कारोबार संवाददाता
शुक्रवार, चैत्र १६, २०७४

लामो राजनीतिक अस्थिरताका कारण लगानीबाट टाढिएका उद्योगी व्यवसायीहरू पछिल्लो समय आक्रमक लगानीका साथ आउन थालेका छन् ।

4173
कारोबार संवाददाता
शुक्रवार, चैत्र १६, २०७४

जिल्लाको कोटबाडा विमानस्थलमा निर्माण कार्य थालेको ३१ वर्षपछि गत वर्षको माघ परीक्षण उडान गरिएको थियो । तारा एयरलाइन्सको ६ एनएबीएम कल साइनको जहाजले गत वर्षको माघ २९ गते शनिबार सफल परीक्षण उडान भरेको थियो । कोटबाडा सुनथराली विमानस्थल ३१ वर्षदेखि निर्माणाधीन अवस्थामा थियो ।

2120
कारोबार संवाददाता
बिहिवार, चैत्र १५, २०७४

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुराएकाले मजदुरको अधिकार अझै स्थापित हुन नसकेको मजदुर नेताहरूले नै गुनासो गरेका छन् ।२००७ सालदेखिको प्रजातान्त्रिक आन्दोलनमा मजदुरको भूमिका महत्वपूर्ण हुँदाहुँदै पनि राजनीतिक दलहरूले अधिकारबाट विमुख गराएको उनीहरूको गुनासो थियो ।

1911
कारोबार संवाददाता
बिहिवार, चैत्र १५, २०७४

प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबहादुर राउतले विकास निर्माणको गति अघि बढाउँदै मुलुकलाई समृद्ध बनाउन निर्माण व्यवसायी र प्रदेश सरकार हातेमालो गर्दै अघि बढ्नुपर्ने बताएका छन् । निर्माण व्यवसायी महासंघ प्रदेश नम्बर दुईको थम भेलालाई जनकपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले निर्माण व्यवसायीलाई प्राविधिक रूपमा अझ दक्ष बनाउनुपर्ने बताए ।

1956
कारोबार संवाददाता
बुधवार, चैत्र १४, २०७४

रुकुम पश्चिमका दुई यातायात समिति मर्ज भएका छन् । सिस्ने हिमाल बस तथा मिनीबस व्यवसायी समिति र प्रफि यातायात प्रालिले एकता गर्ने निर्णय गरेका हुन् । निर्णयपछि पत्रकारसँग भेटघाट कार्यक्रमको आयोजना गरी एकीकृत रूपमा यातायात सेवा दिने जानकारी पनि दिएका छन् ।

1290
कारोबार संवाददाता
बुधवार, चैत्र १४, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को आफ्नो परिकल्पनालाई परिसंघले प्रस्तुत गरेको आर्थिक समृद्धिको मार्गचित्रले थप टेवापुग्ने बताएका छन् । मुलुक अब दिगो विकासको साथसाथै छिटो विकास नभए अन्य मुलुकहरूको तुलनामा विकासको गतिमा धेरै पछाडि पर्नुपर्ने कटु यथार्थ रहेको बताएका छन् ।

1069
कारोबार संवाददाता
मंगलबार, चैत्र १३, २०७४

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले एक हुने भएका छन् । राजधानीमा एक कार्यक्रमकाबीच दुवै महासंघका अध्यक्षहरू मोहनकुमार सुनार र रमेश महर्जनले एक हुन सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

1251
मीनकुमार नवोदित
मंगलबार, चैत्र १३, २०७४

विराटनगर, १२ चैत कमाउनेतर्फ मात्रै ध्यान दिँदैन भन्ने गतिलो उदाहरण बनेका छन् विराटनगरका उद्योगी । उनीहरूले आफूले आर्जन गरेको रकममध्ये केही समाजका लागि खर्च गर्छन् ।

972
कारोबार संवाददाता
मंगलबार, चैत्र १३, २०७४

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य ऋण तथा अनुदान दाता एसियाली विकास बैंकका नेपालस्थित अधिकारीहरूले बिहीबार अनुगमन तथा निरीक्षण गरेका छन् ।

1381
कारोबार संवाददाता
सोमवार, चैत्र १२, २०७४

बाँके जिल्लामै पहिलो पटक फन पार्क सहितको रेस्टुराँ निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । बाँकेको खजुरा गाउँपालिकाको एक नम्बरमा करिब १ करोड रुपैयाँ बढीको लगानीमा मिनी पार्क एन्ड रेस्टुराँ सञ्चालनमा आएको छ ।

3068
कारोबार संवाददाता
आइतवार, चैत्र ११, २०७४

कैलाश हेलिकप्टर सर्भिसेज प्रालिले व्यावसायिक सेवा सुरु गरेको छ । कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट शुक्रबार वायुयान सञ्चालन अनुमति (एओसी) प्राप्त गरेसँगै शनिबारबाट उडान सुरु गरेको हो ।

1812
कारोबार संवाददाता
आइतवार, चैत्र ११, २०७४

कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि केन्द्रीय राजधानी काठमाडौंसँग अब सीधा हवाई उडान हुने भएको छ । चैत तेस्रो सातादेखि सीधा हवाई उडान गरिने हवाई सेवाप्रदायक कम्पनीहरूले जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा बुद्ध एयर र नेपाल वायुसेवा निगमले काठमाडौं–सुर्खेत उडान गर्न सहमति जनाएका हुन् ।

2089
मीनकुमार नवोदित
आइतवार, चैत्र ११, २०७४

एक अर्ब रुपैयाँको लगानीमा विराटनगरमा अन्तर्राष्ट्रियस्तरको भाटभटेनी सुपर मार्केट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

1783
कारोबार संवाददाता
शुक्रवार, चैत्र ९, २०७४

हुन्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष २०७५ लक्षित आकर्षक योजना हुण्डाई न्यूइयर डिलाइट सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले ७ लाख १३ हजार रुपैयाँसम्मको लाभ पाउन सक्ने छन् ।

1356
केदार दाहाल
शुक्रवार, चैत्र ९, २०७४

कर्णाली प्रदेशमा उद्योगधन्दा खोल्दा पहिलो दुई वर्ष कुनै पनि कर नलाग्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घोषणा गरेका छन् । मन्त्री शाहीले कर्णाली प्रदेशमा लगानी गर्न आह्वान गर्दै पर्यटन, कृषि तथा अन्य उद्योग खोल्नका लागि कर नलाग्ने घोषणा गरेका हुन् । “कर्णाली प्रदेशमा अब आत्मनिर्भर बनाउने अभियानमा सबै निजी क्षेत्रको साथ खोजेका छौं, सहकार्य गरेर अगाडि बढ्ने हो,” मन्त्री शाहीले भने ।

2940