विप्लव काफ्ले
शुक्रवार, श्रावण १८, २०७५

दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य घटाएपछि चितवनका किसानहरू चरणबद्ध आन्दोलनमा होमिएका छन् । पश्चिम चितवनका दुग्ध किसानले स्थानीय जनप्रतिनिधिसँग दूधको मूल्य बढाउन पहल गर्न माग गरेका छन् ।

1268
हरिश चन्द
बिहिवार, श्रावण १७, २०७५

सात दशक पहिले शहिद भिमदत्त पन्तले देखाएको मार्ग दर्शनमा आम नेपालीले हिड्न आवश्यक रहेको शहिद भिमदत्त पन्त प्रतिष्ठानका केन्द्रिय अध्यक्ष लोकराज पन्तले बताए ।

1024
कारोबार संवाददाता
शुक्रवार, श्रावण १८, २०७५

रोल्पाका किसानले बारीभरी तरकारी फलाएका छन् । तर उनीहरू आफूले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएको भन्दै चिन्तित भएका छन् । सदरमुकाम लिवाङ बजारमा आयातित तरकारी मूल्य सस्तो हुन थालेपछि स्थानीय किसान चिन्तित बनेका हुन् ।

1201
कारोबार संवाददाता
बिहिवार, श्रावण १७, २०७५

वर्षा होस् कि अन्य कुनै याम नाम्रावासीलाई दूषित पानी पिउनुपर्ने बाध्यता कायमै छ ।

1096
कारोबार संवाददाता
बिहिवार, श्रावण १७, २०७५

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माको नेतृत्वमा भारत गउको टोलिले भारतीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीसँग एक समारोहका बीच भेटघाट तथा छलफल गरेको छ ।

987
कारोबार संवाददाता
बिहिवार, श्रावण १७, २०७५

सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले आर्थिक अनियमितता गरेको भन्दै वडाध्यक्षहरूले असन्तुष्टि जनाएका छन् । नगरपालिकाको प्रत्येक योजनामा आर्थिक अनियमितता गर्नुका साथै एकलौटी ढंगबाट गतिविधि गरेको भन्दै उनीहरू असन्तुष्ट भएका हुन् ।

726
रासस
बिहिवार, श्रावण १७, २०७५

बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढाइएको आठ वर्ष पुग्यो । तर त्यसमा खासै प्रगति भएको पाइँदैन । सुक्खा बन्दरगाह निर्माणको योजना तयार गरी काम सुरु गरियो ।

1427
कारोबार संवाददाता
बिहिवार, श्रावण १७, २०७५

तपाईं इलाम आउँदै हुनुहुन्छ ? आउँदै हुनुहुन्छ भने याद गर्नुहोस् डिजेल र पेट्रोलको भाउ तपाईंको क्षेत्रमा भन्दा महँगो हुन सक्छ । इलाम नगरपालिकाले डिजेल र पेट्रोलका उपभोक्ताबाट प्रतिलिटर ५० पैसा कर उठाउन थालेको छ । नगरपालिकाले नेपाल आयल निगमलाई पत्र नै लेखेर त्यस्तो कर लिइने भएकाले सहयोग गरिदिन भनेर अनुरोध गरेको हो ।

900
कारोबार संवाददाता
बिहिवार, श्रावण १७, २०७५

भोजपुर र संखुवासभा जोड्ने लम्सुबाको पुल निर्माण सुरु भएको आठ वर्षसम्म ३० प्रतिशत मात्र काम भएको छ । समयमा पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् । निर्माण कम्पनीले भने पुनः डिजाइनपछि मात्र थप काम गर्न सक्ने बताउँदै आएको छ ।

1299
कारोबार संवाददाता
बिहिवार, श्रावण १७, २०७५

कालिकोटका १२ हजार ४ सय ३३ घरधुरी गरिबीको रेखामुनी छन् । सरकारले २०७० सालमा गरेको गरिबी सर्भेक्षणले कालिकोटमा ठूलो संख्यामा मानिसहरु गरिब रहेको देखिएको हो ।

618
कारोबार संवाददाता
बुधवार, श्रावण १६, २०७५

माथिल्लो सगरमाथाका तीन जिल्ला ओखलढुंगा, सोलुखुम्बु र खोटाङमा भूकम्पपछिको व्यक्तिगत आवास पुनर्निर्माणले तीव्रता पाएको छ । २०७२ सालको भूकम्पका कारण अतिप्रभावित बनेको ओखलढुंगा र सामान्य प्रभावित बनेको खोटाङ र सोलुखुम्बु जिल्लामा पुनर्निर्माण तीव्र भएको हो ।

816
कारोबार संवाददाता
बुधवार, श्रावण १६, २०७५

समुदायको हितका लागि सामुदायिक लगानीमा सार्वजनिक स्थानमा स्थापना भएका स–साना वनको रूपमा रहेका सामुदायिक वन नुवाकोटमा अब्बल बन्दै गएका छन् । वन विभागले यस वर्षको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारमार्फत मुलुकभर रहेका सामुदायिक वनमा छापगैरी सामुदायिक वन ककनीलाई प्रदान गरेसँगै समुदायमार्फत सञ्चालनमा रहेका यहाँका सामुदायिक वनको व्यवस्थापनसमेत उत्कृष्ट ठहरिएका छन् ।

1432
लक्ष्मी सापकोटा
बुधवार, श्रावण १६, २०७५

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गएको एक वर्षमा पाँच हजार व्यावसायिक फर्ममा अनुगमन गरेको छ । बजारमा हुने ठगी, कृत्रिम अभाव, कालोबजारी नियन्त्रण गरी उपभोक्ता अधिकार सुरक्षित राख्न विभागले मुलुकभर ४ हजार ९ सय १५ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको हो ।

1124
दिपक बोहरा
बुधवार, श्रावण १६, २०७५

ठेकेदार कम्पनीको लापरबाहीले गर्दा पाँचथर र तेह्रथुम जोड्ने तमोर नदीको लुम्बुघाटमा निर्माणाधीन मोटरेबल पुल सात वर्ष पुग्दा पनि निर्माण सम्पन्न भएको छैन ।

902
नीरज पिठाकोटे
बुधवार, श्रावण १६, २०७५

पर्साको विकट गाउँपालिका ठोरी–वीरगन्ज यातायाता सेवा चार दिनदेखि बन्द छ । निर्माणाधीन वीरगंज–ठोरी हुलाकी सडक खण्डको मालीबस्तीदेखि विजयबस्तीसम्मको झण्डै १० किमि बाटो हिलाम्ये बनेपछि जिल्ला सदरमुकाम वीरगन्जसँग ठोरी गाउँपालिकाको पश्चिमतर्फका चार वडाको सडक सम्पर्क टुटेको हो ।

699