कारोबार संवाददाता
बिहिवार, भदौ ७, २०७५

राप्ती नदी किनारका करिब १ लाख सर्वसाधारणलाई बाढी र डुबानको चपेटाबाट जोगाउने उद्देश्यले २०६० सालदेखि सुरु गरिएको पक्की तटबन्ध निर्माणकार्य अझै अधुरै छ ।

1803
कारोबार संवाददाता
बिहिवार, भदौ ७, २०७५

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छतमा सौर्य ऊर्जा (सोलार) राखेर नेट मिटरिङमार्फत जनताले आम्दानी गर्ने व्यवस्था गर्न लागेको जानकारी दिएका छन् ।

1172
कारोबार संवाददाता
बिहिवार, भदौ ७, २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुपाल्चोक, काभ्रे र रामेछापका पाँच स्थानमा भूकम्प प्रभावितका लागि एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ ।

806
कारोबार संवाददाता
बिहिवार, भदौ ७, २०७५

बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन बागमती नदी महोत्सव आयोजना हुने भएको छ । नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कोपुण्डोलको संयुक्त आयोजना र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा नदी महोत्सव आयोजना गर्न लागिएको हो ।

2171
कारोबार संवाददाता
बिहिवार, भदौ ७, २०७५

धानबालीमा मल हाल्ने समय बितिसक्न लाग्दासमेत बाँकेका किसानले रासायनिक मल पाउन सकेका छैनन् । सरकारले कृषिलाई प्रमुख प्राथमिकतामा राख्दै कृषिजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने घोषणा गरेको भए पनि मल अभाव हुँदा किसान समस्यामा परेका छन् । धान खेतीका लागि मुख्य आवश्यकताका बेला सहुलियत दरमा प्राप्त हुने युरिया मलको जिल्लाभरी चरम अभाव भएको छ ।

1712
कारोबार संवाददाता
बिहिवार, भदौ ७, २०७५

प्रदेश ७ को स्थायी राजधानी र नामाकरणबारे गठित संसदीय विशेष समितिले प्रतिवेदन बुझाएको छ । सांसद तारालामा तामाङको संयोजकत्वमा गठित समितिले प्रदेश ७ का सभामुख अर्जुनबहादुर थापा समक्ष प्रदेशको स्थायी राजधानी र नामाकरणबारे सुझाव सहितको प्रतिवेदन बुझाएको हो ।

831
कारोबार संवाददाता
बुधवार, भदौ ६, २०७५

चालू आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाले नयाँ सात स्थानमा वडा कार्यालय भवन निर्माण गर्दैछ ।

724
कारोबार संवाददाता
बुधवार, भदौ ६, २०७५

प्रधानमन्त्री केपी ओलीले आगामी पाँच वर्षभित्र सुकुम्बासी समस्याको स्थायी समाधान गरिने बताएका छन् । पथरीशनिश्चरे–१ मा नेकपा पथरीशनिश्चरे नगरसमितिद्वारा आज आयोजित बधाई, शुभकामना तथा बृहत् कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासी समस्या राष्ट्रिय समस्या भएकाले यसको दिगो समाधान गरिने बताए ।

1565
कारोबार संवाददाता
बुधवार, भदौ ६, २०७५

नेपालको पूर्व क्षेत्रमा अलैँचीको खेती प्रशस्तै गरिएको छ । धानखेत मासेर अलैँची खेती गर्दै आएका किसानहरू बेलाबेला भाउ घट्दा निराश बन्न पुग्छन् । जीविकोपार्जनका लागि व्यावसायिक अलैँची खेतीमा लागेका किसानहरू मूल्यमा आउने उतारचढावले तनाव झेल्दै पनि आएका छन् ।

1181
कारोबार संवाददाता
बुधवार, भदौ ६, २०७५

असारको पहिलो सातादेखि लगातार परेको अविरल वर्षाले बाजुराको सडक पूर्ण रूपमा तहसनहस भएको छ । पहिरो र बाढीका कारण बाजुरा सदरमुकाम मार्तडी जोड्ने साँफे मार्तडी खण्डको १२ किलोमिटरसडक अवरुद्ध भएको छ । वर्षात्को समयमा पटकपटक सडक अवरुद्ध हुँदा बाजुरावासीले सास्ती बेहोर्नु परेको स्थानीयले बताएका छन ।

1634
कारोबार संवाददाता
बुधवार, भदौ ६, २०७५

मंगलसेन नगरपालिका–६ ठूलासैनमा डिप बोरिङबाट पानी निकालिएको छ । समुद्रि सतहबाट करिब १८ सय मिटर उचाइमा रहेको ठूलासैनमा ४०० फिट गहिराइबाट पानी निकालिएको हो ।

904
प्रकाश पाक्साँवा
बुधवार, भदौ ६, २०७५

जिल्लाको फेदाप गाउँपालिकाको ओयाक्जुङका जोगी बस्तीमा महिला बालबालिका मात्र भेटिन्छन् । बर्खेबाली थन्क्याउँदै यहाँका युवा चाडपर्व खर्च जुटाउन नेपाल तथा भारतको विभिन्न भूभाग पुग्ने गरेका छन् । युवाहरु खर्च जुटाउन फेरी लगाउन जाने थालेसँगै गाउँमा साना बालबालिका, वृद्धवृद्धा र महिलामात्रै छन् ।

784
दिपक बोहरा
बुधवार, भदौ ६, २०७५

पाँचथरमा गरिबी निवारण कोषको करोडौं रुपैयाँको घुम्तीकोष जोखिममा परेको छ । विश्व बैंकको सहयोगमा ०६७ सालबाट सुरु भएको घुम्तीकोषको १७ करोड रुपैयाँ जोखिममा परेको हो ।

945
कारोबार संवाददाता
बुधवार, भदौ ६, २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा प्रविधिको अभाव छ । कार्यालयमा एक जना प्राविधिकबाट थप गरी हाल ८ जना प्राविधिक भए पनि उनीहरूले परीक्षण गर्ने कुनै प्रकृतिको प्रविधि भने प्रयोग गर्न नपाएको कार्यालयका प्रमुख कासीराज दाहालले बताए ।

753
कारोबार संवाददाता
बुधवार, भदौ ६, २०७५

प्यूठान नगरपालिका–९ मरन्ठाना बुढादेवीका एक किसान माछापालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । स्थानीय दिनबहादुर जिसीले १४ वर्षदेखि गर्दै आएको माछापालनबाट राम्रो आम्दानी लिएका हुन् । उनले २०६१ सालबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको गतिलो माध्यम बनेको छ ।

941