कारोबार संवाददाता
मंगलबार, भदौ १२, २०७५

प्रदेश नम्बर १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले तेह्रथुमकोे तमोर तटीय सुक्खाग्रस्त क्षेत्रमा खडेरीका कारण भएको क्षतिको स्थलगत अनुगमन गरेका छन् ।

881
कारोबार संवाददाता
मंगलबार, भदौ १२, २०७५

पर्वतको कुस्माबजारमा कृषकलाई सहयोग पु-याउने उद्देश्यले दुई जिल्ला हेर्ने गरी ‘कृषि ज्ञान केन्द्र’ स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रालयअन्तर्गत रहने गरि कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो । कुस्मामा स्थापित कार्यालयको कार्यक्षेत्र पर्वत र बाग्लुङ तोकिएको छ ।

2043
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

सिन्धुलीको कमलामाई नगरपालिकाले प्लास्टिकजन्य फोहोर खरिद गर्ने भएको छ । नगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै नगरबासीले प्रयोग गरेर फालिएका प्लास्टिकजन्य फोहोर खरिद गर्ने जनाएको हो ।

1139
रासस
सोमवार, भदौ ११, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय नलाग्ने बताउनुभएको छ ।

829
रासस
सोमवार, भदौ ११, २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा नेपाल आउने पाहुनालाई आवश्यक सुरक्षासहित आवास स्थलसम्म पु¥याउन आज पूर्वअभ्यास गरिएको छ ।

893
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

मस्र्याङ्दी नदीको बाढीले कटान गरी चामे– बँेसीशहर सडक भासिएको छ ।

596
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित बेलचौतारामा सोलारबाट उत्पादन हुने विद्युत् खरिदका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ । बेलचौतारा सोलार आयोजना प्रालि र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भएको हो ।

1152
अनुपमा खनाल
सोमवार, भदौ ११, २०७५

शाहकालीन इतिहास देखाएरै गोरखा संग्रहालयले आधा करोडभन्दा बढी आम्दानी गरेको छ ।

825
गोबिन्द खत्री
सोमवार, भदौ ११, २०७५

सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको एक बस्तीमा पाइपलाइनबाट घर–घरमा ग्याँस वितरण गरिएको छ ।

1109
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

सिन्धुलीका २ वटा स्थानीय तहले व्यक्तिगत घटना दर्ता सेवा निःशुल्क गरेको छ । पछिल्लो समय स्थानीय तहले मनपरि ढंगले कर निर्धारण गरेको चर्चा चलिरहँदा सिन्धुलीका २ नगरपालिकाले भने व्यक्तिगत घटनावापत कुनै शुल्क नलाग्ने जनाएको छ ।

530
अनुपमा खनाल
सोमवार, भदौ ११, २०७५

गोरखाको चुमनुब्री गाउँपालिका–६ को सर्दिभीरमा बनाइएको क्यान्टिलिभर पुलमा पहिरोले क्षति पु¥याएको छ ।

433
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युतीय गाडी प्रयोग गरेका छन् ।

753
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

सदरमुकाम म्याङलुङ बजारमा जथाभावी सवारी पार्किङ गर्न नपाइने भएको छ । तोकिएको स्थानभन्दा अन्यत्र सवारी पार्किङ गरे ट्राफिक प्रहरीसहित नगरपालिकाले समेत कारबाही गर्ने भएको छ । सवारी पार्किङका लागि बजार क्षेत्रमा अलग्यै ठाउ“ तोकिएको छ ।

510
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

‘विभिन्न साँस्कृतिक मनोरञ्जनात्म सस्तो बजार, प्रथम कृषि, पर्यटन तथा व्यापार स्थानीय उत्पादनको बजारीकरण मेला’ नाम दिएर बौद्ध रामहिटी मिनि पर्यटन तथा व्यापार मेला हुने भएको छ ।

703
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

हिमाली हिराका रूपमा चिनिएको यार्चागुन्बु बेच्न तिब्बतको बजारमा पुगेका नेपालीले राम्रो मूल्य नपाएको गुनासो गरेका छन् । यस वर्ष नेपाली बजारमा राम्रो मूल्य नपाएर तिब्बतमा यार्चागुन्बु बेच्न पुगेका नेपाली व्यापारीले त्यहाँ पनि राम्रो मूल्य नपाएको गुनासो गरेका हुन् ।

679

सातामा धेरै पढिएको