कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६
159

एलजीले यस चाडपर्व २०७६लाई लक्षित गरी एक स्फूर्तिदायी योजना खुशीको डबल अपग्रेड योजना ल्याउको छ । एलजी ब्राण्डका उत्पादन जस्तै टेलिभिजन, रेफ्रिजरेटर, वासिंग मेशिन, भ्याकुम क्लिनर, डिस वासर, माइक्रोवेभ र साउन्ड सिष्टमको खरिदमा आकर्षक मुल्य साथै पक्का उपहारहरु रहेको भन्दै कम्पनीले योजनाअन्तर्गत भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत एलजीका अनेकौ उत्पादनमा अपग्रेड हुने अवसर प्राप्त गर्न जनाएको छ । योजना नेपालभर भदौ २४ देखि सिमितअवधिको लागिमात्र लागु हुने पनि कम्पनीले बताएको छ । ।