कारोबार संवाददाता
बुधवार, आश्विन १०, २०७५

गत साउन २९ गते मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने नारायण नगरपालिका–११ मा पहिरो खस्यो । उक्त स्थानमा पहिरो खसेका कारण भगवतीमाई गाउँपालिकाको केन्द्र वेस्तडा बजारदेखि दैलेख सदरमुकाम र चुप्रा हुँदै सुर्खेत जाने सवारी साधन बीच बाटोमै रोकिए ।

1140
कारोबार संवाददाता
बुधवार, आश्विन १०, २०७५

भोजपुरका अलैँची कृषक राम्रो आम्दानीसँगै अलैँची खेतीमा रम्न थालेका छन् । भोजपुर नगरपालिका–४ सिद्धेश्वरका चन्द्रबहादुर पाण्डे यतिखेर घरायसी काममा भन्दा प्राय अलैँची खेतीमै समय व्यतित गर्छन् । एक सय रोपनी जमिनमा अलैंँची खेती गर्दै आएकाले उनले वार्षिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

1366
कारोबार संवाददाता
बुधवार, आश्विन १०, २०७५

पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबारदेखि मिनी सडक महोत्सव हुने भएको छ । विश्व पर्यटन दिवसको अवसरमा रेस्टुराँ एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराले एक दिने उक्त महोत्सव गर्ने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

837
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा सांसद गौरीशङ्कर चौधरीले अन्त्य भयो भनिएको यातायात एकाधिकारको वास्तविक रुप दशैँको अग्रिम टिकट बुकिङका बेला छर्लङ्ग भएको बताए ।

1161
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

पहिरोका कारण गएरातिदेखि बैतडीका पाटन–पञ्चेश्वर सडक अवरुद्ध भएको छ । लगातारको वर्षाले पाटन नगरपालिकाको घाङल खोलामा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

802
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

पाँचथरको फिदिम नगरपालिका–५ मा रङ्गशाला निर्माणको लागि स्थानीय १० जनाले ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् ।

1620
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

दोलखाका स्थानीय तहमा निर्वाचित युवा जनप्रतिनिधिबीच आफ्नो पारिश्रमिक सामाजिक काममा खर्च गर्ने होडबाजी चलेको छ । पाका उमेरका केही जनप्रतिनिधिले यस्तो कामको सुरुवात सुरुदेखि नै गर्दै आए तापनि युवाजनप्रतिनिधिबीच भने पछिल्लो समय होडबाजीजस्तै चलेको छ ।

1270
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

राप्ती नदीको निरन्तर कटानका कारण बाँके जिल्लाको एउटा सिंगो बस्ती नै सखाप हुने खतरा उत्पन्न भएको छ । जिल्लाको राप्तीसोनारी–२ को कचनापुर गाउँ नै उच्च जोखिममा परेको छ ।

764
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको क्षेत्राधिकारका विषयमा अन्योल हुँदा जिल्लामा सञ्चालित ‘एक घर एक धारा’ अभियान प्रभावित भएको छ । बजेट तथा क्षेत्राधिकारकै विषयमा अन्योल हुँदा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङमार्फत सञ्चालनमा रहेका ७० वटा आयोजनाको काम रोकिएको हो ।

898
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

स्थानीय सरकारको आलोचना पनि भइरहँदा केहीले नवीन योजना अघि सारेका छन् । गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा स्थानीय सरकारका योजना मुखरित बनेको पाइन्छ ।

891
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

भीमदत्त नगरपालिकाले वडा नं. १ रौटालादेखी ब्रह्मदेवसम्म जैविक धार्मिक पर्यटकीय मार्ग निर्माणकार्य अगाडि बढाएको छ । चार लेन सडकको पक्की सडक बनाउने लक्ष्य राखेर रौटालादेखि ब्रह्मदेवसम्म जैविकमार्ग निर्माणकार्य अघि बढाएको हो ।

1191
रेशमराज रोकाया
मंगलबार, आश्विन ९, २०७५

हुम्लाका स्थानीय तहले जनप्रतिनिधिलाई तलव दिन थालेका छन् । निर्वाचित भएको १८ महिनापछि जनप्रतिनिधिले एकमुष्ट तलब पाउन लागेका हुन् । जिल्लाका सातवटै गाउँपालिकाका जनप्रतिनिधिलाई एकमुष्ठ रकम निकासा गर्ने तयारी भएको हो । कर्णाली प्रदेश सरकारले गरेको निर्णयअनुसार जनप्रतिनिधिहरूलाई एकमुष्ठ तलब निकासा गर्न लागिएको हो ।

1425
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

युवाहरू वैदेशिक रोजगारीमा आकर्षित हुँदै बाहिरिन थालेपछि दैलेखमा पछिल्लो समय परम्परागत भैंसीपालन व्यवसाय संकटमा परेको छ ।

1020
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

संघीय सरकारले पठाएका कर्मचारीले अहिलेसम्म पनि कामकाज नगर्दा प्रदेश सरकारले गर्नुपर्ने विभिन्न काममा बाधा अवरोध खडा भएकोले करारमा कर्मचारी भर्ना गर्ने निर्णयमा पुगेको छ ।

1331
शिव बोहरा
मंगलबार, आश्विन ९, २०७५

सरकारले सार्वजनिक सवारीको भाडा बढाएसँगै दसैंका लागि घर जानेले टिकट बुकिङ गर्न पाउने भएका छन् । मंगलबार (आज)देखि नयाँ बसपार्कसहित विभिन्न ११ स्थानबाट टिकट बुकिङ खुलेको छ । सोमबार नेपाल यातायात व्यवसायी महासंघले मंगलबारदेखि टिकट बुकिङ गर्ने निर्णय गरेको हो ।

897