कारोबार संवाददाता
आइतवार, मंसिर १६, २०७५

होटल संघ नेपालले मदिरा बेचबिखनसम्बन्धी आदेश तथा नीतिका कारण पर्यटन व्यवसाय नै धरासायी हुने जनाएको छ । यो नीति कार्यान्वयन भए नेपाल भ्रमण वर्षसमेत प्रभवित हुने हानको ठहर छ । शुक्रबार होटल संघ नेपालले संघका कार्यसमिति सदस्यसहित तारे होटल सञ्चालक तथा प्रतिनिधिहरूको उपस्थितिमा आकस्मिक बैठक बसी हालै सरकारले तुर्जमा गर्न लागेको मदिरा बेचबिखनसम्बन्धी आदेश तथा नीति लगायतका विषमा गहिरो ध्यानाकर्षण गराएको हो ।

882
कारोबार संवाददाता
आइतवार, मंसिर १६, २०७५

काभ्रेको दुई उर्भर उपत्यकामा रहेका इँटाभट्टा नियमविपरीत भएको भन्दै स्थानीय बासिन्दा र नगरपालिकाले इँटा उद्योग हटाउन माग गरेका छन् । यी दुवै ठाउँमा सञ्चालनमा आएका १५ वटा भट्टामा कुनै पनि इँटाभट्टा मापदण्डअनुसार सञ्चालन नभएको र ती उद्योगहरूवाट वातावरण प्रदूषित हुनाका साथै मानव स्वास्थ्यमा प्रतिकूल असर परेको स्थानीय बासिन्दा र नगरपालिकाको आरोप छ ।

1022
कारोबार संवाददाता
आइतवार, मंसिर १६, २०७५

निर्माण व्यवसायी महासंघ प्रदेश नं. ५ को अध्यक्षमा बलीभद्र राना सर्व सम्मत चयन भएका छन् । महासंघको दाङमा सम्पन्न प्रथम अधिवेशनले राना लाई आगामी तीन वर्षका लागि अध्यक्षमा चयन गरेको हो ।

620
कारोबार संवाददाता
आइतवार, मंसिर १६, २०७५

धितोपत्र बजारमा सूचना प्रविधिको प्रयोग उच्च रहने भएकाले बोर्डको आव ०७५/७६ को वार्षिक कार्यक्रमअन्तर्गत बोर्डको सूचना प्रविधि नीति, २०७५ तर्जुमा गरी कार्यान्वयन गर्ने र बजार सहभागीका काम कारबाही तथा गतिविधिलाई क्रमशः विद्युतीय बनाउँदै लैजान आवश्यक व्यवस्था गर्ने कार्यक्रम रहेको परिपे्रक्ष्यमा विद्युतीय हस्ताक्षरको अवाश्यकता र यसका विविध आयामहरू सम्बन्धमा सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरूलाई बुधबार बोर्डबाट नेपाल सट्र्रिफाइङ कम्पनी प्रालिसँगको सहकार्यमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

620
अमरराज आचार्य
शुक्रवार, मंसिर १४, २०७५

घोराही उपमहानगरपालिका–१८ मसिनाका विमल भट्टराईले स्मार्ट पेन्सिल उत्पादन सुरु गरेका छन् । जिल्लामा पेन्सिल उत्पादन गर्न सुरु गर्ने उनी पहिला व्यक्ति हुन् । विमल विजनेश कराउनअन्र्तगत स्मार्ट भलवेट पेन्सिलको उत्पादन उनले एकल लगानीमा गरेका हुन् ।

4347
कारोबार संवाददाता
शुक्रवार, मंसिर १४, २०७५

धितोपत्र बोर्डको यस आवको कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिने ऋणीहरू तथा नगरपालिका ऋणपत्रको समेत शाखमूल्यांकनका लागि सम्बन्धित नगर विकास कोषसँग समन्वय गरी निष्काशन व्यवस्था गर्ने कार्यक्रम रहेको सन्र्दभमा क्रेडिट रेटिङ व्यवसायको वर्तमान अवस्था तथा सोको विविध पक्षकोे सम्वन्धमा क्रेडिट रेटिङ कम्पनीसँग छलफल÷अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

861
कारोबार संवाददाता
शुक्रवार, मंसिर १४, २०७५

राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा चेम्बर एक्स्पो सुरु भएको छ । नेपालको अर्थतन्त्रलाई उकास्ने र सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई सार्थक तुल्याउन सहयोग गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजक नेपाल चेम्बर अफ कमर्शले जनाएको छ ।

887
लक्ष्मी सापकोटा
शुक्रवार, मंसिर १४, २०७५

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागलाई सातै प्रदेशमा पुनःसंगठित गरिने भएको छ । बजार अनुगमन तथा उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको विभागले विभिन्न स्थानमा रहेका आफ्ना शाखा कार्यलयलाई पुनःसंगठित गराइ सातै प्रदेशमा विस्तार गर्ने भएको हो । हाल विभिन्न पाँच ठाउँमा विभागका क्षेत्रीय कार्यालय छन् ।

1511
कारोबार संवाददाता
बिहिवार, मंसिर १३, २०७५

नेपाली निर्माण व्यवसायीहरू सहभागी हुनै नपाउने गरी एसियाली विकास बैंकलगायतका दातृ निकायले टेन्डर प्रक्रिया आह्वान गर्न थालेकोमा नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ ।

902
कारोबार संवाददाता
बिहिवार, मंसिर १३, २०७५

प्रिमियर स्टिल प्रालिले हालै प्रोडक्ट लन्च गरेको छ । यस कार्यक्रममा कम्पनीले उत्पादन गरेका उत्पादनहरूको जानकारी दिनुका साथै विक्रेताहरूलाई फ्याक्टी अवलोकनसमेत गराई उत्पादनका क्रममा हुने प्रक्रिया एवं गुणस्तरीयताका बारेमा जानकारी दिइएको थियो । प्रोडक्ट लन्च तथा अवलोकन कार्यक्रममा शारदा ग्रुपका अध्यक्ष शिवरतन शारडा, अनुप शारडा, कम्पनीका प्राविधिक प्रमुख अभिजित सिंहको उपस्थिति थियो ।

930
कारोबार संवाददाता
बिहिवार, मंसिर १३, २०७५

२०.७ बिलियन अमेरिकी डलरको व्यापारिक संस्था महिन्द्रा गु्रपअन्तर्गत रहेको महिन्द्रा पावरले हालै नेपाली बजारमा विभिन्न रेन्जका डिजेल जेनेरेटरहरू ल्याएको छ ।

876
कारोबार संवाददाता
बिहिवार, मंसिर १३, २०७५

विगतका राजनीतिक उपलब्धिहरूलाई आत्मसात गर्दै नेपाल अब आर्थिक समृद्धितर्फ उन्मुख हुँदै गरिरहेको परिपेक्षमा राष्ट्रको सर्वांगिक विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य छ । देशको समग्र विकास, निजी क्षेत्रकोे सशक्तीकरणबाट मात्र सम्भव हुने मूलमन्त्र लिइ नेपाल चेम्बर अफ कमर्शद्वारा वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा यही मंसिर १३ देखि १७ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी कक्ष, प्रदर्शनी मार्ग, काठमाडौंमा ‘नेपाल चेम्बर एक्स्पो–२०१८’ को आयोजना गरिने भएको छ ।

1016
कारोबार संवाददाता
बिहिवार, मंसिर १३, २०७५

निर्माण व्यवसायी महासंघ प्रदेश न ५ को अधिवेशन तथा साधारणसभाको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

825
कारोबार संवाददाता
बिहिवार, मंसिर १३, २०७५

नेपाल विज्ञापन संघ (आन)ले मदिराको विज्ञापन निषेध गर्ने सरकारी तयारीको विरोध गरेको छ । सरकारले जारी गर्न लागेको भनिएको “मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश २०७५’ले सञ्चार माध्यमबाट मदिरा तथा मदिराजन्य पदार्थ उत्पादनको विज्ञापन, प्रकासन तथा प्रशारण गर्न रोक लगाउने उल्लेख भएकोमा आनले असन्तुष्टि जनाएको हो ।

1626
कारोबार संवाददाता
बिहिवार, मंसिर १३, २०७५

रोहीणी गाउँपालिकाको धकधई क्षेत्रमा कार्पेट उद्योग सञ्चालनमा आएको छ । आशी इन्डस्ट्रिज प्रालिले बिभिन्न किसिमका कार्पेटहरू(नोनुभन) उत्पादन पछि बजारमा ल्याएको हो । नेपालमा कार्पेट उद्योग ३ वटा रहेकोमा अहिले एक वटा उद्योग बन्द छ । आशी कार्पेट उद्योग उपत्यका बाहिरको दोस्रो र पश्चिम नेपालको पहिलो उद्योग हो । उद्योगमा नेपालको सबभन्दा ठूलो कार्पेट उद्योगको प्लान्ट रहेको कम्पनीले जनाएको छ ।

1187