कारोबार संवाददाता
बिहिवार, बैशाख २७, २०७५

एक्रेटिभ मिडियाले निर्माण गर्दै आएको लोकप्रिय हाजिरीजवाफ प्रतियोगिताको एसियाली संस्करण नोबेल क्वीज मेनिया ६ को ग्रान्ड फिनालेको प्रसारण मिति तय भएको छ ।

694
कारोबार संवाददाता
बिहिवार, बैशाख २७, २०७५

गर्मी सुरु हुनासाथ नेपालगन्जमा बिद्युतको अघोषित लोडसेडिङ पनि शुरु भएको छ । जोडोको बेला नियमित आपूर्ति हुँदै आएको बिद्युत गर्मी शुरु हुनासाथ पुनः अनियमित हुन थालेको छ ।

873
कारोबार संवाददाता
बुधवार, बैशाख २६, २०७५

विश्वप्रसिद्ध चिकेन रेष्टुरेन्ट केएफसीले नेपालमा पनि हरेक बुधबारका लागि विशेष अफर लिएर आएको छ । चिकेन पारखीहरूमाझ ९ सय ९० रुपैयाँमा १० वटा हट एण्ड क्रिस्पी चिकेन प्रस्तुत गरिने कम्पनीले मंगलबार आयोजित कार्यक्रममार्फत जानकारी दिएको हो ।

5418
कारोबार संवाददाता
बुधवार, बैशाख २६, २०७५

कोकाकोलाले आफ्नो स्थापनाको १३२ बर्ष पूरा गरेको छ । सन् १८८६ मे ८ मा स्थापना भएको यो कम्पनीले स्थापनाको १ सय ३२ वर्ष पूरा गरेको हो ।

1118
कारोबार संवाददाता
बुधवार, बैशाख २६, २०७५

पाकिस्तान, बङ्लादेश, श्रीलङ्का, म्यानमार र नेपालको प्रमुख इ–कर्मश कम्पनी दराज गु्रपले सो कम्पनी अलिबाबाले प्राप्त(एक्विजिशन) गरेको र अब दराज अलिबाबा गु्रपको सदस्य भएको सार्वजनिक गरेको छ ।

2272
कारोबार संवाददाता
मंगलबार, बैशाख २५, २०७५

डेनिस ब्राण्ड टुबोर्गले पहिलो सांगीतिक अभियानको सफलतापश्चात् ‘टुबोर्ग ओपन’ फेरि आयोजना गर्ने घोषणा गरेको छ । यस वर्ष भने विश्वख्याति प्राप्त कलाकार ‘डिप्लो’ र ‘मो’को बीच सहकार्य गराई विभिन्न सांगीतिक प्रभाव खोज्दै विश्वभरका कलाकारहरुसँग संयोजन गरी नयाँ सांगीतिक ट्र«याकहरु बनाउने बताइएको छ ।

1133
कारोबार संवाददाता
मंगलबार, बैशाख २५, २०७५

राजधानीको दरवारमार्गमा गहना पसल तथा शोरुम मेरिगोल्ड (सयपत्री) ज्वेलर्सले शोरुम सञ्चालनमा आएको छ । बलिउडकी चर्चित अभिनेत्री करिश्मा कपुरले एक कार्यक्रमकाबीच नयाँ शोरुमको उद्घाटन गरेकी हुन् ।

871
कारोबार संवाददाता
सोमवार, बैशाख २४, २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ र पारदर्शी व्यवसायको निम्ति निजी क्षेत्रलाई आह्वान गरेकी छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा आइतबार राष्ट्रपति भवन शितालनिवासमा गएको व्यापारिक प्र्रतिनिधिमण्डलसँंग उनले त्यसका लागि सवैले आआफनो क्षेत्रबाट इमान्दारिता र पारदर्शिता निर्वाह गर्नुपर्ने बताइन् ।

763
कारोबार संवाददाता
सोमवार, बैशाख २४, २०७५

नेपाल टेलिकमका ग्राहक १ करोड ९१ लाख १३ हजार पुगेका छन् । फागुन मसान्तसम्म कम्पनीको डाटा सेवाका प्रयोगकर्ता ९९ लाख ५४ हजार ७ सय २२ पुगेका छन् । डाटा सेवाका लागि कम्पनीले हाल ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा मासिक न्यूनतम ५ सय ८३ रुपैयाँ सम्मको मूल्यमा उपलब्ध गराएको छ । चालू आर्थिक वर्षको फागुन महिनासम्ममा डाटा सेवामा १८.१४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

1311
कारोबार संवाददाता
सोमवार, बैशाख २४, २०७५

चामत्कारीक वनस्पतिको रुपमा चिनिने मोरिङ्गाको व्यावसायीकरणको सुरुवात गरिएको छ । तराइ तथा पहाडी क्षेत्रमा पाइने वहुपोषणयुक्त बुटी मोरिङ्गाको व्यावसायिक उत्पादन तथा बिक्री वितरणको आइतबार उद्घाटन गरिएको छ ।

4512
कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५

मदिरा पारखीहरुको लागि नेपाली उत्पादनको नयाँ ह्विस्की ब्राण्ड जे–८९ बजारमा आएको छ । फिनिक्स डिष्टिलरीले उत्पादन गरेको जे–८९ नयाँ ह्विस्की ब्राण्ड शुक्रबार साँझ वीरगन्जमा सार्वजनिक गरेको हो । ह्विस्की सार्वजनिकसँगै बजारमा पनि बिक्रीबितरण शुरु भएको छ ।

1345
कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५

सातौं नेपाल हबर्स आयुर्वेदा एक्स्पो २०७५ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबारबाट सुरु भएको एक्स्पो तीन दिनसम्म चल्ने छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मेला उद्घाटन गरे ।

1326
कारोबार संवाददाता
शुक्रवार, बैशाख २१, २०७५

नेपाल धितोपत्र बोर्ड तथा बाजुरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा यही वैशाख १६ गते प्रदेश नं ७ को दुर्गम बाजुरा जिल्लाको मार्तडीमा पुँजी बजारसम्बन्धी लगानीकर्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम स्थानीय उद्योगी, व्यापारी, विद्यार्थीहरू, लगानीकर्ताहरू, सरकारी निकायका पदाधिकारी, व्यवसायी, पत्रकार तथा सर्वसाधारण गरी करिब १ सय ५० जनाको सहभागितामा सम्पन्न भएको छ ।

967
कारोबार संवाददाता
शुक्रवार, बैशाख २१, २०७५

सिन्डिकेटका विरुद्ध सरकारले चालेको कदम बिरुद्ध बाँकेका यातायात व्यवसायीहरूले आन्दोलन गर्ने घोषणा गरेका छन् । उनीहरूले यातायात व्यवस्था विभागले एकपक्षीय रूपमा सरोकारवालाहरूसँग छलफल नै नगरी यातायात व्यवस्था कार्यविधि निर्देशिका जारी गरेको जनानउँदै आक्रोशसमेत व्यक्त गरेका छन् ।

1438
केशव समर्पण
शुक्रवार, बैशाख २१, २०७५

३ नम्बर प्रदेशले आगामी आर्थिक वर्षलाई ‘उद्योग वर्ष’ घोषणा गरी औद्योगिक प्रवद्र्धन गर्ने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा उद्योगको विकासका लागि आगामी वर्ष ‘उद्योग वर्ष’ घोषणा गरिने खुलासा गरेका हुन् ।

1682