एजेन्सी
मंगलबार, बैशाख ४, २०७५

नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न ९एनएस० प्रदान गरेको छ ।

1375
कारोबार संवाददाता
मंगलबार, बैशाख ४, २०७५

विद्युतीय घरायसी उपकरण बिक्री प्रतिष्ठान ‘स्विच अन’ले भैरहवामा शाखा विस्तार गरेको छ । यहाँस्थित विशाल इलोक्ट्रोनिक एन्ड सप्लायर्समार्फत भैरहवा स्विच अनमा विद्युतीय घरायसी उपकरणहरूको बिक्री कक्ष सोमबारबाट सुरु भएको हो ।

1405
कारोबार संवाददाता
मंगलबार, बैशाख ४, २०७५

सम्पूर्ण लगानीकर्ताहरूको सुविधालाई ध्यानमा राख्दै घर एवं कार्यालयमै बसेर इन्टरनेटको माध्यमबाट ब्रोकर कम्पनीलाई धितोपत्र खरिद बिक्रीको आदेश दिन सकिने सेमी अनलाइन कारोबारको नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेबतबहादुर कार्कीले आइतबार उद्घाटन गरे । ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीको ब्रोकर नम्बर ५० क्रिस्टल कञ्चनजंगाबाट उक्त सेवाको शुभारम्भ भएको हो ।

968
कारोबार संवाददाता
मंगलबार, बैशाख ४, २०७५

सिद्धार्थ उद्योग वाणिज्य संघले रुपन्देहीको मायादेबी गाउँपालिका–६ बेथरी बजारमा आफ्नो पहिलो उपशाखा कार्यालय स्थापना गरेको छ ।

685
कारोबार संवाददाता
मंगलबार, बैशाख ४, २०७५

पर्यटकीय नगरी पोखरामा आगामी करिब डेढ वर्षमा नयाँ पर्यटकीय गन्तव्य सञ्चालनमा आउने भएको छ ।

2408
दीननाथ बराल
सोमवार, बैशाख ३, २०७५

पर्यटकीय नगरी पोखरामा पर्यटकहरूलाई नयाँ गन्तव्यका रूपमा वाटरपार्क सञ्चालनमा आउने भएको छ । पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि नयाँ गन्तव्यका रूपमा आफूहरूले वाटर पार्कसहितको आर्य दि रिसोर्ट सञ्चालनमा ल्याउन लागेको सञ्चालक अमितराज मुल्मीले बताए ।

1434
कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५

लगानीमैत्री वातावरणको पर्खाइमा बसेका उद्योगी व्यवसायीहरूले उद्योगमा लगानी बढाउन थालेका छन् । कतिपय नयाँ उद्योगले उत्पादनसमेत सुरु गरेका छन् । मोरङको कटहरीमा ४० करोडको लगानीमा स्थापित ग्रिन टायर उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ ।

2954
कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५

म्याग्दीको नारच्याङदेखि ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने नयाँ पदमार्ग सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङदेखि पहिलो पटक हिमाल आरोहण र पदयात्रीको २१ जनाको टोली आधार शिविर पुगेका छन् ।

1339
कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५

पुष्प व्यवसायको व्यावसायिक प्रवद्र्धनका लागि ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ आयोजना गरिएको २१ औं फ्लोरा एक्स्पोमा २ दिनमा ३५ लाखभन्दा बढीको कारोबार भएको छ ।

871
मीनकुमार नवोदित
सोमवार, बैशाख ३, २०७५

५० करोड रुपैयाँको लगानीमा विराटनगरमा विग होटलले सेवा सुरु गरेको छ । विराटनगर–जोगबनी सडकअन्तर्गत रोडशेष नजिकै सञ्चालनमा ल्याइएको होटलको पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरे । वीरेन्द्र न्यौपाने र रुपमणि राजभण्डारीको लगानी रहेको होटलमा अन्तर्राष्ट्रियस्तरका ५३ वटा कोठा छन् ।

1170
कारोबार संवाददाता
आइतवार, बैशाख २, २०७५

नयाँ वर्षको पूर्वसन्ध्यामा शुक्रबार वीरगन्जमा आयोजना गरिएको एकदिने ‘सडक खाना महोत्सव’ करिब २० हजार दर्शकले अवलोकन गरेका छन् । वीरगन्जको आदर्शनगरको लक्ष्मी बैंक चौकदेखि नेपाल राष्ट्र बैंक चौकसम्म साँझ ५ः०० बजेदेखि राति ११ः३० बजेसम्म भएको सडक खाना महोत्सवमा साढे चार लाखको खानाको कुपन मात्रै बिक्री भएको ग्रिन सिटी आदर्शनगरका सदस्य एवं मेला समितिका अध्यक्ष मुरली जालानले जानकारी दिए ।

1071
मीनकुमार नवोदित
आइतवार, बैशाख २, २०७५

नयाँ वर्षको उपहारका रूपमा विराटनगरले भाटभटेनी सुपरमार्केट पाएको छ । १ अर्ब रुपैयाँको लगानीमा विराटनगर–धरानरोडमा शनिबारदेखि भाटभटेनीको सेवा सुरु भएको छ ।

4352
कारोबार संवाददाता
शुक्रवार, चैत्र ३०, २०७४

दुई पटक आएको भीषण हावाहुरी र ठूलो वर्षाले बाँकेका इँटा उद्योगमा तयारी अवस्थामा रहेका करिब २० करोडभन्दा बढी मूल्यका काँचो इँटा नष्ट भएका छन् ।

1643
कारोबार संवाददाता
शुक्रवार, चैत्र ३०, २०७४

हेटौंडा÷हेटौंडामा बैशाखदेखि सिटीबस सञ्चालनमा आउने भएको छ । छोटो दुरीमा आवतजावतको लागि अटो रिक्सा, टेम्पो तथा म्याजिकको प्रयोग गर्दै आएका नगरबासीले अब पहिलोपटक सिटी बसको सेवा लिन पाउने भएका हुन् ।

1731
कारोबार संवाददाता
शुक्रवार, चैत्र ३०, २०७४

सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिल्सले बुटवल, सुनवल र भैरहवामा चैत २६,२७ र २८ गते भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित गरी कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रूपमा कसरी गर्दा भूकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधकरुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी गराइएको कम्पनीले जनाएको छ । उक्त भेलामा बुटवलमा १ सय २५ जना, सुनवलमा २ सय २० जना र भैरहवा १ सय २० जनाजति ठेकेदारहरुको उपस्थिति थियो ।

1429