, २०७५

जुम्ला सडकको छेडा–कचाली खण्डको मोर्क खोलामा पुल बन्न थालेको छ वर्ष बित्यो तर अहिलेसम्म पूरा हुन सकेको छैन ।

980
कारोबार संवाददाता
बिहिवार, श्रावण १०, २०७५

म्याङ्लुङ नगरपालिका–५ जिरिखिम्ती माझगाउँमा निर्माणाधीन आम्फुवा पशुहाट बजारस्थलको निर्माण सम्पन्न नभई अलपत्र परेको छ । स्थानीय कृषकले पालेका पशुपंक्षीलाई बिक्रीका लागि संकलन गर्ने उद्देश्यले बनाउन सुरु गरिएको पशुहाट बजारको निर्माण समितिले बीचैमा काम छाडेपछि अलपत्र भएको हो । पशुहाट निर्माणका लागि पशुपंक्षी विकास मन्त्रालयद्वारा एक करोड अनुदान प्राप्त भएपछि सुरु गरिएको निर्माणको कार्यको ४० प्रतिशत पनि नसकी निर्माण समितिले बीचमै छाडिदिएको छ ।

1189
कारोबार संवाददाता
बिहिवार, श्रावण १०, २०७५

म्याग्दीको सदरमुकाम बेनीमा वातावरणमैत्री फोहोर व्यवस्थापन केन्द्र निर्माण सुरु भएको छ ।

1164
कारोबार संवाददाता
बिहिवार, श्रावण १०, २०७५

भद्रपुर–५ बसपार्कस्थित १ करोड रुपैयाँ लगानीमा निर्मित पशु बधशाला प्रयोगविहीन छ । नगरपालिकाको स्वामित्वमा रहेको पशु बधशालाको आन्तरिक व्यवस्थापनमा चासो नदेखाउँदा प्रयोगविहीन भएको हो ।

2023
केशव समर्पण
बिहिवार, श्रावण १०, २०७५

भूकम्पले बस्ती नै चिराचिरा परी कष्टपूर्ण जीवन बिताइरहेका मकवानपुरको कैलाश गाउँपालिका–१० न्याम्सेदुङका १४ घरपरिवारलाई स्थानान्तरणको प्रक्रिया सुरु गरिएको छ ।

1044
कारोबार संवाददाता
बिहिवार, श्रावण १०, २०७५

कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुवर (भुन्टु) ले वडाका १६३ जना जेष्ठ नागरिक, अपांग, दृष्टिविहीन र विपन्न परिवारलाई आफूले पाएको १ वर्षको तलब प्रतिव्यक्ति १ हजार ५ सयका दरले १६३ जनालाई रकम वितरण वितरण गरेका छन् ।

604
कारोबार संवाददाता
बिहिवार, श्रावण १०, २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र एसियाली विकास बैंक (एडीबी)का आवासीय प्रतिनिधि मुखतोर खामुडखानोभबीच ऊर्जा क्षेत्रमा थप सहकार्यबारे छलफल भएको छ ।

776
केदार दाहाल
बिहिवार, श्रावण १०, २०७५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग भत्किँदा पछिल्लो समय हरेक दिनजसो उडान÷अवतरणमा समस्या आएको छ । साउन लागेयता दर्जनौं पटक धावनमार्ग भत्किँदा जहाज उडान÷अवतरणमा प्रत्येक दिन समस्या देखिन थालेको छ ।

2532
लक्ष्मी सापकोटा
बिहिवार, श्रावण १०, २०७५

कर्मचारीको अभाव देखाउँदै पछिल्लो समय बजार अनुमगनको काम ठप्प भएको छ । बजेट सार्वजनिक भएयता बजारमा दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य वृद्धि भएपनि बजार अनुगमन हुन नसक्दा दिनहुँजसो उपभोक्ता ठगिने क्रम बढ्दै गएको हो ।

773