कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५

झण्डै एक सातादेखि जिल्लामा अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण जिल्लाका संस्थागत विद्यालय बन्द भएका छन् ।

1031
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) कर्मचारी संघको छैटौं महाधिवेशनले नविनकुमार गुरुङको अध्यक्षतामा सोमबार नयाँ कार्यसमिति चयन गरेको छ ।

1151
भीम गौतम
बुधवार, जेठ ३०, २०७५

भैरहवास्थित सिद्धार्थनगर पालिका–१२ का अभिरत अग्रवाल भारतमा पढाइ सकेपछि नेपाल आएरै केही गर्न चाहन्थे । व्यापारिक परिवारका भए पनि उनमा व्यापारबाहेक केही गरौ भन्ने चाहना थियो ।

3241
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५

गत वर्षदेखिको बजेटले कृषि क्षेत्रमा पहिलो प्राथमिकतामा राखेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई परिमार्जन गरिने भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले परियोजनाको चौतर्फी आलोचना भएको भन्दै परिमार्जनसहित लागू गर्ने बताएका हुन् ।

733
लक्ष्मीप्रसाद सापकोटा
बुधवार, जेठ ३०, २०७५

समग्र पर्वत जिल्लाको विकासका लागि पर्वत उद्योग बाणिज्य संघले तीन वर्षे कार्ययोजना सार्वजनिक गरेको छ । विधानअनुसार संघको नयाँ कार्यसमिति निर्वाचित भएर आएपछि तीन वर्षे कार्ययोजना सार्वजनिक गर्नुपर्ने प्रावधानअनुसार विशेष भेला गरी २८ बुदे कार्ययोजना अघि सारिएको हो ।

693
भीम गौतम
बुधवार, जेठ ३०, २०७५

लगानी बोर्डले ६ दिनअघि अर्थात् जेठ २३ मा जारी गरेको विज्ञप्तिअनुसार बहुचर्चित ७५० मेगावाटको पश्चिम सेती परियोजनबारे थ्री गर्गेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआई)सँगको सम्झौता खारेज भएको छैन । तर, अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ मा संसदमा प्रस्तुत गरेको बजेटमा पश्चिमसेती स्वदेशी लगानीमा बनाउने उल्लेख छ ।

986
रासस
मंगलबार, जेठ २९, २०७५

नेपालमा सर्वाधिक प्रत्यक्ष वैदेशिक लगानी वेस्ट इन्डिजबाट भएको पाइएको छ ।

3091
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५

म्याग्दीमा आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी शुरु भएको छ । एक नगरपालिका र पाँच गाउँपालिकासहित छ स्थानीय तह रहेको यस जिल्लामा जनप्रतिनिधि र कर्मचारीहरु नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका हुन् ।

1181
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५

कर्णाली प्रदेश सरकारले ‘उज्यालो कर्णाली प्रदेश’ अभियान सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा ‘उज्यालो कर्णाली प्रदेश’ अभियान सञ्चालन गर्ने भएको हो । बब

1054
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५

कालिगण्डकी नदीमाथि भइरहेको दोहन रोक्न उच्च अदालत पोखराले परमादेश जारी गरेको छ । अदालतले आगामी आर्थिक वर्षदेखि डोजर, एस्काभेटरलगायत औजार प्रयोग गरेर नदीको दुवै किनाराबाट ढुंगा, गिट्टी र बालुवा झिक्न पूर्ण बन्देज लगाएको हो ।

1283
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५

सरकारले देशभर नै ४० आधुनिक शहर तथा व्यवस्थित बस्ती निर्माण गर्ने योजना अगाडि सारेको भए पनि प्रगतिका हिसाबले ती परियोजना प्रभावकारीरूपमा अगाडि बढ्न सकेका छैनन् । आर्थिक वर्ष २०६७-७८ देखि मध्यपहाडी राजमार्गमा पर्ने १० वटा शहरको छनोट गरी नयाँ शहरका रूपमा विकास गर्ने सरकारले लक्ष्य राखेको थियो । तत्कालीन पाँच विकास क्षेत्रका दुई–दुईवटा बस्ती छनोट गरी काम शुरु भएको थियो । ती आयोजनाका काम कछुवा गतिमा बढेको पाइएको छ ।

901
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५

कृषि, भूमिसुधार तथा सहकारी विकासमन्त्री चक्रपाणि खनाल डेरी उद्योगप्रति आक्रामक बनेका छन् । मातहतका निकायलाई दुग्ध उद्योग सुधारको लागि नियमित अनुगमन गर्न निर्देशन दिएका मन्त्री खनाल सोमबार भने आफैं उद्योगमा छापा मार्न हिँडे ।

1327
एजेन्सी
सोमवार, जेठ २८, २०७५

ग्यालप इन्टरनेसनल सर्भेमा नेपाल विश्वकै ६८ औं सुरक्षित मुलुक भएको छ । नेपाल भारत, म्यानमार, बंगलादेश, श्रीलंका भन्दा पनि कम सुरक्षित मुलुक भएको छ ।

6599
प्रगति ढकाल
सोमवार, जेठ २८, २०७५

अर्थ मन्त्रालयले काठ उद्योग व्यवसायीले वन विकास कोषमा जम्मा गरेको १९ करोड १५ लाख रुपैयाँ फिर्ता गर्न सहमति दिएको छ । मन्त्रालयले रकम फिर्ताका लागि तयार गरिएको कार्यविधि स्वीकार गरेको छ ।

1156
कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५

जिल्ला प्रशासन कार्यालय कालिकोटले जिल्लाभर काम गरिरहेका विभिन्न ठेकेदार कम्पनीमध्ये १६ ठेकेदार र १३ जना विद्यालय व्यवस्थापन समितिका अध्यक्षको नाम र विवरण कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गरेको छ ।

1065