कारोबार संवाददाता
बुधवार, माघ १०, २०७४

विगू गाउँपालिकाबासीले अब सिंगटीबाटै निजी आवास निर्माणका लागि दोस्रो र तेस्रो किस्ता पाउने भएका छन् । अनुदान वितरणको जिम्मा पाएको नेपाल इन्भेष्टमेन्ट बैंकले सिंगटीमै शाखा खोलेर सेवा दिने भएपछि अनुदान रकम लिन सहज हुने भएको हो ।

1042
कारोबार संवाददाता
मंगलबार, माघ ९, २०७४

जिल्लाको बाँफिकोट गाउँपालिका–२ जिपुका स्थानीयले आफ्नै लगानीमा पाँचवटा खानेपानी आयोनजा निर्माण गरेका छन् । गाउँमा खानपानी समस्या बढ्दै गएपछि गाउलेले आफ्नै लगानीमा आयोजना निर्माण गरेका हुन् ।

951
कारोबार संवाददाता
मंगलबार, माघ ९, २०७४

जिल्लाको पचालझरना गाउँपालिकाको शिक्षा विभागले शैक्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शिक्षाको गुणस्तर वृद्धि गर्न शैक्षिक नीति बनाएको हो ।

1168
कारोबार संवाददाता
मंगलबार, माघ ९, २०७४

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–१० मा निर्माणाधीन सहिद स्मृति लघुजलविद्युत् आयोजनाको काम एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । रुकुम उज्यालो कार्यक्रमअन्तर्गत २०६५ सालमा सुरु भएको उक्त योजनाको अहिलेसम्म १५ प्रतिशतमात्र काम भएको छ ।

880
कारोबार संवाददाता
सोमवार, माघ ८, २०७४

जुम्लाको प्रसिद्ध पर्यटकीय चन्दननाथ मन्दिरमा बहुमूल्य भगवानका मूर्तिहरू बिग्रेका सिसी क्यामराको भरमा राखिएका छन् । गत वर्ष मन्दिरमा रहेका बहुमूल्य मूर्तिहरू चोरी भएपछि, त्यसपछि मूर्ति सुरक्षाका लागि मन्दिरमा सिसी क्यामेरा जडान गरिएको थियो ।

1180
कारोबार संवाददाता
सोमवार, माघ ८, २०७४

इन्द्रावती गाउँपालिका–५ प्यूघरका सूर्यबहादुर माझीसँग आफ्नो नाममा भएको जग्गाको लालपुर्जा छ । भूकम्पले घर ढालेपछि टहरामा बस्दै आएका उनको साथैमा भूकम्पपीडित कार्ड पनि छ । तर, घर बनाउने जग्गा छैन । “कागजमा धनी नै छु,” उनी भन्छन्, “तर भौतिक रूपमा सुकुम्बासी हुनुपरेको छ ।”

1092
कारोबार संवाददाता
सोमवार, माघ ८, २०७४

वन कार्यालयले बाँकेको राप्तीपारिको बघौडा क्षेत्रमा सयौं हेक्टर वन अतिक्रमण भए पनि कुनै खास चासो नदिँदा अतिक्रमण दिनानुदिन बढ्दै गएको छ ।

1237
कारोबार संवाददाता
सोमवार, माघ ८, २०७४

भूकम्प र नाकाबन्दीका बेला चीन सरकारले अनुदानमा उपलब्ध गराएको विद्युतीय चुल्हो (इन्डक्सन)को सरकारले मूल्य घटाए पनि बिक्री हुन सकेको छैन । मुलुकमा नियमित विद्युत प्रवाह भइरहे पनि यसको उपयोग गर्ने प्रचलन नहुँदा इन्डक्सन बिक्री हुन नसकेको हो ।

2584
कारोबार संवाददाता
आइतवार, माघ ७, २०७४

बेनी नगरपालिकाले चालू आवमा सञ्चालन हुने पूर्वाधार योजनामा बजेट विनियोजन गरे पनि उपभोक्ताले कार्यान्वयनमा रुचि देखाएका छैनन् ।

752
कारोबार संवाददाता
आइतवार, माघ ७, २०७४

भन्सार कार्यालयमा विद्युतीय सामग्रीहरूको गुणस्तर नाप्ने उपकरण (टेस्टल्याब) राख्न व्यवसायीहरूले सरकारसँग माग गरेका छन् ।

754
कारोबार संवाददाता
शुक्रवार, माघ ५, २०७४

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार नाडाकोतर्फबाट आइएमइ अटोमोटिभ्स प्रालिले उपलब्ध गराएको युएम कमान्डो २ सय ३० सीसीको मोटरसाइकलको साँचो ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको हो ।

1088
कारोबार संवाददाता
शुक्रवार, माघ ५, २०७४

दोलखाको नगरी जिरीमा ‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०७४’ हुने भएको छ । प्रकृतिका साथीहरूनामक गैरसरकारी संस्था र युवा सञ्जाल जिरीको संयुक्त आयोजनामा यही माघ १९ र २० गते जिरीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको हो ।

1746
कारोबार संवाददाता
शुक्रवार, माघ ५, २०७४

बिहीबार बिहानै डा. गोविन्द केसी रौतहट आएको हल्लाले प्रहरी प्रशासन डा. केसी कहाँ बसेका छन् भनेर खोजीमा व्यस्त देखिन्थे भने सञ्चारकर्मी पनि डा. केसी रौतहटको कुन ठाउँमा जाँदैछन् भनेर उनी बसेको स्थानको खोजीमा लागे । तर डा. केसी कतिखेर रौतहटको गढीमाई नगरपालिका पुगे न प्रहरीले पत्ता पायो न सञ्चारकर्मीले ।

646
कारोबार संवाददाता
शुक्रवार, माघ ५, २०७४

सरकारले औद्योगिक नगरी विराटनगरलाई अस्थायी राजधानी तोकेपछि विराटनगरको निजी क्षेत्र हर्षित भएको छ । केही दशकयता आर्थिक रुपमा खस्कँदै गएको विराटनगरलाई अस्थायी राजधानी बनाएर सरकारले न्याय गरेको यहाँका उद्योगी व्यवसायीले प्रतिक्रिया दिएका छन् ।

574
कारोबार संवाददाता
बिहिवार, माघ ४, २०७४

नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीद्वारा भइरहेको सीमा व्यवस्थापनमा विवाद देखिएको छ । वीरगन्ज महानगरपालिका– १ बजार छप्कैयास्थित ३९१ र ३९२ अन्तर्गतको सहायक सीमा स्तम्भ राख्ने क्रममा नेपालतर्फको दर्तावाला जग्गासमेत जाने भएपछि स्थानीयले विरोध जनाएका छन् ।

2555