भीम गौतम
बुधवार, जेठ ३०, २०७५

लगानी बोर्डले ६ दिनअघि अर्थात् जेठ २३ मा जारी गरेको विज्ञप्तिअनुसार बहुचर्चित ७५० मेगावाटको पश्चिम सेती परियोजनबारे थ्री गर्गेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआई)सँगको सम्झौता खारेज भएको छैन । तर, अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ मा संसदमा प्रस्तुत गरेको बजेटमा पश्चिमसेती स्वदेशी लगानीमा बनाउने उल्लेख छ ।

892
रासस
मंगलबार, जेठ २९, २०७५

नेपालमा सर्वाधिक प्रत्यक्ष वैदेशिक लगानी वेस्ट इन्डिजबाट भएको पाइएको छ ।

2721
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५

म्याग्दीमा आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी शुरु भएको छ । एक नगरपालिका र पाँच गाउँपालिकासहित छ स्थानीय तह रहेको यस जिल्लामा जनप्रतिनिधि र कर्मचारीहरु नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका हुन् ।

949
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५

कर्णाली प्रदेश सरकारले ‘उज्यालो कर्णाली प्रदेश’ अभियान सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा ‘उज्यालो कर्णाली प्रदेश’ अभियान सञ्चालन गर्ने भएको हो । बब

935
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५

कालिगण्डकी नदीमाथि भइरहेको दोहन रोक्न उच्च अदालत पोखराले परमादेश जारी गरेको छ । अदालतले आगामी आर्थिक वर्षदेखि डोजर, एस्काभेटरलगायत औजार प्रयोग गरेर नदीको दुवै किनाराबाट ढुंगा, गिट्टी र बालुवा झिक्न पूर्ण बन्देज लगाएको हो ।

984
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५

सरकारले देशभर नै ४० आधुनिक शहर तथा व्यवस्थित बस्ती निर्माण गर्ने योजना अगाडि सारेको भए पनि प्रगतिका हिसाबले ती परियोजना प्रभावकारीरूपमा अगाडि बढ्न सकेका छैनन् । आर्थिक वर्ष २०६७-७८ देखि मध्यपहाडी राजमार्गमा पर्ने १० वटा शहरको छनोट गरी नयाँ शहरका रूपमा विकास गर्ने सरकारले लक्ष्य राखेको थियो । तत्कालीन पाँच विकास क्षेत्रका दुई–दुईवटा बस्ती छनोट गरी काम शुरु भएको थियो । ती आयोजनाका काम कछुवा गतिमा बढेको पाइएको छ ।

748
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५

कृषि, भूमिसुधार तथा सहकारी विकासमन्त्री चक्रपाणि खनाल डेरी उद्योगप्रति आक्रामक बनेका छन् । मातहतका निकायलाई दुग्ध उद्योग सुधारको लागि नियमित अनुगमन गर्न निर्देशन दिएका मन्त्री खनाल सोमबार भने आफैं उद्योगमा छापा मार्न हिँडे ।

1088
एजेन्सी
सोमवार, जेठ २८, २०७५

ग्यालप इन्टरनेसनल सर्भेमा नेपाल विश्वकै ६८ औं सुरक्षित मुलुक भएको छ । नेपाल भारत, म्यानमार, बंगलादेश, श्रीलंका भन्दा पनि कम सुरक्षित मुलुक भएको छ ।

6342
प्रगति ढकाल
सोमवार, जेठ २८, २०७५

अर्थ मन्त्रालयले काठ उद्योग व्यवसायीले वन विकास कोषमा जम्मा गरेको १९ करोड १५ लाख रुपैयाँ फिर्ता गर्न सहमति दिएको छ । मन्त्रालयले रकम फिर्ताका लागि तयार गरिएको कार्यविधि स्वीकार गरेको छ ।

1045
कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५

जिल्ला प्रशासन कार्यालय कालिकोटले जिल्लाभर काम गरिरहेका विभिन्न ठेकेदार कम्पनीमध्ये १६ ठेकेदार र १३ जना विद्यालय व्यवस्थापन समितिका अध्यक्षको नाम र विवरण कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गरेको छ ।

983
लक्ष्मी सापकोटा
सोमवार, जेठ २८, २०७५

बजारमा बिक्री हुने खाद्य र पेय पदार्थको गुणस्तरमा अत्यधिक समस्या देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुसन्धानबाट दूध, प्रशोधित पानी, तेल र खाद्यान्नको गुणस्तरमा अत्यधिक समस्या देखिएको हो ।

1470
कारोबार संवाददाता
आइतवार, जेठ २७, २०७५

बस्ती बसेको ५० वर्ष पछि बाटो आउँदा जडेपानिका स्थानिय हर्षित भएका छन् । कञ्चनपुरको बेतकोट नगरपालिका वडा न.–२ चादनीफाटा र जडेपानी जोड्ने बाटो बनेपछि स्थानीय खुसी भएका हुन् । बाटो नहुदा स्थानीयले लामो समय देखी खेतको आलीमा हिड्दै आएका थिए ।

2387
कारोबार संवाददाता
आइतवार, जेठ २७, २०७५

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७५÷७६ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले शनिबार बसेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

963
कारोबार संवाददाता
आइतवार, जेठ २७, २०७५

कर्मचारी अभावमा तड्पिएका स्थानीय तहले आफूखुसी कर्मचारी पदपूर्तिलगायतका काम गर्न नपाउने भएका छन् । स्थानीय तहका जनप्रतिनिधिले केन्द्र सरकारले कर्मचारी नपठाए आफैंले नियुक्ति गर्ने सार्वजनिक गर्दै आए पनि उनीहरूले गरेको प्रयासले तत्काल सार्थकता नपाउने भएको हो ।

1160
कारोबार संवाददाता
आइतवार, जेठ २७, २०७५

जिल्लामा रहेका ९ स्थानीय तहमध्ये ६ गाउँपालिका र ३ नगरपालिकाले स्थानीय तहमा धमाधम कानुन बनाउन थालेका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहले निर्माण गर्ने ऐन, नियम आफै तयार गर्ने अधिकार दिएपछि पालिकाहरू आवश्यक कानुन बनाउन लागेका हुन् ।

703

सातामा धेरै पढिएको