रासस
बिहिवार, आश्विन ११, २०७५

काठमाडौँ उपत्यकावासीले दुई महीनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् ।

1896
रासस
बिहिवार, आश्विन ११, २०७५

यस वर्षको बाढीपहिरोबाट रुकुम पश्चिममा रु ३० करोडभन्दा बढी क्षति भएको छ ।

970
रासस
बिहिवार, आश्विन ११, २०७५

अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन यही असोज १४ र १५ गते जापानको टोकियोमा हुने भएको छ ।

1339
रासस
बिहिवार, आश्विन ११, २०७५

भूकम्पबाट घर क्षति भएका तनहुँका १ दशमलव १ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता वापतको रकम बुझेका छन् ।

1081
कारोबार संवाददाता
बिहिवार, आश्विन ११, २०७५

बागलुङ नगरपालिका कार्यालयले नगर क्षेत्रभित्रका धार्मिक तथा आध्यात्मिक केन्द्रहरूको प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ । कार्यालयले जिल्लालाई धार्मिक पर्यटको उत्कृष्ट गन्तब्य बनाउने भन्दै नगरपालिकाभित्र रहेका विभिन्न ५२ मन्दिर तथा आध्यात्मिक केन्द्रमा सौर्य ऊर्जा (सोलार) जडान गरेको हो ।

1311
कारोबार संवाददाता
बिहिवार, आश्विन ११, २०७५

महेन्द्रनगर नगर विकास समितिको जग्गामा मापदण्डविपरीत निर्माण गरिएका संरचनाको निर्माणकार्य रोकिने भएको छ् ।

1260
अनुपमा खनाल
बिहिवार, आश्विन ११, २०७५

पालुङटार नगरपालिका–५ रानीखोलाका मेघबहादुर गुरुङको ढुंगामाटाको घर ४० महिना अघिको गोरखा भूकम्पले गल्र्यामगुर्लुम्मै ढल्यो । अझै पनि जस्ताको टहरामा रहेका उनको नयाँ घर छाउने बेला भइसक्यो । तर पहिले र अहिलेको घरमा धेरै भिन्नता छ ।

1554
रेशमराज रोकाया
बिहिवार, आश्विन ११, २०७५

हुम्लाको प्रमुख फलफुल स्याउ पाकेर रातै भएका छन् । हरेक गाउँमा अधिकांश खेती गरिने स्याउ भदौ दोस्रो सातादेखि पाक्न सुरु भएपछि हाल स्याउका बगैंचा रातै देखिन थालेका हुन् । अति नै मिठो हुने गरी स्याउमा रस भरिएपछि स्याउको उपभोगमा पनि वृद्धि भएको छ । होचो भूभागमा खेती गरिएको स्याउ भदौ पहिलो सातामा पाकेको भए पनि हाल सिमिकोट र यसको आसपासमा खेती गरिएको स्याउ पाक्न सुरु भएका छन् । स्याउ बिक्रीबाट स्थानीय किसानले राम्रो आम्दानी लिन थालेका छन् ।

2408
कारोबार संवाददाता
बिहिवार, आश्विन ११, २०७५

सुक्खा पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउन काम सुरु भएको छ । जिल्लाको पश्चिम तुरतुरेमा बडीगाड खोला नै थुनिने गरी झरेको पहिरोका कारण लोकमार्गमा ११ दिन यता सिधा सवारी साधान सञ्चालन हुन सकेका छैनन् ।

768
कारोबार संवाददाता
बिहिवार, आश्विन ११, २०७५

सन् २०२० को अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता असोज १७ बाट सुरु हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासद्वारा बुधबार जारी वक्तव्यमा कात्तिक २० सम्म आवेदन गर्न सकिने जनाइएको छ ।

973
कारोबार संवाददाता
बिहिवार, आश्विन ११, २०७५

चाडपर्वको मौका छोपेर सार्वजनिक यातायातमा बढी भाडा असुल्ने तथा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि सार्वजनिक अपराध र ठगी मुद्दा चलाइने भएको छ । चाडपर्वलाई लक्षित गरेर व्यवसायीले अग्रिम टिकट बुकिङ खुल्ला गरेसँगै नेपाल प्रहरी तथा यातायात व्यवस्थापन विभागले अनुगमन संयन्त्रलाई सक्रिय बनाएका हुन् ।

1285
रासस
बुधवार, आश्विन १०, २०७५

यहाँका एक युवाले व्यावसायिकरूपमा नमूना पशुपालन व्यवसाय गर्दै आएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१२ पनियारेमा झण्डै १५० रोपनी क्षेत्रफलमा ३६ वर्षीय पीताम्बर डुम्रेले व्यावसायिकरूपमा पशुपालन गर्दै आएका छन् । 

1388
सागर परियार
बुधवार, आश्विन १०, २०७५

स्थानीय तहले गाउँमा दिएको विकासे बजेटमा लाखौंको फजुल खर्च देखिएको छ । जुम्लाका सात गाउँपालिका तथा एक नगरपालिकाबाट उपभोक्ता समितिमार्फत सञ्चालन भएका विभिन्न योजनाको विकासे बजेटमा लाखौं रकम फजुल खर्च गरेको पाइएको छ ।

1278
कारोबार संवाददाता
बुधवार, आश्विन १०, २०७५

खोलामा पुल नहुँदा बर्सेनि ठूलो जनधनको क्षति हुने तानसेन नगरपालिका र माथागढी गाउँपालिकाको सिमानामा रहेको तिनाउ खोलाको अम्लिहानमा पक्की पुल बन्ने भएको छ ।

1069
कारोबार संवाददाता
बुधवार, आश्विन १०, २०७५

ठेक्का लिएर पनि समयमा काम पूरा नगरेको रेकर्ड बनाएको पप्पु कन्सट्रक्सन प्रालि वीरगन्जका सञ्चालक सुमित रौनियारलाई जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको छ ।

1057