मनोरञ्जन शर्मा
बिहिवार, जेठ २४, २०७५

रुपन्देहीका चामल उद्योगीहरूले धान चामल खरिद बिक्री, आयात–निर्यातलगायतका समस्या समाधानका लागि धान चामल बोर्ड गठन गर्न माग गरेका छन् । विगत लामो समयदेखि बोर्ड गठन गर्न माग गर्दै आए पनि केन्द्रीय सरकारले सुनुवाई नगरेको भन्दै उनीहरूले प्रदेश सरकारले बोर्ड गठन गर्नुपर्ने बताएका हुन् । प्रदेश ५ को सरकारको ल्याउने नीति तथा कार्यक्रम र बजेटमा चामल उद्योगीहरूका समस्या सम्बोधन गर्नुपर्ने उनीहरूको माग छ ।

731
कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५

नेपाली फोटो पत्रकारहरूको छाता संगठन फोटो पत्रकार (पिजे) क्लबले आईएमई र ग्लोबल आईएमई बैंकसँगको सहकार्यमा छैटौं संस्करणको फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको छ । क्लबले बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको हो । विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले बुधबारबाटै फोटो दर्ता गराउन सक्नेछन् ।

770
दिननाथ बराल
बुधवार, जेठ २३, २०७५

पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पोखराको लेकसाईडमा संचालन भएको सवारी साधन निशेषित क्षेत्र (नो भेइकल जोन) व्यवसायीको दबाब पछि अन्ततः हटेको छ।

1425
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कूल आचार्यको नेतृत्वको एक टोलीले पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग भेट गरी एनआरएनएले पर्यटन प्रवद्र्धनका लागि गर्ने र गरेको कार्यक्रमहरुको बारेमा छलफल भएको छ ।

949
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

प्राविधिक तथा स्थानीयको मिलेमतोमा भूकम्पपीडितले घर नबनाई दोस्रो किस्ता लिएको समाचार कारोबारमा प्रकाशित भएपछि छानबिन गर्न भन्दै समिति बनेको छ ।

832
अनिश शर्मा गैरे
बुधवार, जेठ २३, २०७५

गुल्मी दरबार गाउँपालिकाले सेवासुविधमा वितरणमा मनपरि गरेको भेटिएको छ । गाउँपालिकाले वडाध्यक्षदेखि गाउँकार्यपालिकाका सदस्यहरूलाई मोबाइलदेखि मोटरसाइकलसम्मको सुविधा उपलब्ध गराउँदै आएको छ ।

936
रासस
बुधवार, जेठ २३, २०७५

कर्णाली प्रदेशको सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकास्थित न्याउलीचौरमा निर्माण गरिने अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन गरेको परामर्शदाता कम्पनी इ टु सर्भिसेज–टिएइसी–ए–नट जेभीका प्राविधिक सुरज कोइरालाले रु सात अर्ब ४१ करोड लागत लाग्ने बताए ।

1047
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

स्थानीय तहको निर्वाचनताका सामाजिक सुरक्षा शीर्षकमा बजेट बढाउँछु भनेर राजनीतिक दलका उम्मेद्वारले हचुवामा भाषण गरे ।

888
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्याथी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रदर्शन गरेको छ ।

685
कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५

जिल्ला प्रशासन कार्यालय खोटाङले ठेक्का सम्झौता अनुसार समयमै काम पूरा नगर्ने ठेकेदारको सूची गृह मन्त्रालयमा पठाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले जिल्लामा सञ्चालित विकास निर्माणका काम तोकिएको समयमै नगर्ने १५ ठेकेदारको नाम मन्त्रालयमा पठाइएको र अन्यको पनि नाम संकलन जारी रहेको बताएका छन् ।

1561
कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५

ठेक्का लिएर समयमै काम नगरेका तनहुँका ठेकेदार कम्पनीका प्रतिनिधि जिल्ला प्रशासन कार्यालयको सम्पर्कमा आएका छन् ।

1069
भीम गौतम
मंगलबार, जेठ २२, २०७५

निर्माण सम्पन्न भएर विद्युत् उत्पादन गरिरहेका १० मेगावाटभन्दा कम क्षमताका १९ आयोजनाको उत्पादन हिउँदमा एकदमै न्यून देखिएको छ । निजी क्षेत्रले निर्माण गरेका १० मेगावाटभन्दा कम क्षमताका ६० आयोजनामध्ये ४० प्रतिशतभन्दा बढीले अत्यन्त कम उत्पादन गर्ने देखिएको हो ।

2114
शिव बोहरा
मंगलबार, जेठ २२, २०७५

सर्वोच्च अदालतले बिपी राजमार्गमा ३२ सिट क्षमताका बसलाई रुट परमिट दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

961
राजेन्द्र बस्नेत
सोमवार, जेठ २१, २०७५

मुलुक संघीय संरचनामा रूपान्तरण भएपछि स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक वर्ष पूरा भएको छ । २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिले जेठ ८ गते सपथ ग्रहण तथा पदबहाली गरेको धुनीवेसी नगरपालिकाका जनप्रतिनिधिको एक वर्षे परीक्षणकाल पूरा भएको छ ।

1025
कारोबार संवाददाता
सोमवार, जेठ २१, २०७५

गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रदूषणको छड्के जाँच गरेका छन् । २ मन्त्रीले आइतबार थापाथली चोकमा सवारीसाधन प्रदूषणको छड्के चेकजाँच गरेका हुन् ।

979