रासस
बुधवार, जेठ २९, २०७६
426

दाङको तुलसीपुुर उपमहानगरपालिका– १३ मा युवा कृषक शिशिर रावतले उत्पादन गरेको गोलभेँडा । उहाँले करीव १४ बिगाह क्षेत्रफलमा गोलभेँडा खेती गर्नुभएको छ ।