निरु अर्याल
सोमवार, जेठ २८, २०७५

सरकारले मदिरा तथा इथानोल, चुरोट तथा सुर्तीजन्य वस्तुको उत्पादन, आयात र खरिद–बिक्री वितरणमा लाग्दै आएको इजाजत र नवीकरण दस्तुर बढाएको छ । राजपत्रमा सूचना जारी गर्दै सरकारले इजाजत लिनुपर्ने त्यस्ता वस्तु तथा सेवाको इजाजत दस्तुर वृद्धि गरेको हो ।

2386
सरस्वती ढकाल
सोमवार, जेठ २८, २०७५

मुलुक सिमेन्टमा आत्मनिर्भरोन्मुख भएको दाबी गरिए पनि पछिल्लो १० महिनामै २३ अर्ब ८८ करोड रुपैयाँ बराबरको तयारी सिमेन्ट तथा क्लिंकर आयात भएको छ ।

1160
कारोबार संवाददाता
आइतवार, जेठ २७, २०७५

होटल तथा रेस्टुराँ व्यवसायी र मजदुरले सेवा शुल्क बाँडफाँडसम्बन्धी विवाद आपसी सहमतिमा सल्टाएका छन् । होटल, रेस्टुराँ सञ्चालक र मजदुर युनियनका प्रतिनिधिले सेवा शुल्कबापत संकलित रकम बाँडफाँड नयाँ ढंगले गर्ने सहमति गर्दै विवाद टुंग्याएका हुन् ।

980
कारोबार संवाददाता
आइतवार, जेठ २७, २०७५

निर्माणसम्बन्धी सम्पूर्ण सामान आयात गर्ने उद्देश्यले जीएन्डजी ओभरसिज प्रालि नामक कम्पनी स्थापना भएको छ ।

673
कारोबार संवाददाता
आइतवार, जेठ २७, २०७५

आईएमई डिजिटल सोलुसन र यूएनसीडीएफको संयुक्त पहलमा प्रकाशित आईएमईको व्यावसायिक यात्रा समाविष्ट पुस्तक र भिडियो शुक्रबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच अनावरण गरिएको छ ।

660
कारोबार संवाददाता
शुक्रवार, जेठ २५, २०७५

काभ्रेको पाँचखालमा बन्न लागेको विशेष आर्थिक क्षेत्र (सेज) निर्माणमा अर्ब ९५ करोड २७ लाख १७ हजार लाग्ने स्टिमेट तयार भएको छ ।

1319
सरस्वती ढकाल
शुक्रवार, जेठ २५, २०७५

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट देशको आर्थिक समृद्धिको यात्रा तय गर्ने सुरुवात बिन्दु भएको बताएका छन् ।

868
कारोबार संवाददाता
शुक्रवार, जेठ २५, २०७५

लोकप्रिय ब्रान्डहरू ज्ञान चक्की आटा, ज्ञान मैदा, ज्ञान लिटोहरू उत्पादन गर्ने केएल दुगड ग्रुपअन्तर्गतको कम्पनी विकास फ्लोर मिल प्रालिलाई उत्कृष्ट गुणस्तरीय खाद्य उद्योग अवार्ड प्रदान गरिएको छ ।

893
कारोबार संवाददाता
शुक्रवार, जेठ २५, २०७५

नागरिक उद्योग प्राधिकरण कार्यालय धनगढीले विभिन्न चरणमा गरेर १७ विगाहा ४ कट्ठा साढे आठ धुर जग्गा अधिग्रहण कार्य गरे तापनि सम्बन्धित केही जग्गाधनी हालसम्म पनि मुआब्जा बुझ्न आएका छैनन् । बाँकी रहेका केही धनीहरू अमेरिकालगायत विभिन्न देशमा रहेका कारण मुआब्जा बुझ्न नआएको नागरिक उड्डयन प्राधिकरणका धनगढीका प्रमुख छविसिंह ठगुन्नाले बताए ।

1342
कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५

आगामी ८ महिनाभित्र बुद्ध एयरले नेपालगञ्जदेखि भारतको राजधानी नयाँदिल्लीसम्मको हवाई उडान सुरु गर्ने जनाएको छ । बुद्ध एयरले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुराको पहिलो पटक औपचारिक जानकारी गराउँदै बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले नेपालगन्ज–दिल्ली–नेपालगन्ज उडानका लागि नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिई सकिएकाले उडानका सबै प्रक्रियाहरु पूरा गर्न करिब ८ महिना लाग्ने भएकाले ८ महिनाभित्र उडान सुरु गर्ने बताए ।

1350
कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५

नेपाल उद्योग वाणिज्य महासंघले कृषि क्षेत्रको विकासका लागि प्याकेजमा कार्यक्रम ल्याउनुपर्ने बताएको छ । महासंघ आयोजित कृषि क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम महासंघका पदाधिकारीले कृषिमा धेरै सम्भावना भएकाले प्याकेजमा कार्यक्रम ल्याउन माग गरेको हो ।

902
सरस्वती ढकाल
बिहिवार, जेठ २४, २०७५

नेपाली वस्तुहरू अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न नसकिरहेका बेला सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत निर्यात प्रवद्र्धनको योजना अगाडि सारेको छ । निर्यातजन्य वस्तुहरूको पहिचान, विकास तथा उत्पादन वृद्धि गरी अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्ने सरकारको लक्ष्य छ । निर्यात प्रवद्र्धनका लागि विदेशस्थित सबै कूटनीतिक नियोगहरूमा हस्तकला र आधारभूत निर्यातजन्य सामानहरूको स्थायी प्रदर्शनी कक्षसमेत राख्ने बजेटमा उल्लेख छ ।

940
लक्ष्मी सापकोटा
बिहिवार, जेठ २४, २०७५

तागेरा रेड वाइनमा स्वास्थ्यलाई प्रत्यक्ष असर पर्ने एलोभराको ढुसी परेको जुस र रंग मिसाइ वितरण गर्ने गरेको फेला परेको छ । ललितपुरको गोदावरीस्थित पाम फुड वेभरेज टेक्नोलोजी उद्योगबाट उत्पादित तागेरा रेड वाइनमा ढुसी परेको जुस र प्रयोग गर्न नमिल्ने रंग प्रयोग गरी वितरण गर्ने गरेको फेला परेको हो ।

4116
कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५

नेपाली जुत्ता घरमा जुत्ता तथा चप्पलको समर सेल मेला बुधबारदेखि सुरु भएको छ । नेपाली जुत्ताघरको आयोजनामा यसअघि ७ वटा बिगसेल मेला सफलतापूर्वक सम्पन्न भएपश्चात् वर्षायाममा पनि ग्राहकवर्गको चाहना र मागलाई ध्यानमा राखी विगतका वर्षदेखि सुरु गरिएको नेपाली जुत्ता चप्पलहरूको बृहत् समर सेल मेला यस वर्ष पनि सुरु भएको भन्दै नेपाली जुत्ता घरको जमल, महाराजगन्ज, कुमारीपाटी, अद्धवैतमाग बागबजार, बुद्ध मल बालाजुस्थित आफ्नै बिक्री कक्षमा बुधबारदेखि स्टक रहुन्जेलसम्मका लागि यो योजना सञ्चालन गरिएकोे पनि जनाएको छ ।

959
कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५

एलजीले विश्वकप फुटबललाई ध्यानमा राखी ३१ प्रतिशतसम्मको क्यास ब्याकअफर ल्याएको छ ।

766