कारोबार संवाददाता
शुक्रवार, चैत्र २३, २०७४

सनराइज बैंक र गोरखा डिपार्टमेन्ट स्टोरबीच नेपालभित्र सञ्चालनमा रहेका गोरखा डिपार्टमेन्ट स्टोरहरूमा कुनै पनि सामान खरिदमा १० प्रतिशतसम्म नगद छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

1026
कारोबार संवाददाता
शुक्रवार, चैत्र २३, २०७४

अर्ना लाइटले विगतमा जस्तै यसपटक पनि फेरि उठ्ने छ नेपाल वार्षिक कार्यक्रम सञ्चालन गर्न गइरहेको छ । यस वर्ष ब्यान्डवागनको साथ अर्ना फेरि उठ्ने छ नेपाल नयाँ अबधारणाका साथ यस वर्ष सुरु गरिँदैछ । यसपटक उक्त इभन्टमा प्रोजेक्ट वान ब्यान्डद्वारा एकताको सन्देश दिँदै छ ।

1243
कारोबार संवाददाता
बिहिवार, चैत्र २२, २०७४

बुद्ध एयरलायन्सको ४७ सिटे जहाजले आगामी वैशाखदेखि नियमित रूपमा काठमाडौं–सुर्खेत सीधा हवाई उडान भर्ने भएको छ ।

1490
कारोबार संवाददाता
बिहिवार, चैत्र २२, २०७४

नेपाल निर्माण व्यवसायी महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई भेटी निर्माण क्षेत्रलाई अस्तव्यस्त पार्ने गरी भइरहेका घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

884
सरस्वती ढकाल
बिहिवार, चैत्र २२, २०७४

सरकारले सातै प्रदेशका उत्पादनलाई एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले राजधानीको बत्तिसपुतलीमा अन्तर्राष्ट्रियस्तरको बिक्रीकेन्द्र सञ्चालन गर्ने भएको छ । सातै प्रदेशका उत्पादनहरूलाई भिन्दाभिन्दै ‘क्लस्टर’ बनाइ स्वदेशीसँगै विदेशी पर्यटकसमेतलाई लक्षित गरी केन्द्र सञ्चालन गर्न लागिएको हो ।

1659
कारोबार संवाददाता
बुधवार, चैत्र २१, २०७४

नेपाल र दक्षिण कोरिया दुई देशबीच आपसी सहकार्य गरी व्यापार व्यवसाय प्रवद्र्धनमा जोड दिइएको छ । नेपाल चेम्बर अफ कमर्सले दक्षिण एसियाका क्षेत्रीय निर्देशक पार्क हानसोको स्वागतमा मंगलबार राजधानीमा गरेको स्वागत कार्यक्रममा आपसी हितका लागि मिलेर अगाडि बढ्न दुई देशका अधिकारीहरू तयार भएको जनाएको छ ।

1371
नीरज पिठाकोटे
मंगलबार, चैत्र २०, २०७४

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले वीरगञ्जमा निर्माण भएको एकीकृत भन्सार जाँचचौकी (आईसीपी) यसै सातादेखि सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । तोकिएको समयमा निर्माण गर्न नसकी पटकपटक समय थपेर निर्माण भएको एकीकृत भन्सार जाँचचौकी सञ्चालनमा अब भने बिलम्ब नगर्न यादवले निर्देशन दिएका हुन् ।

1827
कारोबार संवाददाता
सोमवार, चैत्र १९, २०७४

नेपालका वाइन उत्पादकहरूले छाता संगठनको आवश्यकता महशुस गरी नेपाल वाइन उत्पादक संघ गठन गरेका छन् । संघ यही चैत ९ गते दर्ता गरिएको जनाइएको छ । नेपालमा खपत हुने सम्पूर्ण वाइन विदेशबाट आयात हुने र ठुलो रकम विदेशिने गरेकोमा नेपाली उद्योगीहरूले स्वदेशी लगानीमा नेपालमै वाइन उत्पादन गर्न सुरु गरेका थिए ।

1395
कारोबार संवाददाता
सोमवार, चैत्र १९, २०७४

आउँदो वैशाख दोस्रो सातादेखि नेपाल १४औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग मेला महोत्सव–२०७५ हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले बर्सेनि आयोजना गर्न यो मेला १४ औ संस्करण हो ।

1942
कारोबार संवाददाता
आइतवार, चैत्र १८, २०७४

बुद्धजन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर (भैरहवामा) नयाँ वर्ष ०७५ सालको पूर्वसन्ध्यामा सडक खाना महोत्सब (स्ट्रिट फुड फेस्टिबल) आयोजना हुने भएको छ ।

1448
कारोबार संवाददाता
आइतवार, चैत्र १८, २०७४

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन विकाससँगै आर्थिक समृद्धिका लागि सय दिनमा १ सय १० काम गर्ने घोषणा गरेका छन् ।

1509
कारोबार संवाददाता
शुक्रवार, चैत्र १६, २०७४

झापाको अर्जुनधारा नगरपालिका आसपासका चुरे जंगल, नदीलगायतका स्थानमा रहेका खानी तथा क्रसर उद्योग मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ ।

1172
कारोबार संवाददाता
शुक्रवार, चैत्र १६, २०७४

विश्वस्तरीय डिजाइन र सुविधासम्पन्न उत्पादनहरुको लागि प्रख्यात गोदरेज ब्रान्डले नेपाली नयाँ वर्ष ०७५ लाई लक्षित गरी क्यास ब्याक तथा आकर्षक उपहार अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस अफरअन्तर्गत ग्राहकले गोदरेजका एडि रेफ्रीजरेटरहरुमा ५ हजार रुपैयाँसम्मको क्यास ब्याक, डबल डोर रेफ्रीजरेटरहरुमा सीजीको मिक्चर ग्राइन्डर, वासिड मेसिनहरुमा स्प्रे आइरन तथा माइक्रो ओभनहरुमा कुकिड किट र एयर कन्डिसनहरुमा फ्रि जडान हुनेछ । ६० वर्षको इतिहास बोकेको गोदरेजले, आफ्ना रेफ्रिजरेटरको कम्प्रसरमा १० वर्षसम्मको वारेन्टी पनि प्रदान गर्दै आएको पनि नेपालका लागि गोदरेजको अधिकारीक विक्रेता चौधरी गु्रपअन्तर्गतको ईओएले जनाएको छ ।

994
कारोबार संवाददाता
शुक्रवार, चैत्र १६, २०७४

लामो राजनीतिक अस्थिरताका कारण लगानीबाट टाढिएका उद्योगी व्यवसायीहरू पछिल्लो समय आक्रमक लगानीका साथ आउन थालेका छन् ।

4173
कारोबार संवाददाता
शुक्रवार, चैत्र १६, २०७४

जिल्लाको कोटबाडा विमानस्थलमा निर्माण कार्य थालेको ३१ वर्षपछि गत वर्षको माघ परीक्षण उडान गरिएको थियो । तारा एयरलाइन्सको ६ एनएबीएम कल साइनको जहाजले गत वर्षको माघ २९ गते शनिबार सफल परीक्षण उडान भरेको थियो । कोटबाडा सुनथराली विमानस्थल ३१ वर्षदेखि निर्माणाधीन अवस्थामा थियो ।

2120