कारोबार संवाददाता
आइतवार, बैशाख १५, २०७६

शंकर गु्रपको उत्पादनराइनो ५०० डीको आयोजनामा निर्माणकर्मीहरू समक्ष प्राविधिक ज्ञान प्रस्तुत गर्ने उद्देश्यका साथ एक बृहत् अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ ।

381
कारोबार संवाददाता
आइतवार, बैशाख १५, २०७६

शंकर गु्रपको उत्पादन रिद्धिसिद्धिको आयोजनामा निर्माणकर्मीहरू समक्ष प्राविधिक ज्ञान प्रस्तुत गर्ने उद्देश्यका साथ एक बृहत् अन्तरक्रियात्मक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

332
कारोबार संवाददाता
आइतवार, बैशाख १५, २०७६

चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले सफलताका लागि जीवनको लक्ष्य निर्धारण गर्न विद्यार्थीहरूलाई सुझाव दिएका छन् । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागका करिव सात सय विद्यार्थीलाई आइतबार सम्बोधन गर्दै उनले विश्वविद्यालयबाट बिदाइ हुनु अगाडि नै आफ्नो भविष्यको गन्तव्य तय गर्न पनि विद्यार्थीहरूलाई सुझाव दिए ।

559
कारोबार संवाददाता
आइतवार, बैशाख १५, २०७६

नेपाल चेम्बर अफ कमर्सले चीनका लागि नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएको पनि उनले बताएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले बेइजिङमा चाइना–नेपाल इकोनोमिक एन्ड ट्रेड फोरमको एक्स्प्लोरिङ इन्भेस्टमेन्ट अपरच्युनिटी इन नेपाल नामक गोष्ठीमा उक्त कुरा बताएका हुन् ।

470
कारोबार संवाददाता
आइतवार, बैशाख १५, २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमणमा सहभागी भई चीनको भ्रमणमा रहेका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले आइतबार बेइजिङमा आयोजित नेपालमा लगानीका अवसर तथा नेपाल–चीन आर्थिक सम्बन्ध विस्तार विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा यतिखेर लगानीका लागि उत्कृष्ट समय रहेको प्रष्ट पारेका छन् ।

468
कारोबार संवाददाता
आइतवार, बैशाख १५, २०७६

चीन भ्रमणमा रहेका नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले चीनको चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेडका उपाध्यक्ष लुपेङक्वीसँग दुई मुलुकबीच लगानी एवं उद्योग प्रवद्र्धनका बारेमा बेइजिङमा भेटवार्ता एवं छलफल गरेका छन् ।

441
कारोबार संवाददाता
शुक्रवार, बैशाख १३, २०७६

जोनीवाकरले एचबीओ र गेम अफथ्रोन्ससँगको सहकार्यमा निर्माण गरेको जोनीवाकरको नयाँ ह्वाइट वाकरस्कच बजारमा पेस गरेको छ । केही सीमित संख्यामा उपलब्ध ह्वाइट वाकरको निर्माण चर्चित शो–‘गेमअफथ्रोन्स’ ह्वाइट वाकर्सका अत्यन्त रहस्यमय एवं निडर चरित्रहरूको उत्प्रेरणामा गरिएको भन्दै कम्पनीले फ्यानहरूका लागि अन्तिम सिजनतर्फको उत्सुकता जगाउँदै मज्जा लिन प्रस्तुत गरेको जनाएको छ ।

685
गोपाल संग्रौला
शुक्रवार, बैशाख १३, २०७६

घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरले प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत ४५ घरेलु तथा साना उद्यमीलाई उपकरण वितरण गरेको छ । सरकारको लघु घरेलु तथा साना उद्योग हस्तान्तरण कार्यक्रमअन्तर्गत बिहीबार उक्त मेसिन तथा उपकरण हस्तान्तरण गरिएको हो । सो अवसरमा उद्यमीहरूलाई पूर्वउद्योगमन्त्री एवं भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेत, प्रदेश न. ३ उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल र सचिव शिवकुमार वाग्ले संयुक्तले संयुक्त रूपमा मेसिन तथा उपकरण हस्तान्तरण गरेका थिए ।

399
कारोबार संवाददाता
शुक्रवार, बैशाख १३, २०७६

वल्र्डलिंकले आफ्ना कर्पोरेट ग्राहकहरूका लागि इन्टरनेट प्रयोगमा थप सुरक्षा प्रदान गर्न ‘सेफ नेट’ सेवा उपलब्ध गराउने भएको छ । विगत २३ वर्षदेखि उच्च स्तरीय र भरपर्दो इन्टरनेट सेवा दिँदै आएको वल्र्डलिंकले केही वर्षअघि रिटेल ग्राहकका लागि ‘सेफ नेट’ सुविधा उपलब्ध गराउँदै आएको भन्दै उक्त सेवालाई अब विस्तार गरी कर्पोरेट ग्राहकका लागि पनि उक्त सेवा सुचारु गराएको जनाएको छ ।

611
गोपाल पोखरेल
बिहिवार, बैशाख १२, २०७६

उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित विसनपुरमा बृहत् त्रियुगा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । सौर्य ऊर्जा, कृषि अनुसन्धान केन्द्र, आधुनिक प्रशोधनसहितको फोहोर मैला व्यवस्थापन र साना तथा लद्युउद्यम विकासका लागि औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । विसनपुरका स्थानीयले वर्षांैदेखि संरक्षण गरेर राखेको गौचरण र सरकारी गरी करिब ७० बिघा क्षेत्रफल रहेको जमिनमा सौर्य ऊर्जा, कृषि अनुसन्धान केन्द्र, आधुनिक प्रशोधनसहितको फोहोर मैला व्यवस्थापन र साना तथा लद्युउद्यम ग्राम निर्माण गर्न लागिएको त्रियुगा नगरपालिकाले जनाएको छ ।

362
नीरज पिठाकोटे
बिहिवार, बैशाख १२, २०७६

नेपालमा हुने समुद्रपार व्यापारमा पारदर्शिताका लागि लागू गरिएको विद्युतीय पारवहन निगरानी प्रणाली (ईसीटिएस) मा आयातकर्ता र कार्यान्वयन गराउने पक्षबीच मतभिन्नता देखिएको छ । मंगलबार वीरगन्जमा भएको ‘डाइरेक्ट ट्रान्सिपमेण्ट विथ ईसीटीएस’ विषयक अन्तरक्रियामा नेपालका लागि कोलकाता स्थित महावाणिज्य दूतावासका महावाणिज्य दूत एकनारायण अर्यालले नेपाली आयातकर्ताहरूले भोग्दै आएको विभिन्न समस्या समाधानमा विद्युतीय निगरानी प्रणाली (ईसीटीएस) उपयोगी भएकोले यसको कार्यान्वनयमा सबैको सहयोग आवश्यक रहेको बताए ।

345
कारोबार संवाददाता
बिहिवार, बैशाख १२, २०७६

ओखलढुंगामा सञ्चालित प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव १५ करोडको कारोबार गर्दै सकिएको भएको छ । गत चैत ३० गतेदेखि सुरु भएको महोत्सव वैशाख १० गते समापन भएको हो ।

321
कारोबार संवाददाता
बिहिवार, बैशाख १२, २०७६

धरान र डिभाइन वाइनको उत्पादक महाकाली वाइन इन्डस्ट्रिज प्रालिले मिस पूर्वाञ्चल २०१८ का विजेताहरूको फोटोसुट गरी ‘डिभाइन वाइन क्यालेन्डर २०७६’ सार्वजनिक गरिएको छ ।

340
कारोबार संवाददाता
आइतवार, बैशाख ८, २०७६

नयाँ वर्ष २०७६ को उपलक्ष्यमा अन्तर्राष्ट्रिय क्षेत्रमा उडान भर्दै आएको नेपाली निजी विमान कम्पनी हिमालय एयरलाइन्सले समाजको उन्नति र समृद्धिमा योगदान पु-याउन संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) पहलमार्फत अनाथ तथा विपन्न बालबालिकाको उत्थानका लागि प्रयास नेपाललाई दि“दै आएको सहयोगलाई निरन्तरता दिने घोषणा गरेको छ ।

263
मीनकुमार नवोदित
आइतवार, बैशाख ८, २०७६

व्यापार घाटा कम गर्न निर्यातमूलक उद्योगको संरक्षण र सम्बद्र्धन गर्ने गरी आगामी बजेटमा नीति तथा कार्यक्रम ल्याउन पूर्वका उद्योगीले सरकारलाई सुझाव दिएका छन् । मुलुकको व्यापार घाटा हरेक दिन बढ्दै गएकोमा उद्योगीहरूले चिन्तासमेत व्यक्त गरे । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयोजनमा अर्थ मन्त्रालय राजस्व परामर्श समितिले विराटनगरमा आयोजना गरेको आर्थिक वर्ष ०७६-०७७ बजेट, राजस्व नीति तथा कार्यक्रम तर्जुमासम्बन्धी अन्तरक्रियामा बोल्ने उद्योगीहरूले निर्यातमा नगद अनुदान दिई व्यापार घाटा न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । संघका अध्यक्ष पवनकुमार सारडाले निर्यात बढाउन नगद अनुदान दिनु आवश्यक रहेको बताए ।

271

सातामा धेरै पढिएको