लक्ष्मण ढुंगाना
शुक्रवार, चैत्र १४, २०७६
1155

बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकामा भारतवाट आएका नेपालीहरु तीन दिनदेखि अलपत्र छन । भारतको गुजरातवाट आएका दैलेख र सुर्खेतका चारमहिने शिशु सहित १६ यात्रु अलपत्र परेका हुन् । 

 

तस्बिरः लक्ष्मण ढुंगाना