कारोबार संवाददाता
आइतवार, पुष ६, २०७६
399

प्रभु बैंकले आफ्नो  शाखा सञ्जाल विस्तार गर्ने क्रममा सर्लाही जिल्लाको मलंगवा नगरपालिका–९ स्थित मलंगवामा आप्mनो २०१ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।
बैंकको मलंगवा शाखा कार्यालयको उद्घाटन मलंगवा नगरपालिकाका मेयर निरसल साहले गरेको भन्दै बैंकले मलंगवामा शाखा कार्यालयको उद्घाटन गर्दै साहले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरूमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गर्ने बताए ।
प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे ।