सरस्वती ढकाल
सोमवार, श्रावण २८, २०७५

आधा दशक अघिसम्म नेपालको निजी क्षेत्र दुई ध्रुवमा विभजित थियो । पहिलो समूहको नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघले गर्दथ्यो भने दोस्रो ध्रुवको नेतृत्व नेपाल उद्योग परिसंघले गर्दथ्यो ।

1038
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

कोहलपुर उद्योग वाणिज्य संघले बहुउद्देश्यीय भवन निर्माण गर्ने भएको छ । संघले ३ करोड ६२ लाख लागत चार तल्ले भवन निर्माण गर्न लागेको जानकारी दिएको छ ।

910
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ५ ले बिभिन्न समिति गठन गरी जिम्मेवारी दिएको छ । महासंघ प्रदेश ५ को सचिवालय बुटवलमा बसेको पदाधिकारीहरूको बैठले समिति गठनसँगै सभापति तोकि जिम्मेवारी दिएको प्रदेश अध्यक्ष गुणनिधि तिवारीले ।

858
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

रत्ननगर–१४ पिठुवामा १० महिनाअघि शिलान्यास भई निर्माण सुरु भएको कोरियाली कम्पनी एसवाई प्यानलले आफ्नो उत्पादन सुरु गरेको छ । शिलान्यास भएको १० महिनामै कम्पनीले उत्पादन सुरु गरेको हो । फेब्रिकेटेड भवन निर्माण सम्बन्धी सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन सुरु गरेको जनाएको छ ।

3486
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

बाँकेका उद्योगी व्यवसायीले उद्योगमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षालय स्थापना, दीर्घकालीन विद्युत् आपूर्ति, वैदेशिक लगानीको क्षेत्र निर्धारण र स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन् ।

766
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

फर्निचर तथा फर्निसिङ एक्स्पो’ फर्नेक्स असोज ४ गतेदेखि हुने भएको छ । यसअघि भदौ १४ गतेदेखि हुने भनिएको एक्स्पो बिम्स्टेक सम्मेलन सोही दिनदेखि आयोजना हुने भएपछि पर सारिएको हो । एक्स्पोमा सहभागी हुनका लागि ९० प्रतिशत स्टल बुकिङ भएको छ ।

742
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

लामो प्रतिक्षापश्चात् जोन प्लेयरले भारी छुटसहित मौसमी बिक्री घोषणा गरेको छ । जोन प्लेयर्स नेपालको निजी क्षेत्रको एउटा ठूलो प्रतिष्ठान सूर्य नेपालले बजारमा ल्याएको प्रिमियम पुरुष पहिरनको ब्रान्ड हो ।

944
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

एसएम फुड्स एन्ड ट्रेडिङले नेपालमा एक्सप्लोजन नामक अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय इनर्जी ड्रिङ्ग्स बजारमा ल्याएको छ ।

567
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक शिखर सम्मेलनमा नेपालले विद्युत् व्यापारमा बढी जोड दिनुपर्ने सुझाव विज्ञहरूले दिएका छन् ।

855
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

निजी क्षेत्रले प्रदेश र स्थानीय तह गठन भएपछि लाग्दै आएको दोहोरो र तेहेरो कर हटाउन माग गर्दैै आफूहरूको माग सुनुवाइ नभए मुलुकमा औद्योगिक व्यवसायमैत्री वातावरण बन्न नसक्ने चेतावनी दिएको छ ।

1314
कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५

जिल्लामा कृषि तथा वनजन्य उद्योग दर्ता हुने क्रम बढेको छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा गत आर्थिक वर्षमा दर्ता भएका उद्योगमध्ये यो वर्गका उद्योगको संख्या उल्लेख्य बढेको हो ।

1101
कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५

नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई भेटी व्यवसायी प्रतिकूल कानुन तत्काल संशोधनका लागि पहल गरिदिन आग्रह गरेको छ ।

783
कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५

नेपाल टेलिकमले पछिल्लो एक वर्षयता म्याग्दीका दुर्गम छ ठाउँमा बीटीएस स्थापना गरेर सेवा विस्तार गरेको छ । दुर्गम र बिकट क्षेत्रमा सञ्चार सुबिधाको पुहँच स्थापित गराई सूचना आदान प्रदानमा स्थानीयवासीलाई सहजता प्रदान गर्ने उद्देश्यले बीटीएस स्थापना गरेर मोबाइल सेवा विस्तार गरेको हो ।

1067
कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५

२३ बुँदे घोषणापत्र जारी गर्दै जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको भेला सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य संघको आयोजनामा भएको भेलाले विभिन्न २३ बुँदे घोषणा जारी गरेको छ ।

732
कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५

स्थानीय तहको निर्वाचनपछि सदरमुकाम भन्दा गाउँ–गाउँमा चहलपहल बढेको छ । स्थानीय तहमा नै सबै कामकाज हुने भएपछि सर्वसाधारण सदरमुकाम खासै आउने गरेका छैनन् । पहिलाको तुलनामा सदरमुकामको व्यापार टुटेको व्यापारीहरू बताउँछन् भने स्थानीय स्तरमा व्यापार व्यवसाय बढेको छ ।

902