राजेन्द्र बस्नेत
सोमवार, भदौ १८, २०७५

धमिलो पानीबाट आजित भएका गजुरी बजारका उपभोक्ता अहिले शुद्ध पानी पाएर दंग परेका छन् । खानेपानीको मुहानमाथिबाटै धमिलो पानी मिसिएर आउने गरेको समस्या भोगिरहेका गजुरीवासी वर्षाको समयमा पनि कञ्चन पानी आउन थालेपछि दंग परेका हुन् ।

1628
रासस
सोमवार, भदौ १८, २०७५

किसानले उत्पादन गरेको अण्डा उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन लिने गरेको पाइएको छ । बिचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका छन् । लागत मूल्य पाउन किसानलाई मुस्किल परेको छ भने महँगो मूल्य तिर्न उपभोक्ता बाध्य छन् ।

1393
केशव समर्पण
सोमवार, भदौ १८, २०७५

३ नम्बर प्रदेशको सभामुखलाई मासिक पारिश्रमिक बापत ५३ हजार प्रताव गरिएको छ । उपसभामुख र विपक्षी दलको नेताको पारिश्रमिक मासिक ५० हजार प्रस्ताव गरिएको छ ।

864
रासस
आइतवार, भदौ १७, २०७५

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सार्क प्रक्रियालाई गतिशील तुल्याउन सक्दो सहयोग गरिने दृढता व्यक्त गरेका छन् । 

1604
कारोबार संवाददाता
आइतवार, भदौ १७, २०७५

पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–७ रानीनगरमा एक दिवसीय प्रथम बौद्ध सम्मेलन शनिबार सम्पन्न भएको छ ।

1297
रासस
आइतवार, भदौ १७, २०७५

सिन्धुलीको दुधौली नगरपालिकास्थित दुधौली खोलाको पुल भासिएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण पुल भासिएको हो ।

895
कारोबार संवाददाता
आइतवार, भदौ १७, २०७५

छाडा गाई गोरु नियन्त्रणको माग गर्दै बर्दियाको सदरमुकाम गुलरियामा शनिबार स्थानीयले गाई गोरुसहित धर्ना दिएका छन् ।

1087
हरिश चन्द
आइतवार, भदौ १७, २०७५

सरकारले देशभरका सबै तुइन हटाएर पुल निर्माण गर्ने घोषणा गरे पनि डडेल्धुराको भित्री मधेसका नदीमा तुइन पनि नहुँदा यहाँका स्थानीय जोखिम मोलेरै नदी तर्न बाध्य छन ।

923
कारोबार संवाददाता
आइतवार, भदौ १७, २०७५

सुदूरपश्चिम तथा प्रदेश नम्बर ७ मा शनिबारदेखि गौरा पर्व सुरु भएकोे छ । गौरा पर्व सुरु भएसँगै कञ्चनपुर सदरमुकाममा किनमेल गर्नेको घुइँचो लागेको छ ।

835
अमरराज आचार्य
आइतवार, भदौ १७, २०७५

दाङका किसानले लगाएको धान र मकै बालीमा विभिन्न रोग देखा परेका छन् । धानमा गबारो, ब्लाष्ट, खैरा रोग र मकैमा डाँठ कुहिने रोग देखा परेपछि किसान चिन्तित भएका छन् ।

1732
कारोबार संवाददाता
आइतवार, भदौ १७, २०७५

सोह्रखुट्टेस्थित नयाँ बजार मल्टी भेन्यूले उपभोक्तालाई कुहिएको मासु खुवाएकोे फेला परेको छ । उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पार्ने गुणस्तरहीन खाद्यवस्तुको कारोबार गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सो मल्टीभेन्यूमा शिलबन्दी गरिदिएको छ ।

585
अनिश शर्मा गैरे
आइतवार, भदौ १७, २०७५

गुल्मी-देशकै सबैभन्दा धेरै कफी फल्ने गुल्मीको मुसीकोट नगरपालिका कफीको मुख्य क्षेत्र बन्दै गएको छ । मुसिकोट नगरपालिकाले कफीको विकास गर्न र कफी लगाउने किसानलाई प्रोत्साहन गर्ने उद्देश्य राखेर अघि बढेपछि गाउँगाउँमा कफीका बिरुवा लगाइएको छ । नगरपालिकाले पनि आफैंले सहुलियत दरमा कफिका बिरुवा उलब्ध गराएपछि कृषकलाई कफी खेती गर्न सहज भएको छ ।

2805
कारोबार संवाददाता
आइतवार, भदौ १७, २०७५

नेपालका अनन्तराम केसीले सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान रचेका छन् । विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ लगातार ९० घण्टा २ मिनेटसम्म बोल्दै केसीले बिहिबार मध्य रात नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् ।

687
कारोबार संवाददाता
आइतवार, भदौ १७, २०७५

बिमस्टेक सम्मेलनमा सहभागि हुन काठमाडाै आएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले शनिबार गौतमबुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । काठमाडाैबाट चार्टर बिमानमार्फत गौतमबुद्ध विमानस्थलमा अवतरण गरेका राष्ट्रपति सिरीसेना त्यहाँबाट सडकमार्ग सिधै लुम्बिनीस्थित मायादेवी मन्दिर पुगेका थिए ।

899
कृष्ण न्यौपाने
आइतवार, भदौ १७, २०७५

“नेपालीहरू घुस दिन प¥यो भने खुसीसाथ दिन्छन्, तर कर तिर्नपर्दा चाँही विरोध गर्छन्,” गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले भने, “यस्तो प्रवृत्ति त्याग्न जरुरी छ ।”

6857