कारोबार संवाददाता
बिहिवार, असार १४, २०७५

नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले गत शनिबार प्रकाशित एसईई नतिजामा भएको त्रुटिको छानबिन गर्न माग गरेको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको टोलीले शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई बुधबार ज्ञापनपत्र बुझाउँदै एसईईको नतिजा प्रकाशनमा भएको त्रुटीको छानबिन गर्न माग गरेको हो ।

683
कारोबार संवाददाता
बुधवार, असार १३, २०७५

धनगढी उपमहानगरपालिकाले नगरभित्र खोलानाला आसपास अतिक्रमण गरेर बसेका परिवारको घर–टहरा हटाउने कार्य सुरु गरेको छ । खोलानाला अतिक्रमण हुँदा यहाँ वर्षात्को समयमा बस्तीमा पानी पस्ने तथा डुबान हुने समस्या छ ।

1056
प्रगति ढकाल
बुधवार, असार १३, २०७५

वन विकास कोषको रकम फिर्ता गर्न प्रक्रिया चालेको लामो समय बित्दा पनि फिर्ता नआएको काठ व्यवसायीहरूले गुनासो गरेका छन् । वन विकास कोषमा काठ व्यवसायीहरूले जम्मा गरेको १९ करोड १५ लाख रुपैयाँ फिर्ता गर्नका लागि तयार गरिएको कार्यविधि अर्थ मन्त्रालयले स्वीकार गरेको लामो समय बितिसक्दा पनि रकम फिर्ता नभएपछि व्यवसायीहरूले गुनासो गरेका हुन् ।

820
घनश्याम पौडेल
बुधवार, असार १३, २०७५

तीन दशक पहिलेसम्म डोकोमा कपिलवस्तुबाट नुन तेल बोकेर दैनिक जीविको पार्जन गर्दै आएका अर्घाखाँचीका बासिन्दाले अहिले घरबाटै गाडी चडेर यात्रा गर्न थालेका छन् ।

910
रासस
बुधवार, असार १३, २०७५

सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित संरक्षण तथा अधिकारका लागि योजनाबद्ध तवरले काम गरिरहेको एक मन्त्रीले बताएकी छन् ।

713
कारोबार संवाददाता
बुधवार, असार १३, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबाट आर्थिक सहयोगको खाका तयार भएको बताएका छन् । प्रधानमन्त्री ओलीले ६ दिने चीन भ्रमणबारे मंगलबार प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउने क्रममा २ वर्ष पहिलेको पारवाहन सम्झौतालाई महत्व नदिएका कारण सम्झौताको प्रति फेला पारेर धुलो टक्टक्याउन समय लागेकाले प्रोटोकलबारे छलफल गर्न नभ्याइएको भन्दै आगामी जुलाईभित्र प्रोटोकलमा सम्झौता हुनेमा निर्धक्क हुन आग्रह गरे ।

843
कारोबार संवाददाता
मंगलबार, असार १२, २०७५

अनावश्यक कर लगाएर तथा राजश्व लिएर स्थानीय तहले उद्योगी व्यवसायीलाई दुःख दिएको बाँकेका निजी क्षेत्रले गुनासो गरेका छन् । उनीहरूले करमुखी स्थानीय तह नसच्चिने हो भने व्यापार व्यवसाय गर्नै मुस्किल हुने दिन आउन सक्ने दाबी गर्दै समस्या समाधानका लागि पहल गरिदिन सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।

993
अनुपमा खनाल
सोमवार, असार ११, २०७५

गोरखाको पालुङटार नगरपालिका–८ धुवाँकोटको खानीगाउँमा तामाखानी रहेको भन्दै स्थानीयले अन्वेषणका लागि माग गरेका छन् । स्थानीयले खानीको अन्वेषण गरी उत्खनन गर्न माग गरेका छन् ।

904
कारोबार संवाददाता
सोमवार, असार ११, २०७५

वैजनाथ गाउँपालिका–६ मा रहेको ५३० कित्तामध्ये २८ कित्ता जमिन स्रेस्ता बिना नै स्थानीय सरकारलाई कुनै जानकारी नगराई वितरण गरिएको पाइएको छ ।

868
कारोबार संवाददाता
सोमवार, असार ११, २०७५

बारा-संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी अभाव खेपिरहेको स्थानीय तहका लागि १० हजार कर्मचारी पठाउने तयारी भइरहेको बताएका छन् ।

882
भगवान खनाल
सोमवार, असार ११, २०७५

गतवर्ष ‘तदर्थ बजेट’मात्र ल्याएका स्थानीय सरकारहरूले आगामी आर्थिक वर्ष (२०७५-७६) का लागि पहिलोपटक व्यवस्थित बजेट ल्याएका छन् । गत वर्ष स्थानीय सरकार सञ्चालन ऐन नआउँदा अन्तरिम आदेशको भरमा बजेट ल्याएका स्थानीय तहले त्यसको तुलनामा आगामी आवको लागि प्रभावकारी बजेट ल्याएका हुन् । यद्यपि, अहिले पनि स्थानीय तहमा कानुनको अभाव छँदैछ ।

870
रासस
आइतवार, असार १०, २०७५

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोको बजारलाई सुधार गरिएको छ । नगरपालिकामा दिक्तेल बाहेक अर्को दोस्रो ठूलो व्यापारिक केन्द्र बनाउने उद्देश्यले हरेक शुक्रबार हटिया लाग्ने पञ्चदोबाटो बजारको समग्र सुधार गरिएको हो ।

868
भगवान खनाल
आइतवार, असार १०, २०७५

सरकारले समपुरक र विशेष अनुदानको कार्यविधि तय नगरे पनि स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०७५÷७६ को बजेटमा समपुरक र विशेष अनुदानका कार्यक्रम टेबुल गर्दैैछन् । बजेटमा समावेश नगरिकन कुनै पनि शीर्षकमा खर्च गर्न नपाइने भएकोले स्थानीय तहहरूले सशर्त र समानीकरण अनुदानका झैं समपुरक र विशेष अनुदानका योजना पनि टेबुल गर्दैछन् ।

1360
कारोबार संवाददाता
आइतवार, असार १०, २०७५

कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकार मुलुक र जनताका आवश्यकता र चाहनालाई एकातिर पन्छाएर काल्पनिक योजनाका सपना बाँड्नेतिर मात्र लागेको बताएका छन् ।

773
राजेन्द्र बस्नेत
आइतवार, असार १०, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग धादिङको बेनीघाट–रोराङ गाउँपालिकामा चुनढुंगा खानी सञ्चालन गर्न सम्झौता गरेपछि स्थानीय उत्साहित भएका छन् ।

2318