रासस
मंगलबार, भदौ १९, २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउनुभएका विभिन्न व्यक्तित्वलाई आज विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गरेकी छिन् । 

1452
कारोबार संवाददाता
मंगलबार, भदौ १९, २०७५

विनासकारी भूकम्पले क्षति पुराएको नुवाकोटको साततले दरबार पुनर्निर्माणमा ढिलाइ हुँदा त्यहाँ रहेका संरचनामा क्षति पुग्न थालेको छ ।

1115
रासस
मंगलबार, भदौ १९, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनले पारित गरेको १८ बुँदे घोषणापत्र कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

1232
कारोबार संवाददाता
मंगलबार, भदौ १९, २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुुशील ज्ञवालीले पुरातात्विक र ऐतिहासिक महत्व जोगाएर सिंहदरबारको पश्चिम भागको पुनर्निर्माण गर्ने बताएका छन् ।

833
कारोबार संवाददाता
मंगलबार, भदौ १९, २०७५

दाङमा व्यवसायीको साना उद्योगतर्फ आकर्षण बढ्दै गएको छ । विभिन्न बैंकले व्यापार तथा उद्योगमा सहजै लगानी गर्न थालेपछि साना उद्योगमा नागरिकको आकर्षण बढेको हो ।

746
सरस्वती ढकाल
मंगलबार, भदौ १९, २०७५

देशमा महिलाहरू आर्थिक रूपमा सबल र सक्षम नभएसम्म सरकारले अगाडि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा पूरा नहुने भन्दै सरोकारवालाहरूले यसका लागि नीति निर्माणदेखि कार्यान्वयनसम्ममा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

1208
रासस
सोमवार, भदौ १८, २०७५

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पुल निर्माणमा लापर्बाही गरेको आरोप लागेका पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने बताउनुभएको छ ।

2215
कारोबार संवाददाता
सोमवार, भदौ १८, २०७५

आर्थिक समस्याले प्राचीन मौलिक संस्कृतिमा आधारित कृष्णबालन जोगाउन मुश्किल पर्दै गएको छ ।विशेषतः श्रीकृष्णजन्माष्टमीका दिन र अन्य विशेष धार्मिक पर्वमा कृष्ण चरित्रमा आधारित भई बालने कलाकारले देखाउने कृष्णबालन लोप हुने अवस्थामा पुगेको हो ।

1200
रासस
सोमवार, भदौ १८, २०७५

मन्त्रिपरिषद्स्तरीय निर्णयबाट पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयलाई मूल भन्सारका रूपमा स्तर वृद्धि गरिए पनि कार्यान्वयनमा आउन सकेको छैन ।

858
हरिश चन्द
सोमवार, भदौ १८, २०७५

स्थानीय तहमा जनप्रतिनिधिले आवश्यकता भन्दा बढी सेवा सुविधा लिने, विकास निर्माणका काममा ठेकेदार र उपभोक्ता समितिसँग साझेदारी गर्ने, निजी लगानीमा डोजर खरिद गरी स्थानीय तहका विकास निर्माणबाट ठूलो आर्थिक लाभ लिने होडबाजी चलिरहँदा पर्शुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले भने आफूले पाउने सेवा सुविधा नलिई मेयर कोष निर्माण गरेर उदाहरणीय काम गरेका छन् ।

1012
कारोबार संवाददाता
सोमवार, भदौ १८, २०७५

धार्मिक तथा पर्यटकीय क्षेत्र बूढीनन्दा तिर्थस्थलमा दर्शन गर्न गएका रेडियो बूढीनन्दामा कार्यरत तेजबहादुर खड्का (तेजु) बेपत्ता भएको ८ दिन बितिसक्दा पनि फेला परेका छैनन् । जनैपूर्णिमाको मेलामा प्रशिद्ध तिर्थस्थल बूढीनन्दा माताको दर्शन गर्न गएका पत्रकार भदौ नौ गतेदेखि बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सागर बोहोराले जानकारी दिएका छन् ।

1108
अनुपमा खनाल
सोमवार, भदौ १८, २०७५

पहिरोका कारण जोखिममा परेका गोरखाका बस्तीको भौगर्भिक अध्ययन गरिने भएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले ४ गाउँपालिकाका ११ बस्तीको भौगर्भिक परिक्षण गर्ने निर्णय गरेको हो ।

995
रासस
सोमवार, भदौ १८, २०७५

नेपालमा मागअनुसार स्याउ उत्पादन हुन सकेको छैन । माग पूरा गर्न व्यापारीले विदेशबाट स्याउ आयात गर्दै आएका छन् । उत्पादन बढाउने उद्देश्यका साथ किसानले जिल्लामा स्याउ फार्म स्थापना गर्न लागेका छन् ।

718
प्रकाश पाक्साँवा
सोमवार, भदौ १८, २०७५

तेह्रथुमका किसानले व्यावसायिकरुपमा लगाएको अलैंची खेतीमा रोग फैलिएर बगाननै सुक्न थालेको छ । अलैंचीको बगानै सुक्न थालेसँगै उत्पादनमा गिरावट आउने कृषि कृषि प्राविधिकहरूले बताएका छन् । अलैंची वगानमा गानो कुहिने, छिर्केफुर्के र डढुवा रोगको प्रकोप महामारीको रुपमा फैलिएसँगै अलैंची कृषक चिन्तित बनेका छन् ।

1222
राजेन्द्र बस्नेत
सोमवार, भदौ १८, २०७५

धमिलो पानीबाट आजित भएका गजुरी बजारका उपभोक्ता अहिले शुद्ध पानी पाएर दंग परेका छन् । खानेपानीको मुहानमाथिबाटै धमिलो पानी मिसिएर आउने गरेको समस्या भोगिरहेका गजुरीवासी वर्षाको समयमा पनि कञ्चन पानी आउन थालेपछि दंग परेका हुन् ।

1628