रासस
बुधवार, जेठ २९, २०७६
271

जाजरकोट बारेकोट गाउँपालिका–४ मैनास्थित जगत आधारभूत विद्यालयमा कक्षा ६ मा पढ्ने छात्रा पुष्पा बस्नेत, सुनिता बस्नेत र कौशिला बस्नेत पढाइसँगै गिट्टी कुट्दै । गिट्टी प्रतिबोरा रु १२० मा बिक्री गरेर पढाइ खर्च चलाउँदै आएको बताएका छन् ।

 

 

 

तस्वीर : हेमन्त केसी ।