रासस
मंगलबार, बैशाख १८, २०७५

तेस्रो मुलुकबाट आयात गरिएका सामान बोकेर कोलकाता बन्दरगाहबाट हिँडेको मालबाहक रेल आइतबार नेपालको सिमाना नजिक भारतको बथनाहा आइपुगेको छ ।गत, बुधबार प्रस्थान गरेको सो मालबाहक रेल नेपालको सिमानादेखि सात किलोमिटर दक्षिण बथनाहासम्म ५८ कन्टेनर बोकेर आइपुगेको हो ।

797
भीम गौतम
मंगलबार, बैशाख १८, २०७५

तोकिएको समयभित्र जलविद्युत् आयोजना निर्माण गर्न नसकेर उत्पादनमा ढिलाई गर्ने आयोजनाहरूलाई नेपाल विद्युत् प्राधिकरणले कडाइ गर्ने भएको छ । विद्युत् खरिद सम्झौता (पीपीए) मा उल्लेख भए अनुसारको उत्पादन मितिमा आयोजना सम्पन्न गर्न नसक्ने त्यस्ता आयोजनाहरूलाई प्राधिकरणले कडाइ गर्न लागेको हो ।

1220
नीरज पिठाकोटे
मंगलबार, बैशाख १८, २०७५

नेपालमा सन् १९६३ देखि अन्तराष्ट्रिय श्रमिक दिवस मनाइँदै आइएको छ । तर, यस दिनलाई २०६४ बाटमात्र सार्वजनिक बिदाको रूपमा घोषणा गरियो । श्रमिक दिवस उद्योग व्यावस्थापनसँग लडेर पाएको अधिकारको रूपमा मजदुरहरूले मनाउने गरेका छन् ।

705
कारोबार संवाददाता
सोमवार, बैशाख १७, २०७५

कालोभालुले बालीमा क्षति पुराउन थालेपछि चुमनुब्री गाउँपालिका–२ ल्होको भर्जममा विद्युतीय तारबार लगाउन थालिएको छ । गाउँलेले खेती गर्ने क्षेत्रलाई समेटेर साढे १ किलोमिटर बारीमा विद्युतीय तारबार लगाउन थालिएको हो । हरियो वन, मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्याप र गाउँपालिकाको प्रयासमा विद्युतीय तारबार थालिएको हो ।

1035
कारोबार संवाददाता
सोमवार, बैशाख १७, २०७५

स्थानीय तहको चुनाव भएको एक वर्ष पुग्नै लागि सक्दा पनि सरकारले कर्मचारी खटाउन नसक्दा जिल्लाका विभिन्न स्थानीय तहमा काममा समस्या भएको छ । कर्मचारी नहुँदा जिल्लाका ८ गाउँपालिका र २ नगरपालिकामा समस्या भएको हो । रिब्दीकोट गाउँपालिकामा वडा सचिव देखि कृषि, पशु लगाएतका प्राविधिकहरुको अभाव हुँदा सेवाग्राहीमा सेवा पुग्न सकेको छैन ।

1166
रेशमराज रोकाया
सोमवार, बैशाख १७, २०७५

हुम्लामा हावाहुरीसहित परेको असिनापानीले फलफूलमा ठूलो क्षति पुगेको छ । जिल्लाका सबैजसो भागमा हावाहुरीसहितको असिनापानीले फूललाई झारेपछि यसवर्ष फलफूल उत्पादनमा कमी आउने संकेत देखिएको छ ।

961
कारोबार संवाददाता
सोमवार, बैशाख १७, २०७५

फोटो पत्रकार क्लब नेपालले ‘नेपाल ल्यान्ड अफ कन्ट्रास्ट २०१६’ फोटोबुक सार्वजनिक गरेको छ । क्लबले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी फोटोबुक विमोचन गरेको हो ।

737
कारोबार संवाददाता
सोमवार, बैशाख १७, २०७५

कटारी नगरपालिका – ४ स्थित मरुवाहरित सामुदायिक वन क्षेत्रमा रातारात स्क्याभेटर प्रयोग गरेर सडक खनिएको छ । सिद्धिचरण राजमार्गसँग जोडिएको बज्रकन्या मन्दिरदेखि मरुवाहरित सामुदायिक वन क्षेत्र भित्र १ किलोमिटर भन्दा बढी दोहोरो यातायात संचालन हुन सक्ने सडक खनिएको छ । तर सडक कसले खनेको हो भन्ने पत्ता लाग्न सकेको छैन ।

785
कारोबार संवाददाता
सोमवार, बैशाख १७, २०७५

बुद्ध जन्मस्थल लुम्बिनीको विकासका लागि बनाइएको लुम्बिनी गुरुयोजनालाई शान्ति र मानवताको विश्वकेन्द्रको रुपमा सम्पन्न गर्ने प्रतिबद्धतासहित १० बुँदे घोषणापत्र जारी गर्दै २ दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन लुम्बिनीमा आइतबार सम्पन्न भएको छ ।

864
राजेन्द्र बस्नेत
आइतवार, बैशाख १६, २०७५

प्रदेश नम्बर ३ को धादिङ धनीमध्येको एक जिल्ला हो । जब जनप्रतिनिधिविहीनता थियो, त्यतिबेला झनै आन्तरिक श्रोत वृद्धि हुन थाल्यो । तर बिडम्बना आन्तरिक स्रोतको खर्चबाट उल्लेख्य काम भएको एउटै पनि गतिलो उदाहरण जिल्लामा छैन ।

988
कारोबार संवाददाता
आइतवार, बैशाख १६, २०७५

गैरसरकारी संस्था(एनजीओ)लाई लखेट्ने भनी चर्चामा आएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वागत गर्न तयार रहेको स्पष्टोक्ति दिएका छन् ।

1988
कारोबार संवाददाता
आइतवार, बैशाख १६, २०७५

उपत्यका क्षेत्रका पानीको मुहान सुरक्षा, संरक्षण र संवद्र्धनको गर्न विशेष योजना ल्याइने भएको छ । ललितपुरको गोदावरीमा आयोजित एक कार्यक्रममा बोल्दै खानेपानी मन्त्री बिना मगरले पानीको मुहान संरक्षण गर्नु अनिवार्य रहेको बताइन् ।

1106
कारोबार संवाददाता
शुक्रवार, बैशाख १४, २०७५

वालिङ नगरपालिकाले फोहोरमैला बिक्रीबाट आम्दानी लिंदै आएको छ । ४ वर्षको अवधिमा १७ लाख ३५ हजार २ सय १८ रुपैया“ फोहोरमैला बिक्रीबाट आम्दानी भएको नगरपालिकाले जानकारी दिएको छ ।

1191
कारोबार संवाददाता
शुक्रवार, बैशाख १४, २०७५

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको प्राथमिकतामा आर्थिक समृद्धि, सुशासन, स्थिरता र विकास रहेको बताएका छन् । चन्द्रपुर नगरपालिका–२ स्थित जुडिवेलामा सडकको शिलान्यास गर्दैै अध्यक्ष प्रचण्डले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार रहेको हुनाले आन्दोलन, क्रान्ति र परिवर्तन अबको एजेन्डा नभएर सुशासन, स्थिरता र विकास रहेको बताए ।

785
कारोबार संवाददाता
शुक्रवार, बैशाख १४, २०७५

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले चालू आवको तेस्रो चौमासिकका लागि बजेट प्रस्तुत गरेका छन् । चालू खर्चतर्फ ४३ करोड ८४ लाख ३ हजार अर्थात् कूल विनियोजनको ४२.९५ प्रतिशत तथा पुँजीगततर्फ ५८ करोड २० लाख ९७ हजार अर्थात् कुल विनियोजनको ५७.०५ प्रतिशत विनियोजन गरिएको छ ।

2149