कारोबार संवाददाता
बिहिवार, चैत्र २८, २०७५
434

एलजीले डोर कुलिड र इन्भर्टर लिनियर कम्प्रेसन विशेषता भएको डबल डोर रेफ्रिजेरेटर, नयाँवर्ष लक्षित गरी नेपाली बजारमा ल्याएको छ । यस टेक्नोलोजीले खानालाई १४ दिनसम्म ताजा र स्वच्छ राख्छ, साथै यस रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी रहेको एलजीका आधिकारी विक्रेता चौधरी ग्रुपअन्तर्गतको सीजी इम्पेक्स प्रालिले जनाएको छ ।
यस नयाँवर्षको उपलक्ष्यमा साइड बाइ साइड रेफ्रिजेरटरमा भ्याकुम क्लिनर र डबल डोर रेफ्रिजेरेटरमा मिक्सर ग्रान्डर उपहार रहेको पनि कम्पनीले जनाएको छ ।