कारोबार संवाददाता
बुधवार, असार ६, २०७५

म्याग्दीको पर्यटन पूर्वाधार विकासमा प्रवासी म्याग्देलीहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले सघाउने भएको छ । स्थानीय सरकार, प्रवासी र निजी क्षेत्रको सहकार्यमा पर्यटन विकासका लागि बेनीमा पदमार्ग निर्माण हुन लागेको हो ।

710
सागर परियार
बुधवार, असार ६, २०७५

जुम्ला-सदरमुकाम खलंगा बजार क्षेत्रमा जनघनत्वसँगै दिन प्रतिदिन फोहोर पनि बढ्दै गएको छ । बजार क्षेत्रमा जथाभावी विभिन्न प्रकारका फोहोर फाल्ने गलत संस्कारले सदरमुकाम दुर्गन्धित बन्दै गएको हो ।

897
कारोबार संवाददाता
बुधवार, असार ६, २०७५

अमलेखजन्ज—रक्सोल पेट्रोलियम पाइपलाइन परियोजनाका पाइप गाड्ने काम तीव्र गतिमा अघि बढेको छ । गत फागुन २५ गतेदेखि पाइपलाइन जडानको काम सुरु भएकामा हालसम्म करिब ३३ प्रतिशत काम सकिएको छ ।

1335
रासस
बुधवार, असार ६, २०७५

प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ आइपुगेका छन् । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

697
लक्ष्मी सापकोटा
बुधवार, असार ६, २०७५

पेट्रोलियम पाइपलाइन बिच्छ्याउनका लागि ६ हजार रुख कटान गरे पुग्ने भएको छ । यसअघि २५ हजार रुख काट्नुपर्ने देखिएकोमा नेपाल आयल निगमले कन्सल्ट्यान्टमार्फत गरेको हालै गरेको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को अध्ययनले ५ हजार ८ सय रुख कटान गरे पुग्ने देखाएको हो ।

729
कारोबार संवाददाता
मंगलबार, असार ५, २०७५

दुई सय २० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनका प्रभावितलाई रु चार करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ ।

1757
कारोबार संवाददाता
मंगलबार, असार ५, २०७५

अमेरिकी अनुदान सहयोगमा अघि बढाउन लागिएको परियोजना कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धामार्फत आह्वान गर्ने निर्णय भएको छ ।

1379
कारोबार संवाददाता
मंगलबार, असार ५, २०७५

जिल्लामा स्थायी आवासले तीव्रता पाएसँगै भूकम्पपीडितहरूले सोचेभन्दा निकै सस्तोमा आफ्नो घर निर्माण गरेका छन् । स्थानीय सामग्रीको प्रयोगका साथै डकर्मी पेसालाई समुदाय मिलेर आलोपालो गरेपछि सरकारी अनुदान हाराहरीकै खर्चमा घर ठडिएको हो ।

1600
कारोबार संवाददाता
मंगलबार, असार ५, २०७५

रघुगंगा गाउँपालिकाले रुइसे र दर्मिजामा औद्योगिक ग्राम स्थापनाका लागि सिफारिस गरेको छ । रघुगंगा–२ भगवतीमा पर्ने रुइसेमा औद्योगिक ग्राम स्थापनाका लागि प्रदेश ४ को उद्योग, वन तथा वातावरण मन्त्रालयमा सिफारिस गरिएको हो । कार्यपालिकाको बैठकले ग्राम स्थापनाका लागि रुइसेको विकल्पमा दर्मिजालाई वैकल्पिक स्थानको रूपमा सिफारिस गरेको छ ।

738
कारोबार संवाददाता
मंगलबार, असार ५, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणमा चीनसँगका थप नाका सञ्चालनमा ल्याउने विषयमा समझदारी गर्ने बताएका छन् । सोमबार संघीय संसद्का दुवै सदनलाई आफ्नो भ्रमणबारे जानकारी गराउँदै ओलीले चीन नेपालका लागि ठूलो बजार भएको र नेपालले व्यापारिकरुपमा ठूलो नाफा लिनसक्ने भन्दै रसुवागढी नाकाबाटमात्र व्यापार बढाउन सम्भव नहुने भएकाले थप नाका खोल्न समझदारी गर्ने बताए ।

1091
रासस
सोमवार, असार ४, २०७५

एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । 

727
कारोबार संवाददाता
सोमवार, असार ४, २०७५

विभिन्न ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने तनहुँस्थित मना निर्माण सेवाका सञ्चालक महेन्द्र अधिकारी प्रमुख जिल्ला अधिकारीकै सामु नाटकीय रूपमा देखापरेका छन् । उनले ठेक्का लिएका तनहुँ, गोरखालगायतका जिल्लामा सञ्चालनमा रहेका झोलुंगे पुल, सडक पुल, सडक, भवन निर्माणलगायतका काम अलपत्र छ ।

938
कारोबार संवाददाता
सोमवार, असार ४, २०७५

दक्षिण कोरियाको राष्ट्रपति निर्वाचित हुनु अगावै सन् २०१६ जुनमा नेपालको भूकम्प प्रभावित क्षेत्रलाई सहयोग गरेका राष्ट्रपति मुन जे इनले आफूले गरेको सहयोगलाई जारी राख्ने बताएका छन् । कोरियन प्रजातन्त्रिक पार्टीका तर्फबाट राष्ट्रपति निर्वाचित भएका मुनले दुईपटक नेपाल भम्रण गरिसकेका छन् ।

1167
कारोबार संवाददाता
सोमवार, असार ४, २०७५

नेपाल आयल निगमले पेट्रोल र डिजेल र मटीतेलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल प्रतिलिटरमा ३ र डिजेल-मटीतेलमा २ रुपैयाँ मूल्य घटाएको हो ।

985
कारोबार संवाददाता
आइतवार, असार ३, २०७५

यसपालि हामीले २ वटा उद्देश्य राखेर मेला आयोजना गरेका हांै । एउटा कुरा त जसले डेभर्लपरबाट बनेका घरहरू खोजिरहनु भएको छ ।

989