कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६
662

बिस्का जात्राको तेस्रो दिन काठमाडौंको टोखास्थित पोखरीमा विभिन्न मन्दिरको खट परिक्रमा गरिँदै । नागले दुःख दिएका कारणले पोखरीमा पूजा गरेर जात्रा मनाउने प्रचलन रहेको स्थानीए बताउँछन् ।

 

तस्बिरः पूर्णिमा श्रेष्ठ