मीनकुमार नवोदित
मंगलबार, जेठ १५, २०७५

आर्थिक वर्ष ०७५/७६ लागि सरकारले ल्याएको बजेटमा प्रदेश नम्बर एक चार ठूला आयोजना समेटिएको छ । प्रदेश नम्बर १ मा विराटनगर विमानस्थल, जोगबनी–किमाथांका सडक, मदन भण्डारी राजमार्ग र तमोर–कन्काई जलविद्युत् आयोजना समेटिएको छ ।

3914
कारोबार संवाददाता
मंगलबार, जेठ १५, २०७५

नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशकमा गोपालप्रसाद तिवारी नियुक्त भएका छन् । महासंघले उनलाई यही जेठ ९ गते निमित्त महानिर्देशकमा नियुक्त गरेको हो ।

1008
कारोबार संवाददाता
मंगलबार, जेठ १५, २०७५

एउटै समूह र उद्योगीले उत्पादन गरेका सामग्रीका लागि एउटै ट्रेडमार्क प्रयोग गर्न पाउने व्यवस्था मिलाउन पूर्वका उद्योगी व्यवसायीले माग गरेका छन् ।

955
कारोबार संवाददाता
सोमवार, जेठ १४, २०७५

बुद्ध एयरले नेपालगन्जबाट दिल्ली उडान गर्ने भएको छ । एयरले एटीआर ७२ जहाजमार्फत नेपालगन्ज–दिल्ली दैनिक तीन उडान गर्ने घोषणा गरेको हो । हाल बनारसमा चार्टर उडान गरिरहेको बुद्धले अन्तर्राष्ट्रिय उडानमा अब आक्रामक रणनीतिका साथ अगाडि बढ्ने घोषणा गरेको हो । “हामीले नेपालगन्ज–दिल्ली उडानको लागि प्रक्रिया अगाडी बढाएका छौं,” बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने ।

6723
कारोबार संवाददाता
सोमवार, जेठ १४, २०७५

सीजी फुड्सले ‘क्विक्स’ ब्रान्डअन्तर्गत ‘क्विक्स पोट्याटो चिप्स’को ‘फ्रेन्डसिप प्याक’ सार्वजनिक गरेको छ ।

907
मिन कुमार नवोदित
सोमवार, जेठ १४, २०७५

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विस्तार गरिने भएको छ । विमानस्थलले दुई वर्षअघि नै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरिसकेको छ । हाल भइरहेको १५ सय मिटर लम्बाई र ३० मिटर चौडाइको विमानस्थललाई २४ सय मिटर लम्बाइ ४५ मिटर चौडाइको क्षेत्रफलमा विस्तार गर्ने प्रक्रिया अघि बढिसकेको छ ।

1371
सरस्वती ढकाल
सोमवार, जेठ १४, २०७५

पछिल्लो दुई दशकमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा औद्योगिक उत्पादनको योगदान ५० प्रतिशतले गिरावट आएको छ । सरकारले देशमा औद्योगिकीकरण गरी पर्याप्त रोजगारी सिर्जना गर्ने लक्ष्य बर्सेनि अगाडि सारे पनि त्यसको ठिक उल्टो भई उद्योग क्षेत्रको योगदान निरन्तर घट्दै गएको छ ।

1201
कारोबार संवाददाता
आइतवार, जेठ १३, २०७५

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारको नीति तथा कार्यक्रमलाई सफल बनाउन निर्माण व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

1243
मिन कुमार नवोदित
आइतवार, जेठ १३, २०७५

विराटनगर भन्सार कार्यालयले एकपटक जाँचपास गरिसकेका सामानको पुनः चेकजाँचका नाममा उद्योगी व्यवसायीलाई दुःख दिने गरेको पाइएको छ ।

1048
कारोबार संवाददाता
आइतवार, जेठ १३, २०७५

विश्वकप फुटबल–२०१८ नजिकिएका बेला वल्र्डलिक कम्युनिकेसन्स प्रालिले इन्टरनेट किन्दा निःशुल्क नेट टिभी पाउने ‘२०, ३० र ५० वल्र्डकप झक्कास्’ नामक प्याकेज योजना ल्याएको छ ।

4105
कारोबार संवाददाता
आइतवार, जेठ १३, २०७५

पञ्चकन्याले नेपालमा पहिलो पटक अत्याधुनिक प्रविधि प्रयोग गरी ३०४ फुड ग्रेडको भर्टिकल तथा होरिजेन्टल र ३१६ ग्रेडको स्टेनलेस स्टील ट्यांकहरू विगत ६ वर्षदेखि विभिन्न क्षमतामा उत्पादन गरी बिक्री गर्दै आएको छ ।

2315
कारोबार संवाददाता
आइतवार, जेठ १३, २०७५

निर्माण कम्पनीको ढिलासुस्तिका कारण खोटाङको लामीडाँडा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने काम सुस्त रहेको पाइएको छ । ०७४ माघ महिनाभित्र निर्माण पूरा गर्ने गरी सम्झौता भएको उक्त विमानस्थलको काम पुनः सुस्त रहेको पाइएको हो ।

1379
सरस्वती ढकाल
आइतवार, जेठ १३, २०७५

देशमा बन्द र रुग्ण भई उत्पादकत्व दिन नसकेका उद्योगहरूको सम्भाव्यता अध्ययन गरी सञ्चालनमा ल्याइने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा सार्वजनिक–निजी साझेदारीको नीतिमार्फत् बन्द र रुग्ण उद्योग सञ्चालन गर्ने नीति लिएको हो ।

1802
दीननाथ बराल
शुक्रवार, जेठ ११, २०७५

पर्यटकीय नगरी पोखराका दुइटा पानी उद्योगमाथि शिलबन्दी गरिएको छ । पानी उद्योगले पानी उत्पादन गर्दा न्यूनतम रूपमा पालना गर्नुपर्ने कुरामा ख्याल नगर्दा र पहिलो पटकमा दिएको निर्देशना पालना नगरेकाले पोखराका दुइटा पानी उद्योगमा शिलबन्दी गरिएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले बताए ।

1574
कारोबार संवाददाता
शुक्रवार, जेठ ११, २०७५

सरकारले यातायात समितिहरूलाई खारेज गरी प्रालिबाट सेवा सञ्चालन गर्न दिएको निर्देशनअनुसार पोखरामा पनि यसको सुरुवात भएको छ । गण्डकी यातायात व्यवस्था कार्यालय पोखरामा हालै साथी यातायात प्रालिले पोखरा क्षेत्रबाट यातायात सेवा दिने गरी दर्ता गरेको छ ।

971